• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

महिनावारीका बेला निस्कने रगत किन शरीरमा दल्छन् यी युवती?

64x64
नेपाल लाइभ शनिबार, साउन ११, २०७६  १७:२५
1140x725

लन्डन- २७ वर्षीया लौरा टेक्सिरिया हरेक महिना महिनावारी भएका बेला निस्किने रगत जम्मा गरेर अनुहारमा लगाउँछिन्। त्यसपछि बचेको रगत पानीमा मिसाएर बोटमा हाल्छिन्। 

‘सिडिङ द मून नाम’को यो प्रथा धेरै पुरानो मान्यतासँग जोडिएको छ, जसमा महिनावारीलाई उर्वरताको प्रतीकको रुपमा लिइन्छ। 

लौरा भन्छिन्, 'बोटमा पानी हाल्दा म जप गर्दै भन्छु- मलाई माफ गर्नु, म तपाईलाईं प्रेम गर्छु, म तपाईंको आभारी छु।'

महिनावारीका बेला निस्किएको रगत अनुहार तथा शरीरमा दल्दा उनी आँखा बन्द गर्छिन्। त्यसबेला आफूभित्र शक्तिको सञ्चार भइरहेको महसुस हुने उनले बताइन्। 

ताकत दिने प्रथा
लौरालाई के लाग्छ भने यो प्रथा महिलालाई सशक्त बनाउने प्रथासँग पनि जोडिएको छ। 

उनी भन्छिन्, 'समाजमा अझै पनि यो कुरालाई एकदमै लाजको रुपमा लिइन्छ। महिनावारी भएका बेला आफ्नो अवस्थाबारे महिलाहरु खुलेर बोल्न सक्दैनन्। यो विषयलाई अझै पनि संकोच मानेर बोल्ने विषयको रुपमा लिइन्छ। हाम्रो समाजमा सबैभन्दा भेदभाव मासिक धर्म भएको बेला देखिन्छ। यसलाई खराब मानिन्छ।' 

सन् २०१८ मा ‘वर्ल्ड सिड योर मून डे’ को इभेन्ट सुरु गरेकी बडी साइकोथेरापिस्ट, डान्सर तथा लेखक मोरेना कार्डोसो भन्छिन्, 'महिलाको लागि सिडिङ दम मून धेरै नै सरल र उनीहरुको मनलाई शक्ति दिने खालको तरिका हो।' 

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो वर्ष यो इभेन्टको सिलसिलामा २ हजार महिलाले आफ्नो महिनावारी भएका बेला निस्केन रगतलाई बोटमा हालेका थिए।  

महिलाका आध्यात्मिक काम 
बडी साइकोथेरापिस्ट मोरेना भन्छिन्, 'हाम्रो कार्यक्रमको मुख्य उद्देश्य नै मानिसहरुलाई यस भ्रमबाट चिर्नु हो। महिनावारी भएको बेला निस्क्निे रगत कुनै लाजको विषय होइन बरु यो त शक्ति र सम्मानको प्रतीक हो भनेर बुझाउनु हो।' 

मोरेनाका अनुसार उत्तरी अमेरिका (मेक्सिको समेत) र पेरुमा पनि महिनावारी भएका बेला निस्किने रगत जमिनमा हालियो भने माटो उर्वर हुने विश्वास छ।

Xtrem

Xtrem

ब्राजिलको युनीकेप विश्वविद्यालयमा २० वर्षदेखि यस विषयमा शोध गर्दै गरेकी मानवविज्ञानी डानियेला टोनेली मनिका भन्छिन्, 'महिनावारी भएका बेला निस्किने रगतलाई लिएर नकरात्मक धारणा छ। यसलाई बेकारको रगत भनिन्छ र मलमूत्रको श्रेणीमा राखिन्छ। जसलाई मानिसको आँखाबाट टाढा बाथरुममा पखालिन्छ।'

सन् १९६० मा महिलावादी आन्दोलनमा यो सोचलाई बदल्ने कोसिस गरिएको थियो र महिलाहरुले आफ्नो शरीरको बारेमा खुलेर कुरा गर्नका लागि प्रोत्साहित गरिएको थियो।  

