• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ २२, २०८२ Thu, Feb 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतीय पूर्व विदेशमन्त्री शुष्मा स्वराजको निधन

64x64
नेपाल लाइभ मंगलबार, साउन २१, २०७६  २३:४५
1140x725

काठमाडौं- भारतीय पूर्व विदेशमन्त्री शुष्मा स्वराजको निधन भएको छ। ६६ वर्षको उमेरमा उनको मंगलबार राति निधन भएको हो।

भारतीय पत्रिका टाइम्स अफ इन्डियाका अनुसार मुटुमा समस्या देखिएपछि उनलाई नयाँ दिल्लीको एम्स अस्पताल भर्ना गरिएको थियो। प्राप्त समाचारमा जनाइएअनुसार उनको उपचारकै क्रममा अस्पतालमै निधन भएको हो।

उनको सन् २०१६ को डिसेम्बरमा मृगौला प्रत्यारोपणसमेत गरिएको थियो। स्वास्थ्यकै कारण उनी गत लोकसभा निर्वाचनमा समेत प्रत्यक्ष उम्मेदवारको रुपमा सहभागी भएकी थिइनन्।

मन्त्री पदमा बहाल रहँदा भिसा, राहदानी तथा विभिन्न समस्यामा भारतभित्र तथा विदेशमा फसेका भारतीय नागरिकहरुलाई सहयोगका लागि तत्काल कदम चाल्ने मन्त्रीका रुपमा उनको प्रशंसा हुँदै आएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वराजको निधनमा दुःख व्यक्त गर्दै भारतलाई अपुरणीय क्षति पुगेको बताएका छन्। मध्यरातमा लगातार ५ वटा ट्विट गर्दै उनले स्वराजले आफ्नो कार्यकाल तथा भारतीय राजनीतिमा अमूल्य योगदान दिएको स्मरण गरेका छन्।

Ncell 2
Ncell 2

'पछिल्लो ५ वर्षमा मेरो मन्त्रीमण्डलमा रहेर उहाँले गर्नुभएको कामलाई कहिले पनि भुल्ने छैन। स्वास्थ्य अवस्था राम्रो नहुँदानहुँदै पनि उहाँले आफ्नो काम तथा आफ्नो मन्त्रालयको क्षेत्राधिकारभित्र आइपरेका हरेक समस्यामा आवश्यक र सक्दो न्याय दिन प्रयास गर्नुभयो। उहाँको कामप्रतिको लगाव र प्रतिवद्धता अद्वितीय छ,' प्रधानमन्त्री मोदीले ट्विटमा लेखेका छन्।

स्वाराजले जिम्मेवारी पाएका हरेक मन्त्रालयमा कुशल प्रशासकको रुपमा काम गरेको उल्लेख गर्दै मोदीले स्वराजले भारतको अन्य देशहरुसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको जिकिर गरेका छन्। अन्य देशमा समस्यामा फसेका भारतीयहरुप्रति स्वाराजले देखाएको चासो र चालेका कदमको समेत उनले स्मरण गरेका छन्।

'भारतका लागि गर्नुभएका हरेक कामका लागि उहाँ सदा स्मरणीय रहनुहुनेछ,' प्रधानमन्त्री मोदीले ट्विटमा भनेका छन्, 'यो दुःखद समयमा म उहाँका परिवारजन, आफन्त तथा प्रशंषकसँगै छु।'

भारतीय प्रतिपक्ष दल भारतीय कांग्रेसले समेत ट्विट गर्दै स्वराजको निधनले स्तब्ध बनाएको उल्लेख गरेको छ। कांग्रेसले स्वराजको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदनासमेत व्यक्त गरेको छ।

स्वराजको अवस्था बुझ्न रक्षामन्त्री राजनाथ सिंह मंगलबार राति नै अस्पताल पुगेका थिए।

उता स्वराजले आफ्नो अन्तिम ट्विटमा भारतीय प्रधानमन्त्री मोदीको खुलेर प्रशंषा गरेकी थिइन्। जम्मू-काश्मीर राज्यलाई लिएर भारतले गरेको नयाँ निर्णयलाई लक्षित गर्दै उनले लेखेकी छिन्, 'प्रधानमन्त्रीज्यू, तपाईंलाई हार्दिक अभिनन्दन। म आफ्नो जीवनमा यही दिनको प्रतिक्षा गरिरहेको थिएँ।'

स्वराजको निधनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्द तथा कांग्रेस नेता राहुल गान्धीले पनि दुःख व्यक्त गरेका छन्।

प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  २३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नाइजेरियामा नरसंहारपछि सेना तैनाथ
दोस्रो अभ्यास खेलमा क्यानडाविरुद्ध नेपाल ६ विकेटले विजयी, आशिफको अर्धशतक
निर्वाचन आचारसंहिताको पालनामा गम्भीर बन्न मानव अधिकार आयोगको आग्रह
सम्बन्धित सामग्री
नाइजेरियामा नरसंहारपछि सेना तैनाथ आयोदेजीका अनुसार मृतकको संख्या हाल १६२ पुगेको छ र थप शवहरूको खोजी जारी छ। प्रहरीले आक्रमणको पुष्टि गरेको छ, तर हताहतको संख्या स्पष्ट... बिहीबार, माघ २२, २०८२
अमेरिका र इरानबीच शुक्रबार ओमानमा वार्ता हुने वार्तामा अमेरिकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ ज्यारेड कुश्नर र इरानबाट विदेशमन्त्री अब्बास अराक्ची... बिहीबार, माघ २२, २०८२
इजरायली आक्रमणमा परी गाजामा १७ जनाको मृत्यु उत्तरी गाजामा हमासका आतंकवादीहरुले इजरायली सेनामाथि गोली चलाएपछि इजरायलले जवाफी कारबाही गरेको बताएको छ । आतंकवादी आक्रमणमा परी इजराय... बुधबार, माघ २१, २०८२
ताजा समाचारसबै
नाइजेरियामा नरसंहारपछि सेना तैनाथ बिहीबार, माघ २२, २०८२
दोस्रो अभ्यास खेलमा क्यानडाविरुद्ध नेपाल ६ विकेटले विजयी, आशिफको अर्धशतक बिहीबार, माघ २२, २०८२
निर्वाचन आचारसंहिताको पालनामा गम्भीर बन्न मानव अधिकार आयोगको आग्रह बिहीबार, माघ २२, २०८२
सेयर बजार २७ अंकले बढ्यो बिहीबार, माघ २२, २०८२
क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन बिहीबार, माघ २२, २०८२
४२ जेनजी सहिद परिवारलाई उपसचिवसरह 'मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन बुधबार, माघ २१, २०८२
निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका बुधबार, माघ २१, २०८२
काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्