काठमाडौं– सरकारले ६५ वर्षको उमेरमै वृद्धभत्ता दिने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ६५ वर्ष उमेरमा बृद्धभत्ता दिने निर्णय गरेको हो।
यसअघि ७० वर्ष पुगेकालाई मात्र वृद्धभत्ता दिने प्रावधान थियो। नेपालीहरुको औसत आयु बढ्दै गए पनि सरकारले ६५ वर्ष उमेरमै वृद्धभत्ता दिने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।