• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

प्रिमियर लिगमा खेलाडी किनबेचको समय सकियो, को खेलाडी कहाँ पुगे ?

64x64
नेपाल लाइभ शुक्रबार, साउन २४, २०७६  १३:२९
1140x725

काठमाडौं - इंग्लिस प्रिमियर लिगको नयाँ सिजन नेपाली समय अनुसार शुक्रबार राति लिभरपुल र नरविच सिटीको खेलसँगै सुरु हुँदै छ। नयाँ सिजनका लागि समर ट्रान्सफरको समय बिहीबार राति सकियो। जसमा १.४१ बिलियन पाउण्डको कारोबार भएको छ।

ट्रान्सफरमा २०१७ मा बनेको १.४३ बिलियन पाउण्डको कीर्तिमानको नजिक पुगेको यो पटक अन्तिम दिनसम्म नै खेलाडी किनबेचमा उलटपुलट भइरहेको थियो। अन्तिम दिन मात्रै १७० मिलियन पाउण्डको कारोबार भयो। त्यो पनि जम्मा १७ खेलाडीका लागि। 

इभर्टनबाट फरवार्ड एलेक्स इओबीलाई ३४ मिलियन पाउण्डमा आर्सनलले ल्याउनु नै प्रिमियर लिगभित्र रहेको सबैभन्दा ठूलो सम्झौता बन्यो भने बाहिरिने सम्झौतामा म्यानचेस्टर युनाइटेडबाट इन्टर मिलान पुगेका रोमेलु लुकाकुको रकम ठूलो रह्यो। उनी ७४ मिलियन पाउण्डमा गएका हुन्। 

ट्रान्सफर समयमा सबैभन्दा ठूलो कारोबार आर्सनलले गरेको छ। नयाँ सिजनमा सोचेभन्दा राम्ररी परिचालित भएको आर्सनलले खेलाडी किनबेचमा अरु सबै क्लबलाई पछि छाड्यो। 

ला लिगा, सिरी ए, बुण्डेस लिगा र लिग वानसँगै अरु युरोपियन लिगहरुमा ट्रान्सफर समय अझै २ सेप्टेम्बरसम्म रहेकाले प्रिमियर लिगबाट खेलाडी बाहिरिने सम्भावना भने बाँकी नै रहेको छ। 

कहाँबाट को खेलाडी कतिमा कहाँ पुगे? 

आर्सनलमा आएका

nimb
nimb
Ncell 2
Ncell 2

निकोलस पेपे, ७२ मिलियन पाउण्डमा लिलेबाट
विलियम साल्बीया, २५ मिलियन पाउण्डमा सेन्ट इटेनबाट
किरान टाइर्ने, २५ मिलियन पाउण्डमा सेल्टिकबाट
डेभिड लुइज, ७ मिलियन पाउण्डमा चेल्सीबाट
गाब्रियल मार्टिनेली, ६ मिलियन पाउण्डमा इटुआनोबाट
ड्यानी सेबालस, १५ मिलियन पाउण्ड, लोनमा रियल मड्रिडबाट

आर्सनलबाट बाहिरिएका  

इओबी, ३४ मिलियन पाउण्डमा इभर्टनमा 
क्रिष्टियन बिएलिक, १० मिलियन पाउण्डमा डर्बी काउन्टी
रोरेन्ट कोसिल्ने, ४.६ मिलियन पाउण्डमा बोर्डेअक्स
डेभिड ओस्पिना, नापोलीमा (रकम नखुलेको)
जेभियर आमेची, हामबर्गमा (रकम नखुलेको)
ताकुमा एसानो, १ मिलियन पाउण्डमा पार्टिजन बेलग्रेड
कार्ल जेनकिन्सन, २ मिलियन पाउण्डमा नोटम फरेस्ट
डोमिनिक थोम्पसन, ब्रेन्टफर्ड (रकम नखुलेको)
विलियम साल्बिया, लोनमा सेन्ट इटेन
इडी एनकेटीया, लोनमा लिड्स
ड्यानियल बालार्ड, लोनमा स्वीनडन
जोर्डी ओसे टुटु, लोनमा बोचुम
बेन शेइफ, लोनमा डोनकास्टर
आरोन राम्से, सित्तैमा युभेन्टस
जुलियो प्लेगुजेलो, सित्तैमा ट्वेन्टीमा 
चार्ली गिलमोर, सित्तैमा नरविच
भ्यानटेज ड्याली, सित्तैमा लिसेस्टर
ड्यानी वेलब्याक, सित्तैमा वार्टफर्ड
कोहेन बार्मल, सित्तैमा कोलचेस्टर युनाइटेड
पिटर चेक, सन्यास
स्टेफन लिट्चस्टाइनर, क्लबले छाडेको

