• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

राजेश हमालको त्यो प्रशंसा कहिल्यै भुल्दैनन् शिशिर [भिडियो]

64x64
नेपाल लाइभ शनिबार, साउन १८, २०७६  ०६:०५
1140x725

काठमाडौं- थाहा हुन्न, कुन क्षण कति बेलाको टर्निङ प्वाइन्टले मान्छेको जीवन नै परिवर्तन गरिदिन सक्छ। त्यस्तो क्षणलाई सीमित मानिसले मात्र पहिचान गर्न सक्छन्। कतिले जानेर, कतिले अञ्जानमै। उसो त, कामलाई हेरेर अग्रजले गर्ने प्रशंसा र प्रतिक्रियाले पनि हरेकको जीवनमा उत्तिकै महत्व राख्ने गर्छ। 

सञ्चारकर्मी, कलकार, गायक हुँदै अहिले समाजसेवामा सक्रिय शिशिर भण्डारी पनि राजेश हमालले आफ्नो कार्यक्रम हेरेर गरेको सराहनाले आफूले गरिरहेको काममा ऊर्जा थपिएको बताउँछन्। उनले २०६४ सालदेखि रेडियो–अडियोमा ‘उल्टो पाल्टो’, ‘छेटे डन’, ‘खबरीलाल’ लगायत थुप्रै कार्यक्रम चलाए। २०६७ देखि तीन वर्षसम्म उनले टिभी फिल्मीमा विभिन्न हास्य व्यङ्ग्य कार्यक्रम चलाए। सुरुमा ‘फिल्मी संसार’ कार्यक्रममा ब्याकग्राउन्ड आवाजका लागि र रेडियो फिल्मीमा कार्यक्रम चलाउन उनलाई त्यहाँ लगिएको थियो। तर, केही हप्तामै टिभी फिल्मीमा ‘डुप्लिकेट’ कार्यक्रम सुरु भयो। दर्शकले त्यसलाई अत्यधिक रुचाए पनि। त्यही कार्यक्रमले चिन्ने उनलाई अहिले पनि धेरै छन्। 

कलाकारिता जगतमै पनि ‘डुप्लिकेट’ लोकप्रिय भयो। कस्तो संयोग! भण्डारीलाई पहिलो प्रतिक्रिया दिने थिए, अभिनेता राजेश हमाल। त्यतिबेला राजेश अविवाहित नै थिए।

उनले ‘डुप्लिकेट’मा विभिन्न कलाकारको क्यारिकेर पनि गर्थे। उनले एउटा एपिसोडमा राजेश हमालको क्यारिकेचर गर्दै जोक सुनाएछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यो जोकमा भण्डारीले राजेश हमालको विवाह भइसकेको बनाएका थिए। यस्तो थियो जोकः
राजेश हमालको छोरा स्कुलबाट ढिलो आएछन्। त्यहीबीचमा राजेशले छोरालाई सोधेछन्, ‘बाबु, तँ कहाँ गएर आइस्? किन ढिला आइस्?’ 
छोरा : ड्याडी-ड्याडी आज म्यामले अलि धेरै पढाउनुभयो। त्यही भएर ढिला भयो। 
राजेशले घरमा एउटा झुट पक्रने रोबोट राखेका रहेछन्। झुट बोल्यो कि झापड हानिहाल्ने। रोबोटले छोरालाई एक चड्कन हानेछ। 
राजेश : तिमी झुट नबोल है। मैले झुट पक्रने रोबोट ल्याएको छु। यसले झुट पत्ता लगाइसक्यो। साँचो के हो बताऊ। 
छोरा : ड्याडी, हामी फिल्म हेर्न गएका थियौं। 
राजेश : कुन फिल्म हेर्न गयौ हँ?
छोरा : प्यार कि कहानी। 
फेरि रोबोटले एक झापट हानेछ। 
छोरा : (हडबडाउँदै) शिलाकी जवानी। 
राजेश : तिमी निकै बिग्रिएर गयौ। तिम्रो उमेरमा कहिल्यै पनि भागेर हामी यसरी फिल्म हेर्न जाँदैन थियौं।
रोबोटले राजेश हमाललाई पनि एक चड्कन हानेछ। 
त्यही समय राजेश हमालको श्रीमती उताबाट आइन्।  
श्रीमती : हेर हेर! जस्तो बाउ उस्तै छोरा। आखिर तिम्रै त छोरा पर्‍यो नि। 
रोबोटले लगत्तै श्रीमतीलाई पनि एक चड्कन हानेछ।

त्यो कार्यक्रम राजेश हमालले पनि हेरेका रहेछन्। पछि हमालले नै भण्डारीसँग भेट्दा कार्यक्रमको प्रशंसा गरेछन्। ‘पल’ फिल्मको प्रिमिरय शोका बेला गोपीकृष्णमा राजेशसँग शिशिरको भेट भयो। त्यसबेला राजेशले भनेका रहेछन्, ‘तपाईंको जोक्स मैले हेरेको थिएँ। मेरो श्रीमती चाहिँ त्यस्तो नपरोस् है।’

राजेशले आफ्नो कार्यक्रमप्रति गरेको प्रशंसाले धेरै ऊर्जा थपिएको शिशिर बताउँछन्। 

टिभी फिल्मीमा कलाकारको आवातजावत धेरै हुने भएकाले विस्तारै धेरैसँग उनको सम्बन्ध बन्दै गयो। र, विभिन्न भूमिकामा फिल्ममा पनि काम गर्न थाले।  

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

धादिङबाट विज्ञान पढ्न काठमाडौं आएका शिशिर त्यसमा रमाउन सकेनन्। अन्ततः रोजे सञ्चार जगतलाई। आफूले गरेका समाजसेवा, कला, गायन र सञ्चारकर्ममा पनि कला नै देख्छन्। र त उनी आफूलाई कलाकारकै रुपमा चिनाउन चाहन्छन्। 

रेडियो–अडियोबाट सञ्चार क्षेत्रमा पाइला टेकेका शिशिरले पहिलो फिल्म ‘सो सिम्पल’ हुँदै अहिलेसम्म १६ वटा फिल्ममा अभिनय गरिसकेका छन्। कलाकारितासँग सञ्चार क्षेत्रमा पनि क्रियाशील उनी अहिले आफ्नै युट्युब च्यानल चलाइरहेका छन्। त्यहीमार्फत समाजसेवालाई पनि निरन्तरता दिइरहेका छन्।

प्रकाशित मिति: शनिबार, साउन १८, २०७६  ०६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्