• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतीय मुलधारका मिडियामा काश्मीरी आवाजको उपस्थिति 'शून्य'

​​​​​​​सामाजिक सञ्जालमा बरु देखियो काश्मीर माथिको चिन्ता
64x64
नेपाल लाइभ बिहीबार, साउन २३, २०७६  १३:५३
1140x725

नयाँ दिल्ली- भारतका गृहमन्त्री अमित शाहले सोमबार जब संसद्‌मा जम्मू-काश्मीरका लागि राखिएको संविधानको अनुच्छेद ३७० हटाउने घोषणा गरे, त्यस लगत्तै देशका मुलधारका टिभी च्यानलमा उत्सव र उल्लासको माहोल देखाउन थालियो।

विश्लेषकहरुले यस विषयमा आफ्नो धारणा राख्न थाले। यस निर्णयको असर र प्रभावका बारेमा ट्विटरलगायतका सामाजिक सञ्जालहरुमा राय लेख्न थाले। तर, टिभी च्यानलहरुले भने देशभर उत्सव र खुसीको लहर छाएको मात्र देखाउन थाले। काश्मीरमा सरकारले गरेको निर्णयको विरोधमा लेखिएका विश्लेषण र विचारहरुले स्थान पाएनन्।

टिभी च्यानलहरुमा 'भारत र काश्मीर अन्तत एक भए', 'इतिहास लेखियो', 'सवैको गर्वको क्षण’ इत्यादि नाराकै रुपमा टिभी च्यानलहरुले देखाउन थाले। तर, जम्मू-काश्मीरका जनताको अवस्था के छ भनेर उनीहरुले देखाउन र खोजी गर्न चाहेनन्।

यता जम्मू-कश्मीरमा भने पूरा सञ्चार सम्बन्ध विच्छेद थियो। टेलिफोन सेवा बन्द गरिएको थियो भने इन्टरनेट अवरुद्ध थियो। त्यसतर्फ मुलधारमा मिडिया र टिभी च्यानलहरुको ध्यान नै गएन। अनुच्छेद ३७० हटाउने सरकारको निर्णय सम्बन्धमा काश्मीरी जनताको आवाज कुनै पनि च्यानलले देखाउन आवश्यक ठानेनन्।

धेरैभन्दा धेरै टिभी च्यानलहरु भारतीय संसद्‌को बहस, फैसलाको सर्मथन गरिरहेका नेताहरुको प्रतिक्रिया र देशभर उत्सव मनाइरहेका दृश्यमात्र देखाउन व्यस्त थिए। टिभी च्यानलले अनुच्छेद ३७० को खारेज गर्दा काश्मीरी पन्डितहरु नाचिरहेको र खुसी मनाएको देखाए। सन् ९० को दशकमा चरमपन्थीको धम्की र आक्रमणपछि हजारौं काश्मीरी पन्डितहरु त्यस क्षेत्रबाट विस्थापित भएका थिए।

टिभीमा जति प्रतिक्रिया देखाइयो, ती सवै बौद्ध धर्मावलम्बी बाहुल्य क्षेत्र लद्दाखका मानिसहरुको मात्र थियो। उनीहरुले लद्दाखका स्थानीयको हवाला दिँदै यस निर्णयले उनीहरुको आफ्नै पहिचानको सपना पूरा गरेको भनेर प्रशारण गरे।

Ncell 2
Ncell 2
nimb
nimb

भारतीय टिभी च्यानलहरुमा काश्मीर क्षेत्रको एकलौटी आवाजको रुपमा केवल पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीलाई मात्रै समेटियो। उनले इन्टरनेट र टेलिफोन सेवामा प्रतिबन्ध लगाउने कार्य गलत कदम भएको बताउँदै उक्त दिन भारतीय लोकतन्त्रको सबैभन्दा कालो दिन भएको टिप्पणी गरेका थिए।

सरकारको निर्णय लगत्तै भारतभित्र र बाहिरका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आफ्नो प्रतिक्रिया दिन थाले। सामाजिक सञ्जाल ट्विटरमा ह्यासट्याग नै सुरु भयो। फैसला ऐतिहासिक, वास्तविक सफलता, राष्ट्रिय अखण्डता मजबुत हुनेछ जस्ता ह्यासट्यागहरुमा ट्विट हुन थाले।

गृहमन्त्री अमित शाहले ५ अगस्टमा संसद्‌मा घोषणा गरेलगत्तै यस सम्बन्धमा चर्चा सुरु भएको थियो। प्रतिपक्षको चर्को नाराबाजीका बीचमा गृहमन्त्रीले संसद्‌मा प्रस्ताव पेस गर्दैगर्दा सामाजिक सञ्जाल ट्विटरमा मात्रै यससँग जोडिएका करिब ५ हजार ट्विट गरेका बताइएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसलगत्तै बिहीबारसम्म पनि सञ्जालमा यो विषयको चर्चा उत्तिकै रहेको छ।

सञ्जालमा कतिपय यस्ता थिए जसले काश्मीरका साथ सहानुभूतिसमेत देखाएका थिए। सरकारको घोषणालाई भारतका विभिन्न स्थानका प्रयोगकर्ताहरुले चिन्तासमेत व्यक्त गरेका थिए।

धेरैले फेसबुक, ट्विटर, इन्स्टाग्राममा काश्मीर र त्यहाँका जनताप्रति सहनाभूति जनाउँदै आफ्नो प्रोफाइल तस्बिर बदलेर रातोसमेत बनाए। जम्मू-काश्मीरका नागरिकलाई सहयोगका लागि सार्वजनिक आह्वान गर्नेको संख्या पनि धेरै थियो।

(बिबिसीबाट अनुदित)

प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६  १३:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्