• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

भारतीय क्रिकेट टोलीको प्रशिक्षकमा रवि शास्त्रीलाई नै निरन्तरता दिन कोहलीको आग्रह

64x64
नेपाल लाइभ मंगलबार, साउन १४, २०७६  ११:०८
1140x725

काठमाडौं- भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले प्रशिक्षकमा रवी शास्त्रीलाई नै निरन्तरता दिन आग्रह‍ गरेका छन्।

भारतीय प्रशिक्षक मण्डलका पदाधिकारीका लागि आवेदन दिने म्याद सकिनु एक दिनमात्रै अघि कोहलीले शास्त्रीलाई नै प्रशिक्षकमा निरन्तरता दिनुपर्ने मत राखेका हुन्।

यसअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले हालको प्रशिक्षक मण्डललाई विश्वकपसम्मका लागि मात्रै जिम्मेवारी सुम्पिएकोमा त्यसलाई सेप्टेम्बर ३ सम्मका लागि लम्ब्याएको थियो। हाल कायम रहेका प्रशिक्षकसहितको टोली भारतको वेस्टइन्डिज भ्रमणसम्म कायम नै रहनेछ।

रविलाई लिएर कोहलीले सकारात्मक प्रतिक्रिया जनाएका हुन्। वेस्टइन्डिज र अमेरिकाको भ्रमणमा जानुअघि सोमबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै कप्तान कोहलीले भने, 'हामीले रवि शास्त्रीजस्ता महान् प्रशिक्षक पाएका छौं। उहाँलाई टोलीका सबैजनाले सम्मान गर्छन्। टोलीको अवस्थालाई हेर्दा पनि हामी सँगै मिलेर निक्कै राम्रो गरिरहेका छौं।'

भारतीय प्रशिक्षकको रुपमा शास्त्रीलाई नै निरन्तरता दिएमा भारतीय टोली खुसी हुने उनको भनाइ छ। 'उहाँलाई प्रशिक्षकमा निरन्तरता दिएमा हामी सबैजना खुसी हुनेछौं। यदि यस सम्बन्धमा टोलीको कप्तानको रुपमा सल्लाहकार समितिले मेरो विचार जान्न खोजेमा त्यसका लागि म तयार छु,' कोहलीले भने, 'तर, हालसम्म सो सम्बन्धमा कुनै राय लिइएको छैन। र मलाई यो पनि थाहा छैन की यस सम्बन्धी प्रकृया कसरी अगाडि बढ्छ।'

बिसिसिआईले गत महिना एक सूचना जारी गर्दै सबै प्रशिक्षक मण्डलमा आवेदनका लागि आज (मंगलबार)सम्मको समयसीमा दिएको थियो। यसका आधारमा आगामी अगस्टको मध्यसम्ममा भारतीय टोलीको प्रशिक्षकको टुंगो लगाइनेछ।

सो सूचनामा हालको टोलीका मुख्य प्रशिक्षक शास्त्री, सहायक प्रशिक्षक सन्जय बन्गर, बलिङ प्रशिक्षक भरत अरुण तथा फिल्डिङ प्रशिक्षक आर श्रीधरको नाम स्वतः छनोट प्रकृयामा सामेल हुने बताइएको थियो। उनीहरुको नाम सर्ट लिस्टमा पर्न गएमा अन्तर्वार्तासमेत लिइने स्पष्ट पारिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

बिसिआईको सल्लाहकार समिति (सिएसी)मा पूर्व कप्तान कपील देव, पूर्व प्रशिक्षक एवम् ब्याट्सम्यान अन्सुमन गेइकवाड तथा भारतीय महिला टोलीकी पूर्व कप्तान शान्ता रांगस्वामी रहेका छन्। यही समितिले नै आवेदन दिएकाहरुको अन्तर्वार्ता लिने र अन्तिम नाम घोषणा गर्नेछ।

यसअघि सो समितिमा मास्टर ब्ला्स्टर सचिन तेन्दुलकर, पूर्व कप्तान सौरभ गांगुली र ब्याट्सम्यान भिभिएस लक्ष्मण थिए। यही समितिले नै हालका शास्त्री र सन् २०१६ मा अनिल कुम्बलेलाई भारतीय टोलीको प्रशिक्षकको रुपमा जिम्मेवारी दिएको थियो। पछि कुम्बलेले भने पदबाट राजीनामा दिएका थिए।

हाल सिएसीले आफ्नो राय नलिएको र चाहेमा त्यसका लागि आफू तयार रहेको कोहलीले स्पष्ट पारेका छन्। यसअघि कुम्बलेको राजीनामा विवादमा पर्दा कोहली आफैंले सिएसीलाई सम्पर्क गरेका थिए।

कुम्बलेको बहिर्गमनपछि सिएसीले शास्त्रीलाई टोलीको प्रशिक्षकको रुपमा जिम्मेवारी दिएको थियो। शास्त्रीसहित अन्य ४ आवेदकसँगको अन्तर्वार्तापछि सिएसीले कोहलीसँग छलफल गरी शास्त्री नयाँ प्रशिक्षकमा चुनिएको घोषणा गरेको थियो।‍

अहिले परेका आवेदनमध्येबाट सर्ट लिस्ट तयार गर्न र अन्तर्वार्ताको लागि सिएसीसामू २ साताको समय दिइएको छ। यस आधारमा पनि आगामी अगस्ट १४ सम्ममा भारतीय टोलीको प्रशिक्षकको टूंगो लाग्नेछ।

प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  ११:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनसेलका ग्राहकलाई नेपाल मेडिसिटीमा निःशुल्क चिकित्सक परामर्श
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनसेलका ग्राहकलाई नेपाल मेडिसिटीमा निःशुल्क चिकित्सक परामर्श मंगलबार, भदौ ९, २०८३
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण मंगलबार, भदौ ९, २०८३
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, भदौ ९, २०८३
लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्