• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

भारोत्तोलनमा नेपाल पुलिसकी तारादेवी पुनको राष्ट्रिय कीर्तिमान

64x64
नेपाल लाइभ बिहीबार, साउन ३०, २०७६  ०७:३०
1140x725

काठमाडौं- भारोत्तोलनमा नेपाल पुलिस क्लबकी तारादेवी पुनले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्।

काठमाडौं जिल्ला भारोत्तोलन संघले आयोजना गरेको नेपाल स्टङ्गेष्ट तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा पुनले दोश्रो दिन क्लिन एन्ड जर्कतर्फ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। उनले आठौं राष्ट्रिय खेलकुदमा राखेको ९७ केजीमा सुधार गर्दै ९८ केजीका साथ कीर्तिमान बनाएकी हुन्।

सिनियर ७६ केजी तौलमा खेलेकी पुनले स्नाचमा ७२ केजी र कूलमा १७० केजीका साथ स्वर्ण हात पारिन्। दोश्रो स्थानमा रहेकी एपिएफकी जयन्ती श्रेष्ठले स्नाचमा ५५ केजी र क्लिन एण्ड जर्कमा ६० केजी गरी कूल ११५ केजी भार बहन गरिन्। तेश्रो स्थानमा दाङ्गकी कल्पना चौधरी रहिन्। उनले स्नाचमा ४० केजी र क्लिनमा ५० गरी कूल ९० केजी भार बहन गरिन्।

यस्तै, १ सय केजी तौल समूहमा पुलिसकी लक्ष्मी वनले तीन राष्ट्रिय किर्तिमान राखिन्। उनले आठौं राष्टिय खेलकुदमा राखेको आफ्नै किर्तिमानमा सुधार गरेकी हुन्। वनले स्नाचमा ६५ केजी र क्लिनमा ८३ केजी गरी कूल १४ केजी भार बहन गर्दै तीनै विधामा किर्तिमान बनाएकी हुन्। यसअघि उनको नाममा ६४, २ र कूल १८६ केजीको रेकर्ड थियो। सेनाकी मनकुमारी कुमालले स्नाचमा ५ र क्लिनमा ६५ गरी कूल १२३ केजीका साथ रजत पाइन्।

सिनियरकै ८७ केजी तौलमा पुलिसकी विद्या राईले क्लिन एन्ड जर्कमा ७६ केजीका साथ नयाँ किर्तिमान कायम गरिन्। उनले आफ्नै ७५ केजीको कीर्तिमानमा सुधार गरेकी हुन्। राईले स्नाचमा ५३ केजी र कूलमा १२९ केजी भार बहन गरिन्। उदयपुरकी कान्ता भुजेलले स्नाचमा ३५ र क्लिनमा ४५ गरी कूलमा ८० केजीका साथ रजत हात पारिन्।

पुलिस क्लबकी तारादेवी पुन।

७० केजी माथिको तौलमा नेपाली सेनाकी अस्मिता राईले स्नाचमा ५, क्लिनमा ७० गरी कूल १२८ केजी भारका साथ तीनै विधामा किर्तिमान राखिन् । यसअघि उनले आठौं राष्ट्रिय खेलकुदमा ५३ केजी ६८ केजी र कूलमा १२१ केजीको किर्तिमान राखेकी थिइन्। नेपाल पुलिसकी सुधा थापाले स्नाचमा ५३ क्लिनमा ६७ गरी कूलमा १ सय २० केजीका साथ रजत जितिन्। सिराहाकी मनिता चौधरीले कास्य हात पारिन्। उनले स्नाचमा ४२, क्लिनमा ६० र कूलमा १०२ केजी भार बहन गरिन्।

पुरुषको ६७ केजी जुनियरमा पुलिसका प्रकाश केसीले स्नाचमा १०६ केजी र क्लिन एन्ड जर्कमा १२५ गरी कूल २३१ भारका साथ तीन विधामा राष्ट्रिय किर्तिमान बनाए। उनले आठौं राष्ट्रिय खेलकुदमा १०३, १२२ र २२५ केजीको किर्तिमान राखेका थिए। वीरगन्ज युनाइटेडका निरज गुप्ताले ७०, ९० र १६० केजीका साथ रजत तथा कास्कीका किरण घर्तीमगरले ६०, ७१ र कूल १३१ केजीका साथ कास्य पाए।

सिनियरतर्फ नेपाली सेनाका जीवन तामाङले स्नाचमा ३ केजी, स्नाचमा १० गरी कुल १९१ केजीका साथ स्वर्ण, सेनाकै सन्तोष थपलियाले ३, १०७ र १९० केजीका साथ रजत तथा कास्कीका धनबहादुर झाँक्रिमगरले ८५, ९ र १८३ केजीका साथ रजत जिते।

nimb
nimb
Ncell 2
Ncell 2

पुरुषको ७३ केजी जुनियरमा विरगन्ज युनाइटेडका सजरुद्धिन आलमले स्नाचमा ७३, क्लिनमा ५२ र कूलमा १६५ केजीका साथ स्वर्ण, एपिएफका सुलभ बस्नेतले ७३, २ र कूल ८२ केजीका साथ रजत तथा विरगन्ज युनाइटेडका सुनिल कुमार सर्राफले ३५, ४५ र कूल ८० केजीका साथ कास्य पाए।