चेल्सीमा आएका

माटेओ कोभेसिक, ४० मिलियन पाउण्डमा रियल मड्रिडबाट

चेल्सीबाट बाहिरिएका

इडन हाजार्ड, १५० मिलियन पाउण्डमा रियल मड्रिड
ओला एइना, ८.७ मिलियन पाउण्डमा टोरिनो
थोमस कालस, ८.१ मिलियन पाउण्डमा ब्रिस्टोल सिटी
डेभिड लुइज, ८ मिलियन पाउण्डमा आर्सनल
भिक्टोरियन आङबान, ५.४ मिलियन पाउण्डमा मेट्ज
कासे पाल्मर, ३.५ मिलियन पाउण्डमा ब्रिस्टोल सिटी
जे डासिल्भा, २.२ मिलियन पाउण्डमा ब्रिस्टोल सिटी
इलिओट मुरे, अक्सफोर्ड युनाइटेड (रकम नखुलेको)
ग्यारी चाहिन, सित्तैमा क्रिस्टल प्यालेस
केल स्कोट, क्लबले छाडेको 
एथान एमपडु, लोनमा आरबी लिपजिग
ज्याक कार्ले साल्टर, लोनमा बर्मिङहम सिटी
माट मियाज्गा, लोनमा रिडिङ
डुजोन स्टर्लिङ, लोनमा विगन एथ्लेटिक
ड्यानी ड्रिङ्कवाटर, लोनमा ब्रन्ली
इजी ब्राउन, लोनमा लुटन टाउन

लिसेस्टरमा आएका

योरी टाइलेमान्स, ४० मिलियन पाउण्डमा मोनाकोबाट
एओजी पेरेज, ३० मिलियन पाउण्डमा न्युक्यासल युनाइटेडबाट
डेनिस पेरेट, २० मिलियन पाउण्डमा साम्पडोरियाबाट
जेम्स जस्टिन, ६ मिलियन पाउण्डमा लुटन टाउनबाट

लिसेस्टरबाट बाहिरिएका

ह्यारी मग्वाएर, ८० मिलियन पाउण्डमा म्यानचेस्टर युनाइटेड
सिन्जी ओकाजाकी, सित्तैमा मालागा
ड्यानी सिम्पसन, क्लबले छाडेको
जोस नाइट, लोनमा पिटर्सवर्ग युनाइटेड

लिभरपुलमा आएका

सेप भानडेन बर्ग, ४.४ मिलियन पाउण्डमा पीइसी जेओलबाट
एडरियन, सित्तैमा वेस्ट हाम युनाइटेडबाट
हार्भे इलिओट, रकम तय हुन बाँकी

लिभरपुलबाट बाहिरिएका

ड्यानी इङग्स, २० मिलियन पाउण्डमा साउथह्याम्पटन
राफा कामाको, ७ मिलियन पाउण्डमा स्पोर्टिङ लिस्बोन
सिमोन मिग्नोलेट, ६ मिलियन पाण्डमा क्लब बग्र्स
अल्बर्टो मोरेनो, सित्तैमा भिलारियल
ड्यानियल, क्लबले छाडेको
एडम बोग्डन, क्लबले छाडेको
कोनोर रानडल, क्लबले छाडेको
मार्को ग्रुजिक, २ मिलियन लोनमा हर्थ बर्लिन 
सिइ ओजो, लोनमा रेन्जर्स
बेन उडबर्न, लोनमा अक्सफोर्ड युनाइटेड
ह्यारी विल्सन, लोनमा वर्नमाउथ
ओभी इजारिया, लोनमा रिडिङ

म्यानचेस्टर सिटीमा आएका

रोड्री, ६३ मिलियन पाउण्डमा एथ्लेटिको मड्रिडबाट
जोआयो क्यानसेलो, ६० मिलियन पाउण्डमा युभेन्टसबाट
एन्जेलिनो, ५.३ मिलियन पाउण्डमा पीएसभीबाट
मोर्गान रोजर्स, ५ मिलियन पाउण्डमा वेस्ट ब्रुमविचबाट
स्कट कार्सन, लोनमा डर्बी काउन्टीबाट

