काठमाडौं- नेपाली महिलाहरूको विशेष पर्व तीजकेन्द्रित गीत ‘हुतिहारा पोइ' सार्वजनिक भएको छ।
गायक खेम भण्डारीको शब्द तथा संगीत रहेको गीतमा भण्डारी स्वयं र करुणा घर्ति मगरले स्वर दिएका छन्।
नरेन श्रेष्ठको निर्देशन रहेको म्युजिक भिडियोमा विष्णु खाती, रञ्जु सिलवाल र गोविन्द गतराज लगायतका कलाकारको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।