• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

'गलबन्दी’ले शतप्रतिशत स्रोतासम्म पुर्‍यायो : शान्तिश्री परियार [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, साउन १८, २०७६  १५:२०
1140x725

काठमाडौं- ‘बोलमाया’ र ‘गलबन्दी’की  गायिका हुन् शान्तिश्री परियार। हेर्ने जमानामा आएको गीत भएकाले दर्शकले मोडेल अञ्जली अधिकारीमार्फत् उनको स्वर सुने।

कसले गाएको होला भनेर खोजतलास नगर्नेले उनलाई नचिन्न पनि सक्छन्। तर, उनलाई चिन्ने सीमित भेटिए पनि उनको स्वर नसुन्ने नेपाली गीतसंगीतप्रेमी विरलै होलान्।

यतिबेला तीजको सिजन चलिरहेको छ। यो सिजनमा उनको ‘फूलमति चनमति’ नामक गीत बजारमा आएको छ। यो गीतमा भने अञ्जली अधिकारीसँग उनी आफैंले अभिनय गरेकी छन्। गायिका शान्तिश्री परियारसँग नेपाल लाइभका डिबी खड्काले गरेको कुराकानी:

अघिल्ला गीतहरूले आफूले अभिनय पनि गर्नुपर्ने रहेछ भन्ने महशुस पो गरायो कि?  
यसपल्ट आफैंले पनि अभिनय गरियो। दुईजना मोडेल चाहिन्थ्यो। एकजना नाँच्नुपर्ने चाहियो। अर्को ननाँचे पनि हुने भएका कारण आफैंले अभिनय गरेँ। दर्शकलाई चिन्न सजिलो पनि हुन्छ।  नेपालमा पो मोडल राख्ने चलन छ। विदेशतिर त गायिका आफैं अभिनय गरिरहेका हुन्छन्। आफूलाई सुहाउँदो गीत भए अभिनय गर्दा फरक नपर्ने रहेछ।

गलबन्दी तपाईं देखिएको भए ‘स्टारडम’मा फरक पर्थ्यो है!
धेरैले त्यस्तै भन्नुहुन्छ। तर, ‘बोल माया’ र ‘गलबन्दी’का लागि अञ्जली स्पेशल नै हो। अञ्जलीको ठाउँ म कुनै पनि हालतमा लिन सक्दिनँ।

तपाईंले २०७० सालमै लोक दोहोरी कलाकारकै संस्थाले दिने अवार्डमा नयाँ गायिकाको अवार्ड पाउनुभएको थियो। त्यसपछि गायन करियर किन स्लो भयो?  
म काममा त व्यस्त नै थिएँ। गीतहरू धेरै हिट भएनन्। तर, तीन सयभन्दा बढी गीत ‘बोलमाया’ गाउनुअघि नै गाइसकेकी थिएँ।

‘बोलमाया’  र ‘गलबन्दी’ गाएपछि के फरक महसुस गर्नुभयो? 
‘बोलमाया’ गाउनुअघि मलाई लोक संगीत क्षेत्रका ५० प्रतिशतले चिन्थे। ‘बोलमाया’ले ७५ प्रतिशत स्रोतासम्म पुर्‍याए। ‘गलबन्दी’ले शतप्रतिशत पुर्‍याए जस्तो लाग्छ।

Ncell 2
Ncell 2
nimb
nimb

 म सामान्य मान्छे छु। त्यस्तो अरु फरक त महशुस गर्दिनँ। व्यस्तता बढेको छ। दिनमै चार–पाँचवटा गीत गाउनुपरेको छ। पहिले महिनामा २–४ वटा स्टेज कार्यक्रम गर्थेँ। अहिले ८–१० वटा गर्छु।

‘बोलमाया’ गाउनुअघि यस्तो ‘स्टार’ भइएला भन्ने लागेको थियो? 
‘बोलमाया’ त्यति हिट होला लागेको थिएन। लोकसंगीत बुझ्नेहरूले राम्रो मान्छन् जस्तो लागेको थियो। आम स्रोतामाझ पनि चर्चित हुनु मेरा लागि पनि ‘सरप्राइज थियो।

त्यो गीत तपाईंको भागमा कसरी परेछ? 
प्रकाशजीले गायिकाको भीडमा मलाई खै कसरी छान्नुभयो, थाहा छैन। यो गीतका लागि उहाँले मलाई चुन्नु मेरो भाग्य हो। त्यसअघि हामीले सँगै काम गरेका थिएनौं। सामान्य चिनजान थियो। उहाँ लोक संगीत क्षेत्रको ट्यालेन्ट केटा हो भन्ने लाग्थ्यो। एक–दुई स्टेज कार्यक्रममा सँगै भएका थियौं। लमजुङमा कार्यक्रममा गएका बेला उहाँले एउटा फरक गीत बनाएको छु भन्नुभएको थियो।

हाम्रोतिर आफन्त भाका हालेर रुने गर्छन्। तपाईंकोमा गर्छन् कि नाइँ भनेर सोध्नुभयो। मैले आफूलाई थाहा नभएको बताएँ। तर, आइडिया दिए गर्न सक्छु भन्ने आत्मविश्वास छ भनेकी थिएँ। प्रयास त गरें तर मैले राम्रो गर्न सकिछु भन्ने गीत हिट भएपछि मात्रै लाग्यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गीत गाउँदा के कुरामा बढी ध्यान दिनुहुन्छ? 
शब्दको अर्थ अनुसार ‘एक्सप्रेसन’ दिन रुचाउँछु। हँसाउने खालको शब्द हो भनेर हाँसेर गाइरहेको जस्तै, रुनुपर्ने शब्दमा रोएको आवाज नै मिसियोस् भन्ने ठान्छु।  दिलैदेखि फिलिङ्स लिएर आउँछु। मेलोडीमा खूब ध्यान दिन्छु।

गाउने रहरले यहाँसम्म पुर्‍यायो कि लक्ष्य नै गायिका बन्ने थियो? 
नाम चलेको गायिका बन्ने रहर सानैमा पलाएको थियो। दुई चारवटा गीत गाइहालौं भनेर यो क्षेत्रमा प्रवेश गरेकी थिइनँ। मेरो नाम छाउनैपर्छ भनेर लागेकी हुँ।

२०६९ मा ‘एकतर्फी माया’ले चिनाएपछि मलाई हिट हुने पाँच वर्ष लाग्यो। तर, म आत्तिइनँ। मैले संघर्ष गर्न छाडिनँ भने एकदिन सफल हुन्छु भन्ने दृढविश्वास थियो।

संघर्षका दिन अब सकिए? 
म त अहिले पनि संघर्षमै छु। अब त झन् धेरै चुनौती थपिए।

संघर्षको रुप त फेरियो नि! 
त्यही त, शान्तिश्रीका लागि पहिलेको समय संघर्षपूर्ण थियो। गायिका शान्तिश्रीका लागि अहिले संघर्षपूर्ण छ। अहिले सवैले चिन्छन्। सँगै तस्बिर लिन खोज्छन्। हिँड्दा, खाँदा, बस्दा होस पुर्‍याउनुपर्‍यो।

दुई गीत लगालग चर्चित भएपछि आफ्नो स्वर सबैलाई सुनाउने तीर्खा मेटियो? 
गीत हिट हुँदै गाउने तीर्खा मेटिदो रैनछ। झन् बढ्दो रहेछ।

प्रकाशित मिति: शनिबार, साउन १८, २०७६  १५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्