• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सिंगापुरसँग नेपालको लज्जास्पद हार, टी-२० विश्वकप खेल्ने आशा समाप्त

64x64
नेपाल लाइभ आइतबार, साउन १२, २०७६  १०:१९
1140x725

काठमाडौं- सन् २०२० मा अष्ट्रेलियामा हुने टी-२० विश्वकप क्रिकेटको एसियाली छनोटको निर्णायक खेलमा नेपालले आयोजक सिंगापुरसँग लज्जास्पद हार बेहोरेको छ। सिंगापुरले दिएको १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १ सय ९ रनमै समेटिएको हो।

विशाल लक्ष्य पछ्याएको नेपालका कुनै ब्याट्सम्यनले जिम्मेवारीपूर्ण ब्याटिङ नगर्दा सिंगापुर ८२ रनले विजयी भयो। जितसँगै सिंगापुर टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्न सफल भएको छ।

निर्धारित २० ओभरको खेलमा १५ ओभर मात्रै मैदानमा टिक्न सकेको नेपालका ४ खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए। उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे। कप्तान पारस खड्काले १२ रन बनाउँदा सोमपाल कामीले ११ रनको पारी खेले।

मैदान प्रवेश गर्ने बित्तिकै लामो सट हान्न खोज्नु नेपाली ब्याट्सम्यानको मुख्य कमजोरी बन्यो। विकेट गए पनि लामो साझेदारी गर्दै टिमलाई जिताउन सकिन्छ भन्नेमा कुनै पनि ब्याट्सम्यान विश्वस्त देखिएनन्। निकै हतारमा देखिएका नेपाली ब्याट्सम्यान सिंगापुरका बलरसामू निरीह सावित बनेका थिए।

सिंगापुरलाई जिताउन सेलाडोर विजयकुमार एक्लैले ४ विकेट हात पारे। ४ ओभरको स्पेलमा उनले २५ रन मात्र खर्चिएका थिए। विनोथ भास्करणको नाममा २ विकेट रह्यो।

यसअघि इन्डियन एसोसियसन ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रनको योगफल खडा गरेको हो।

घरेलु मैदानमा सिंगापुरका टिम डेभिडले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले बलियो लक्ष्य पाएको हो। उनले ४३ बलको सामना गर्दै ७७ रन जोडे। उनको परीमा ८ चौका र ३ छक्का सामेल थिए।

यसअघि १० रनको अवस्थामा पहिलो विकेट गुमाएको सिंगापुरले सुदृढ साझेदारी गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रारम्भिक ब्याट्सम्यान सुरेन्द्रन चन्द्रमोहन (८ रन)को रुपमा सिंगापुरले पहिलो विकेट गुमाएको थियो। सोपश्चात् अर्का प्रारम्भिक ब्याट्सम्यान रोहन रंगराजनसँग मिलेर डेभिडले तेस्रो विकेटका लागि ८९ रनको महत्वपूर्ण साझेदारी गरे। रंगराजनले ३ चौका र ४ छक्काको मद्दतमा ४९ रनको पारी खेले।

११औं ओभरमै १ सय रनको स्कोर पार गरेर बलियो अवस्थामा पुगेको सिंगापुरले आफ्नो सुदृढ ब्याटिङलाई कायमै राख्यो।

डेभिडले अविनाश बोहराको बलमा ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट हुनुअघि विकेटकिपर ब्याट्सम्यान मनप्रित सिंहसँग ६६ रनको साझेदारी गरे। २७ बलमा ४२ रन जोडेका सिंहले ३ चौका र २ छक्का हिर्काए।

सिंगापुरका ब्याट्सम्यानअघि अविनाश बोहराबाहेक अन्य सबै नेपाली बलरहरु निरीह सावित बनेका थिए। ४ ओभर बलिङ गरेका अविनाशले ३५ रन दिएर ४ विकेट हात पारे। करण केसीले २ विकेट लिए। नेपालका वसन्त रेग्मी सर्वाधिक महँगा सावित भए। उनले ४ ओभरमा ५४ रन खर्चिएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रतियोगिताको दाबेदारको रुपमा रहेको नेपाली टोलीले बलिङ, ब्याटिङ र फिल्डिङ सबै क्षेत्रमा कमजोर प्रदर्शन गर्दै नतिजा सिंगापुरलाई सुम्पिएको हो।

प्रकाशित मिति: आइतबार, साउन १२, २०७६  १०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
कस्तो छ आजको मौसम?
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्