काठमाडौं– कामचलाउ सरकारले राजनीतिक नियुक्तिहरु जारी राखेको छ। बुधबारको मन्त्रीपरिषद्को निर्णयबाट पनि नियुक्तिहरु भएका छन्।
उपप्रधानमन्त्री कमल थापाको प्रस्तावमा १५ नगर विकास समिति अध्यक्षमा नियुक्त गरिएको छ।
सहरी विकास मन्त्री समेत रहेका थापाले आफ्ना कार्यकर्ताहरुलाई नगर विकास समितिमा नियुक्त गरेको स्रोत बताउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।