त्यसपछि धेरै कलाकारले महिनावारीका बेला निस्किने रगतको प्रतीकको प्रयोग आफ्नो राजनीतिक, पर्यावरणीय, यौनिक तथा लैङ्गिक विचार पोख्ने बेला समेट्न थाले। 

इन्टरनेटको माध्यमबाट यसबारे जानकारी पाउने रेनेटा रिबेरियो भन्छिन्, 'सिडिङ माई मून प्रथाले मलाई पृथ्वी एक ठूलो गर्भाशयको रुपमा हेर्न मद्दत गरेको छ। 

आज पनि धेरै ठाउँमा वर्जित 
संसारभर १४ देखि २४ वर्ष बीचका १५ सय महिलामा गरिएको सर्वेक्षणले समाजमा यो विषय वर्जित रहेको देखायो।  जोन्सन एन्ड जोन्सनले ब्राजिल, भारत, दक्षिण अफ्रिका, अर्जेटिना र फिलिपिन्समा यो अध्ययन गरेका थिए। 

यस अध्ययनबाट के निष्कर्ष आयो भने महिलाहरु सेनेटरी प्याड किन्दा संकोच मान्ने गर्दछन्। त्यसैगरी महिनावारी भएको बेला आफू बसेको सिटबाट उठ्न पनि असहज महसुस गर्छन्। 

फेडेरल युनिभर्सिटी अफ बहियाकी समाज मानव विज्ञानशास्त्री सेसिला सार्डेनवर्ग भन्छिन्, 'मेरो पहिलो महिनावारी हुने बेला त मानिसहरु यसबारेमा मुस्किलले कुरा गर्दथे। यो विषयमा जोडिएको लाजको विषयलाई हटाउन सुरुमा महिलाहरुले यसबारे खुलेर कुरा गर्नुपर्छ। आजकाल भने उनीहरुमा संकोच कम हुँदै गएको देखिन्छ।'

कस्ता विवाद भए त?
लौराका अनुसार यो प्रथा मान्न सबै तयार छैनन्। 

'इन्स्टाग्राममा मेरो जम्मा ३ सय फलोअर्स थिए। मैले यो प्रथा अनुसरण गरेपछि एक दिन एउटा तस्बिर पोस्ट गरेँ तर ४ दिनपछि मेरो मजाक उडाउन लागियो,' लौरा आफ्नै अनुभव सुनाउँछिन्।

ब्राजिलका एक विवादित कमेडियन डेनिलो जेन्टिलीले यो तस्बिरलाई आफ्नो १६ मिलियन फलोअर्स भएको अकाउन्टबाट सेयर गरे। उनले लेखेका थिए- महिनावारीका बेला रगत आउनु सामान्य हो। तर अनुहारमा लगाउनु असामान्य।

यो पोष्टमा २३ सयभन्दा बढी प्रतिक्रिया आए। जसमा धेरै नकारात्मक थिए।
 
यही एउटा घटना काफी छ कि आज पनि यस विषयलाई महत्वको रुपमा हेरिएको छैन। वर्जित छ। उनी भन्छिन्, 'यदि कोहीलाई कुनै चिज सामान्य लाग्दैन भने उसलाई पक्कै पनि त्यो गलत नै लाग्नेछ, उनीहरु के सोच्छन् भने आफ्नो मोबाइलमा लुकेर कसैलाई पनि गाली गर्न सकिन्छ। यो मेरो शरीरबाट निक्लिने तरल पदार्थ हो। म निर्णय गर्छु कि कुन चिज असामान्य हो र कुन चिज होइन। म कुनै व्यक्तिको जिन्दगीमा हस्तक्षेप गरिरहेको छैन।' 

लौरा भन्छिन्, 'म त्यो दिन यी सब गर्न बन्द गर्नेछु, जुन दिन महिनावारीका बेला निक्लिने रगतलाई प्राकृतिक चिजको रुपमा हेर्न सुरु गरिनेछ।'

(बिबिसीबाट)

प्रकाशित मिति: शनिबार, साउन ११, २०७६  १७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्