सिनियरतर्फ सेनाका यज्ञ बहादुर सारुले स्नाचमा ९, क्लिनमा १२७ र कूलमा २२५ केजीका साथ स्वर्ण, सेनाकै हेम नारायण श्रेष्ठले ८७, १०७ र १९४ केजीका साथ रजत तथा धनुषाका सरोज यादवले ६५, ८६ र १५१ केजीका साथ कास्य हात पारे।

पुरुष १ केजी तौलमा नेपाल पुलिसका विकाश थापाले तीन कीर्तिमान राखे। उनले स्नाचमा १२० केजीका साथ राष्ट्रिय किर्तिमान राखे। उनले आफैंले आठौं राष्ट्रिय खेलकुदमा राखेको ११५ केजीमा ५ केजीले सुधार गर्दै कीर्तिमान राखेका हुन्। उनले क्लिनमा पनि एक केजी बढी उचाल्दै १३६ केजी भारका साथ किर्तिमान कायम गरे। उनले कूलमा २५० केजीबाट तौल बढाई २५६ केजीका साथ राष्ट्रिय कीर्तिमान बनाएका हुन्।

दोश्रो स्थानमा रहेका एपिएफका महेश चौधरीले १०५ केजी स्नाच, १३० केजी क्लिन र २३५ केजीका साथ रजत तथा एपिएफकै सन्तोष चौधरीले ९० स्नाच, १२१ क्लिन र कूल २११ केजीका साथ कास्य पाए।

जुनियरतर्फ बाँकेका सुरज वैश्यले स्नाचमा ८०, क्लिनमा १०१ गरी कूल ११ केजीका साथ स्वर्ण, कञ्चनपुरका विकाश भट्टले ७०, ९२ र १६२ केजीका साथ रजत तथा छोटु स्टेसनरी एन्ड सप्लायर्सका सञ्जय यादवले ५५, ३ र कूल १३० का साथ कास्य पाए।

८९ केजी तौलमा सेनाका दिनेश कार्कीले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै दुई राष्ट्रिय कीर्तिमान बनाए। उनले आठौंमा राखेको क्लिन एन्ड जर्कमा १३२ केजीमा सुधार गर्दै १३५ केजी उचाल्दै कूलमा पनि २३० केजीलाई बढाउँदै २४० केजीका साथ दुई किर्तिमान राखेका हुन्। कार्कीले स्नाचमा १०५ केजी भार बहन गरे।

दोश्रो स्थानमा रहेका पुलिसका ओम प्रकाश वैश्यले स्नाचमा १०५ केजी भारका साथ किर्तिमान बनाए। वैश्यले १०५ केजी दोश्रो प्रयासमा उचाल्दै किर्तिमान बनाएका थिए। कार्कीले तेश्रो प्रयासमा १०५ केजी उचालेता पनि पहिले किर्तिमान बनिसकेकाले उनले बराबरी मात्र गरे। वैश्यले क्लिनमा १३० र कूलमा २३५ केजी उचाले। तेश्रो स्थानमा रहेका एपिएफका तिलक बहादुर थापाले स्नाचमा ९०, क्लिनमा १२५ र कूल २१५ केजी भार बहन गरे।

जुनियरतर्फ बाँकेका अश्विन सोनीले स्नाचमा ६२, क्लिनमा ६५ गरी कूल १२७ केजी उचाल्दै स्वर्ण जिते।

प्रतियोगितामा महिलातर्फ बेस्ट लिफ्टरमा सिनियरतर्फ पुलिसकी संगिता राई र जुनियरतर्फ पुलिसकै सञ्जु चौधरी घोषित भए। उनीहरुले ट्रफी, प्रमाणपत्र तथा नयाँ राष्ट्रिय किर्तिमान बनाउने खेलाडीहरुले १ हजार नगद प्राप्त गरे।

प्रतियोगितामा सिनियर महिला तथा पुरुष तथा जुनियर महिला तथा पुरुष गरी ४० तौल समूहमा ४० स्वर्ण पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए।

करिब १२ लाख ७९ हजार २ सय रुपैयाँको लागत रहेको प्रतियोगितामा तीन विभागिय टोली र जिल्ला तथा क्लबका करिब ९० खेलाडी प्रतिस्पर्धामा सामेल छन्।

प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’?
‘रेडबुल १३औँ कृति अवार्ड्स’को घोषणा, २४ नयाँ विधामा प्रतिस्पर्धा
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
‘रेडबुल १३औँ कृति अवार्ड्स’को घोषणा, २४ नयाँ विधामा प्रतिस्पर्धा मंगलबार, भदौ ९, २०८३
नयाँ ‘ट्याक्स पोर्टल’ संचालनमा, ई–टीडीएसमा कडाइ मंगलबार, भदौ ९, २०८३
केन्द्रको कारबाही सिफारिस बेवास्ता गर्दै बागमतीमा राप्रपाको एमाले–नेकपासँग सत्ता सहमति मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्