• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

काश्मीर विवाद : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् बैठकमा के भयो?

लद्दाखबारे चीनको चासो, भारतको आन्तरिक मामिला मात्रै होइन : पाकिस्तान
64x64
नेपाल लाइभ शनिबार, साउन ३२, २०७६  १०:५१
1140x725

भारत प्रशासित काश्मीरलाई दिइएको विशेष अधिकार सम्बन्धी संविधानको धारा ३७० खारेज भएपछि यस विवादमा शुक्रबार संयुक्त राष्ट्र सुरक्षा परिषद्‌मा छलफल भएको छ। पाकिस्तानले लेखेको पत्रपछि अनौपचारिक रुपमा बैठक आयोजना गरिएको थियो।

बन्द कोठामा भएको बैठकपछि संयुक्त राष्ट्रका लागि भारत, चीन र पाकिस्तानका राजदूतहरुले पत्रकारसामु आफ्ना धारणा राखेका थिए।

संयुक्त राष्ट्रका लागि भारतका राजदूत सैयद अकबरुद्दीनले धारा ३७० को मुद्दा भारतको आन्तरिक मामिला भएको बताएका छन्। 'अन्य देशका लागि यसको कुनै लेनादेना छैन,' उनले भने, 'भारत सरकारले गरेको निर्णय काश्मीरको आर्थिक, सामाजिक विकासका लागि हो।'

जम्मू-काश्मीरमा जारी तनाव हल गर्न भारतले तत्कालै केही निर्णय लिने उनको भनाइ थियो। पाकिस्तानलाई इंगित गर्दै उनले भने, 'केही देश हिंसा भड्काउने कुरा गरिरहेका छन्। त्यसले कुनै पनि मुद्दा सुल्झिनेवाला छैन।' उनले पाकिस्तानले भारतसँग यस विषयमा कुरा उठाउने हो भने पहिले उसले आतंकवाद रोक्नुपर्ने पनि राजदूत अकबरुद्दीनले बताए।

संयुक्त राष्ट्रका लागि भारतका राजदूत सैयद अकबरुद्दीन

न्युयोर्कमा रहेको संयुक्त राष्ट्र मुख्यालयबारे रिपोर्टिङ गरिरहेका बिबिसी सम्वाददाता सलीम रिजवीका अनुसार चीनका राजदूतले सुरक्षा परिषद्मा आबद्ध देशहरु यस मामिलाको शान्तिपूर्ण अवतरण चाहिरहेको बताएका थिए। 'कसैको एकतर्फी फैसला मान्य हुनेछैन,' राजदूतले भनेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

संयुक्त राष्ट्रकै प्रस्तावमा यो समस्या सुल्झिनुपर्ने बताउँदै उनले भने, 'नत्र काश्मीरमा झनै खतरनाक स्थिति उत्पन्न हुन सक्छ।' 

लद्दाखबारे चीनको चासो
बैठकमा चीनले लद्दाखको मुद्दा पनि उठाएको थियो। राजदूत झांग जुनले धारा ३७० खारेजपछि अलग भएको लद्दाखले समेत आफ्नो सम्प्रभु गुमाएको बताए। 'यसलाई हामीले सम्प्रभूतामाथिको हमला ठानेका छौं,' उनले भने।

राजदूत झांगले सदस्य देशहरु यतिबेला काश्मीरको मानव अधिकारको अवस्थाबारे चिन्तित रहेका धारणा पत्रकारसामु राखेका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

'महासचिवले पनि केही दिनअघि आफ्नो भनाइ राखेका थिए। र, सुरक्षा परिषद् बैठकमा पनि सदस्य राष्ट्रहरुले जम्मू-काश्मीरको ताजा अवस्थाबारे गम्भी चिन्ता व्यक्त गरेको पाएँ,' उनले भने, 'सम्बन्धित पक्षले कुनै एकतर्फी कदम चाल्नु हुँदैन। त्यसले थप तनाव बढाउँछ। किनभने त्यहाँ तनाव पहिलेदेखि नै सुरु भइसकेको छ।'

'भारतको आन्तरिक मामिला मात्रै होइन'
पाकिस्तानले भने काश्मीर मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेको बताएको छ। पाकिस्तानका राजदूत मलीहा लोधीले केही दशकपछि संयुक्त राष्ट्र सुरक्षा परिषदमा यो मुद्दा उठेको र अब यो मुद्दा भारतको आन्तरिक मामिला मात्रै नभई अन्तर्राष्ट्रिय चिन्ताको विषय बनिसकेको बताए।

'मलाई लाग्छ, आजको बैठकले भारतको दाबीलाई खारेज गरिदिएको छ। जम्मू-काश्मीर उसको मात्रै आन्तरिक मामिला होइन,' उनले भने, 'जसरी चिनियाँ राजदूतले जम्मू-काश्मीरको मानव अधिकारको बारेमा जोड दिए, त्यहाँ स्थिति निकै तनावपूर्ण छ। भारत भने यसलाई उल्लंघन गरिरहेको छ।' बिबिसीबाट

प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  १०:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्