• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कपाल प्रत्यारोपण गर्न चाहनेले जान्नैपर्ने केही कुरा

64x64
नेपाल लाइभ शनिबार, माघ १३, २०७४  १६:२३
1140x725

मानिसको सुन्दरतमा कपालले पनि महत्वपूर्ण  भूमिका खेलेको हुन्छ । स्वस्थ, सुन्दर कपाल महिला के पुरुषजसको पनिचान हो । तर, दुर्भाग्यवस कपाल झरेर रुप नै फरक भएका हामीले धेरै व्यक्तिहरु देख्ने गर्दछौं । विशेष गरी पुरुषमा यो समस्याले सताउने गरेको छ ।
कपाल झरेर तक्लु भएका धेरै व्यक्तिहरु अस्थायी र झन्झटिलो विग लगायर हिँडेको पनि देखेका छौं । कपाल उमार्ने तथा झर्नबाट रोक्ने भन्दै भ्रमपूर्ण औषधीको बेच्नेहरु छन् । जसको विश्वास परी पैसा खर्च गरेपनि नतिजा हासिल नगरेका धेरै भेटिन्छन् ।

तर, चिकित्सा विज्ञानले अब यस्ता समस्याहरुबाट छुट्कारा दिलाएको छ । झरेको कपाल फर्काउन प्रविधिको विकास भएको छ ।  जुन छोटो समयमै निकै विश्वमै प्रचलित भइसकेको छ ।

पछिल्लो समय यो प्रविधि नेपालमा समेत भित्रिएको छ र कतिले कपाल प्रत्यरोपण गरेर नतिजा हासिल गरिसकेको अवस्था पनि छ   । तर, यसबारे धेरै कमलाई मात्र जानकारी छ । एकपटक खर्च गरेर स्थायी समाधान हुने कपाल प्रत्यारोपण गरेर असमयमै बुढो देखिने समस्याबाट मुक्ति पाउन खोज्ने पनि बढेका छन् ।

हेयर ट्रान्सप्लान्ट सम्बन्धी अन्य जानकारी प्राप्त गर्नुअघि हामीले कपाल किन झर्छ भन्ने जान्न पनि जरुरी छ ।

एउटा सामान्य स्वस्थ टाउकोमा लगभग एक लाखवटा कपाल हुन्छन् जहाँ प्रति १ सेमीको दूरीमा दुईसयवटा कपालको घनत्व हुन्छ र पुरुषको कपाल सामान्यतया २० वर्ष पछि झर्न थाल्छ । एन्ड्रोजेनेटिक एलोपेसिया, जुन अभिभावकको जिन एन्ड्रोजन (मेल सेक्स होर्मोन) बच्चामा  वंशाणुगत  हुँदा हुने  संयुक्त असर हो । यो जीनको असर बच्चामा आमा पक्षबाट बढी हुने पाइएको छ ।

पुरुषको मुडुलोपन सामान्यतया टाउकोको अघिल्लो भागबाट सुरु हुन्छ । जसलाई नाइट्रेम्पोरल रिसेसन भनिन्छ । जुन विस्तारै पछाडि तिर बढ्छ । तथापि टाउकोको पछाडीको भाग कपालको स्थायी क्षेत्र हुन्छ, जहाँ बुढेसकालमा पनि त्यस कपाल झर्दैन ।

यो तथ्यलाई आधार मानेर विश्वमै पहिलो पटक सन् १९५० को दशकतिर अमेरिकास्थित न्युर्ओका ड्रमोलोजीस्ट नरम्यान ओरेन्टेरिकले टाउकोको पछाडीको भागबाट खालि भएको स्थानमा कपाल प्रत्यारोपण गर्ने कुराको प्रयोग गरे । उनले आफ्नो प्रयोगमा टाउको पछाडी भागबाट ग्राप्ट निकालेर कपाल नभएको ठाउँमा रोप्दा त्यही प्रकारले नयाँ कपाल आएर बढे जसरी त्यो ग्राफ्ट आफ्नो असली ठाउँ बढ्थ्यो ।

