काठमाडौं–शनिबार अफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणको नेपालले निन्दा गरेको छ। बिष्फोटमा परी ९५ जनाको मृत्यु भएको थियो।
परराष्ट्र मन्त्रालयले आइतबार बिज्ञप्ती जारी गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दोषीहरु कानुनी दायरामा आउने बिश्वास व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।