म्यानचेस्टर सिटीबाट बाहिरिएका

डुगलस लुइज, १२.५ मिलियन पाउण्डमा एस्टन भिल्ला
फाबियन डेल्फ, १० मिलियन पाउण्डमा इभर्टन
मनु गार्सिया, ३.६ मिलियन पाउण्डमा स्पोर्टिङ गिजोन
टेलर रिचार्डस, २.५ मिलियन पाउण्डमा होभ एलबियन
ड्यानिलो, युभेन्टसमा (साटफेर)
भिनसेन्ट कम्पनी, सित्तैमा एन्डरलेच्ट
टम डेल बासिरु, सित्तैमा वाटफर्ड
क्यामरन हम्परेयर्स, क्लबले छाडेको
प्याट्रिक रोबर्टस, लोनमा नरविच सिटी
एरिजानेट मुरिक, लोनमा नटिङहम फरेस्ट
फिलिप सान्डलर, लोनमा एन्डरलेच्ट
टसिन एडाराबायो, लोनमा ब्याल्कबर्न रोभर्स

म्यानचेस्टर युनाइटेडमा आएका

ह्यारी मग्वाएर, ८० मिलियन पाउण्डमा सिसेस्टर सिटीबाट
आरोन वान बिसाका, ५० मिलियन पाउण्डमा क्रिस्टल प्यालेसबाट
ड्यानियल जेम्स, १७ मिलियन पाउण्डमा स्वान्से सिटीबाट

म्यानचेस्टर युनाइटेडबाट बाहिरिएका

रोमेलु लुकाकु, ७४ मिलियन पाउण्डमा इन्टर मिलान
एन्डर हरेरा, सित्तैमा पेरिस सेन्ट जर्मेन
एन्टोनियो भ्यालेन्सिया, सित्तैमा लिगा डिर्पोटिभा
जेम्स विल्सन, सित्तैमा एबरडिन
रेगन पोल, सित्तैमा एमके डन्स

टोटनह्याममा आएका

टानगे डोमबेले, ६५ मिलियन पाउण्डमा लायोनबाट
रायन सेसेगनन, २५ मिलियन पाउण्डमा फुलह्यामबाट
ज्याक क्लार्क, ११.५ मिलियन पाउण्डमा लिड्स युनाइटेडबाट
कियोन इटे, नट्स काउन्टीबाट (रकम नखुलेको)
जियोभानी लो सेल्सो, लोनमा रियल बेटिसबाट

टोटनह्यामबाट बाहिरिएका

काइरन ट्रिपियर २० मिलियन पाउण्डमा एथ्लेटिको मड्रिड
भिन्सेन्ट ज्यानसेन, १० मिलियन पाउण्डमा मोन्टेरी
जोश ओनोमा, फुलह्याम (साटफेर)
फर्नान्डो लोरेन्टे, क्लबले छाडेको
माइकल भोम, क्लबले छाडेको
लुक एमोस, लोनमा क्विन्स पार्क रेन्जर्स
ज्याक क्लार्क, लोनमा लिड्स युनाइटेड
क्यामरुन कार्टर भिकर्स, लोनमा स्टोक सिटी

प्रमुख क्लबका यी किनबेचसँगै रेनर्सबाट ३१ मिलियन पाउण्डमा वाटफर्डले किनेका इस्मिल्लाह सार, इन्टट्राच्ट फ्राङ्कफुटबाट ४५ मिलियन पाउण्डमा वेस्ट ह्यामले किनेका सेबास्टियन हेलर, स्वान्सी सिटीबाट २० मिलियन पाउण्डमा सेफिल्ड युनाइटेडले किनेका ओली म्याकब्राइन, होफिनहेमबाट ३५ मिलियन पाउण्डमा न्युक्यासलले किनेका जोलिनटन, युभेन्टसबाट २७.५ मिलियन पाउण्डमा इभर्टनले किनेका मोसी किन, मेन्जबाट इभर्टनले नै २५ मिलियन पाउण्डमा किनेको जिन फिलिप महत्वपूर्ण ट्रान्सफर हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६  १३:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘रेडबुल १३औँ कृति अवार्ड्स’को घोषणा, २४ नयाँ विधामा प्रतिस्पर्धा
नयाँ ‘ट्याक्स पोर्टल’ संचालनमा, ई–टीडीएसमा कडाइ
केन्द्रको कारबाही सिफारिस बेवास्ता गर्दै बागमतीमा राप्रपाको एमाले–नेकपासँग सत्ता सहमति
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘रेडबुल १३औँ कृति अवार्ड्स’को घोषणा, २४ नयाँ विधामा प्रतिस्पर्धा मंगलबार, भदौ ९, २०८३
नयाँ ‘ट्याक्स पोर्टल’ संचालनमा, ई–टीडीएसमा कडाइ मंगलबार, भदौ ९, २०८३
केन्द्रको कारबाही सिफारिस बेवास्ता गर्दै बागमतीमा राप्रपाको एमाले–नेकपासँग सत्ता सहमति मंगलबार, भदौ ९, २०८३
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
एनसेलका ग्राहकलाई नेपाल मेडिसिटीमा निःशुल्क चिकित्सक परामर्श मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्