त्यस्तै उनको सिद्धान्तलाई थप परिष्कृत गर्दे पि. ओनजर भन्ने व्यक्तिले सेफ डोनर भनेको त्यो क्षेत्र हो जहाँबाट धेरै स्थायी कपालहरु  निकाल्न सकिन्छ र त्यसलाई प्रत्यारोपण गर्न सकिन्छ भन्ने तथ्य अघि सारे । यसलाई  सामान्य भाषामा भन्नु पर्दा सेफ डोनर जोनबाट ट्रान्सप्लान्टेड भएका कपालको विशेषता के हो भने आफ्नो असली ठाउँ (जुन टाउको पछाडी हुन्छ) त्यो ठाउँको कपालजस्तै हुन्छ । कहिल्यै झर्दैन ।

Ncell 2
Ncell 2
nimb
nimb

कसरी निकालिन्छ त कपाल ?

डोनर क्षेत्र अर्थात् टाउकोको पछाडि र दाह्रीबाट  दुई विधिद्वारा कपाल निकाल्न सकिन्छ ।
पहिलो हो स्ट्रीप विधिः जुन छालाको १० देखि १५ से.मीलामो र १ देखि १.५ सि.मी चौडा हेयर फोलिसिस सहितको स्ट्रीप टाउकोको पछाडीको भागबाट निकाल्ने हो जसले गर्दा टाउको पछाडीको भागमा लामो खत बस्छ । अब त्यो स्ट्रीबाट खाली ठाउँमा प्रत्यारोपण गर्न एक–एक फोलोसिस छुटाइन्छ ।

फोलिक्युलर युनिट एक्स्ट्रयाक्सन(एफयुई)अर्को विधिः जुन विश्वमै आधुनिक तरिका हो यसमा एक–एक फोलिसीस युनिट अथवा ग्राफ्टलाई निकालिन्छ । जुन घाउ एक दुई हप्तामा सञ्चो भएर जान्छ । यसरी निकाल्दा खत बस्दैन  । यो प्रवधिअनुसार कपाललाई निकालेर स्टोर नगरी तुरुन्तै प्रत्यारोपण गरिन्छ । यसले कपाल मर्ने संभावना कम हुन्छ र कपाल निकालेर स्टोर गर्दा ५ डिग्री भन्दा कम तापक्रममा राख्नुपर्छ ।

यसरी गरिन्छ कपाल प्रत्यारोपण

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कपाल प्रत्यारोपण गर्दा टाउकाको पछाडिपट्टिको भागको कपाल जसलाई ‘एन्ड्रोजेन इन सेन्सेटिभ एरिया’ भनिन्छ त्यही भागको कपाल निकालेर कपाल झरेको भागमा एक–एकवटा ग्राफ्ट प्रत्यारोपण अर्थात् रोप्ने काम गरिन्छ। सर्जरीको माध्यमबाट कपाल प्रत्यारोपण गर्दा मानिसलाई बेहोस बनाउनु पर्दैन। कपाल निकाल्ने र प्रत्यारोपण गर्ने भागमा अस्थायी एनेस्थेसिया दिएर प्रत्यारोपण गर्न सकिन्छ । यसरी रोपेको कपाल २ देखि ३ हप्ता पछाडि झर्छ। तर, १०देखि१६ हप्ताको बीचमा कपाल अझ बाक्लो भएर उम्रिन्छ। २ हजारवटा ग्राफ्ट कपाल प्रत्यारोपण गर्न ६देखि ८ घण्टाको समय लाग्छ।

प्रत्यारोपण पछिको हेरचाह

प्रत्यारोपण गरिसकेपछि डोनर क्षेत्रलाई ब्यान्डेज र पेपरटेप प्रयोग गरेर छोपिन्छ र ४८ देखि ७२ घण्टा भित्र निकालिन्छ । ब्यान्डिज निकाले पश्चात त्यसमा एन्टीबायोटिक  ओन्टीमेन्ट सात दिन लगाउनु पर्छ । कपाल रोपिको क्षेत्रलाई भने खुल्ला अथवा लोस क्यापले छोप्नु पर्दछ । ताकी त्यस क्षेत्रमा कुनै संक्रमण नहोस्  । ट्रान्सप्लान्ट गरिसकेको ७२ घण्टा पछि क्लिनिकमै आएर बेबी स्याम्पूले सफा गरिन्छ ।

ट्रान्सप्लान्ट गरिसकेको १ वर्षसम्म एक प्रकारको औषधी प्रत्यारोपण गरिएको क्षेत्रमा लगाउन सुझाव दिइन्छ । जसले ट्रान्सप्लान्टेड कपालमा रक्त सञ्चार गर्न र कपाल छिटो बढन् मद्धत गर्छ ।

प्रत्यारोपण पछि देखिने सामान्य असरहरु

कुनै औषधीप्रति एलर्जी हुने, चिन्ता बढेजस्तो महशुश हुने, हल्का ब्लिडिङ हुने सामान्य समस्या देखा पर्छन् । शल्यक्रियापछि केही प्यासेन्टहरुमा डोनर क्षेत्रमा वा कपाल रोपिएको क्षेत्रमा दुखाई महसुस हुन सक्छ । जुन व्यक्तिपिच्छे फरक हुन सक्छ । केहीमा आँखा सुनिने हुन्छ, जुन एक हप्ता जतिमा हराएर जान्छ ।

प्रत्यारोपण गरिएको कपाल ४८ देखि ७२ घण्टा पछि बढ्न शुरु हुन्छ । ५ महिना पछि कपाल कटाउन मिल्ने हुन्छ ।  करिब एक वर्ष भित्र कपालको बाक्लो भएर आउँछ र मुन्डन गरेपनि फेरि कपाल पलाइरहन्छ ।

यस सम्बन्धी सबैभन्दा बढी राखिने जिज्ञासा

प्रत्यारोपण गरिएको कपाल झर्छ ? प्रत्यारेपण गरिएको कपाल एक दुई महिनामै झर्छन् र त्यही जराबाट नयाँ कपालहरु पलाउन थाल्छन् । तिन चार महिना भित्र पूर्ण रुपमा पलाउने गर्दछ ।
अर्को जिज्ञासा भनेको यसबाट दिमागमा असर पर्छ  ? असर पर्दै किनभने टाउकोमा पाँचवटा पत्रहरु हुन्छन् । सबैभन्दा माथिको छालामा कपाल हुने गर्दछ । हाम्रो दिमागलाई यी पत्रहरु भन्दा तल रहेको स्कोल बोनले संरक्षण गरेको हुन्छ । कपाल प्रत्यारोपण चाहिँ छालामा गरिने भएकाले कुनै असर गर्दैन ।

कपाल प्रत्यारोपण गर्दा क्यान्सर हुने सम्भावना हुन्छ भन्ने भ्रमपनि पाइन्छ ।  जुन सत्य होइन । किनभने यो भनेको केबल एक ठाउँको कपाल अर्को ठाउँमा सार्ने मात्र हो  । यो कुनै शरीरमा केमिकल मिलाउने अथवा क्यान्सर गराउने एजेन्ट मिलाउनु होइन ।

कसलाई प्रत्यारोपण गर्न सकिदैन ?

जसलाई मधुमेह भएको  छ । उनीहरुको भने मधुमेह नियन्त्रणमा आएपछि मात्र कपाल प्रत्यारोपण गर्न सकिन्छ । कारण कपाल निकालेको ठाउँमा संक्रमण बढ्न सक्छ । त्यस्तै अरु कुनै समस्याले अप्रेशन थिएटरमा जाँदा कुनै कुराको एलर्जी छ भने नगराउँदा राम्रो हुन्छ । कुनै रोगका कारण कपाल झरेको छ भने त्यस्तो अवस्थामा पनि ट्रान्सप्लान्ट गर्नु हुँदैन ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०७४  १६:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु
सम्बन्धित सामग्री
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश गड्डाचौकीबाट भारतीय नम्बरको गाडीमा परिवारसहित भारतीय सुरक्षाकर्मीको स्कर्टिङमा लामिछाने भारततर्फ लागेका हुन् । शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु उनले कारागारमा रहँदा आफूले गरेको भाकल पूरा गर्न भारतका धार्मिकस्थलको भ्रमणमा जान लागेको जानकारी दिएका छन् । शुक्रबार, कात्तिक ६, २०८३
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान उनको यो भ्रमण निजी तथा पारिवारिक तीर्थाटन रहेको निजी सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
कर्णाली याक्सका अरिफुल र अकबर आइपुगे शुक्रबार, कात्तिक ६, २०८३
नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्