• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

64x64
नेपाल लाइभ बिहीबार, साउन ९, २०७६  १२:४२
1140x725

काठमाडौं – युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडी, अफिसियललाई बुधबार एक कार्यक्रमका बीच सम्मान गरेको छ । 

दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको उपविजेता टिम, अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट सिरिज विजेता टिम, एथलेटिक्स, ब्याडमिन्ट र स्पेशल ओलम्पिकका पदक विजेता टिमलाई मन्त्रालयले नगद पुरस्कार प्रदान गरेको हो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले कार्यविधि बनाएरै खेलाडीको सम्मान गरेको बताए । उनले केही समय ढिला भए पनि कार्यविधि बनाएर पुरस्कृत गरिएको बताएका हुन् । उनले पारा खेलाडीलाई पनि अन्य खेलाडीलाई जस्तै सम्मान गर्ने परम्पराको सुरुवात गरेको समेत बताए । उनले भने, ‘जुन खेलाडीले पदक जितेपनि आखिर त्यो देशको लागि एउटै पदक हो ।’

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना, मन्त्रालय सचिव कृष्णप्रसाद देवकोटा, एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालगायतको उपस्थिति थियो ।

साफको उपविजेता टिम पुरस्कृत

नेपालमा आयोजना भएको दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई मन्त्रालयले जनही ३२ हजार ५ सय नगदसहित सम्मान गरेको हो ।

सरकारले साफ उपविजेता टोलीका २० सदस्यीय खेलाडी र प्रशिक्षकलाई पुरस्कृत गरेको हो ।  गत फागुनमा विराटनगरमा सम्पन्न प्रतियोगितामा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । नेपाली टोलीलाई सोमबार विराटनगर महानगरपालिकाले जनही ५० हजार र मंगलबार प्रदेश १ सरकारले जनही १ लाखले सम्मानित गरेको थियो ।

यादव, प्रिन्स र तामाङलाई जनही १/१ लाख

nimb
nimb
Ncell 2
Ncell 2

एथलेटिक्स खेलाडी अजितकुमार यादव, ब्याडमिन्टनका प्रिन्स दाहाल र स्पेशल ओलम्पियमा पदक जितेका अजय तामाङ जनही १ लाख नगदसहित सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका अजित, अजय र प्रिन्सलाई सरकारले बुधबार जनही १/१ लाख नगदसहित सम्मान गरेको हो ।

यादवले गत चैतमा हङकङमा आयोजना भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । च्याम्पियनसिपमा अजितले ३ हजार किलोमिटर दौडमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए । यस्तै अजितको प्रशिक्षक धनीराम चौधरीलाई सरकारले ५० हजार नगद पुरस्कार प्रदान ग¥यो । 

युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले गत असोजमा दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गतको यू–१५ पुरुष एकलको उपाधि जितेका थिए । उनको पुरस्कार नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले लिए । प्रिन्स अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि चीनमा रहेका छन् ।

ताामाङले स्पेशल ओलम्पिकमा पदक जितेका थिए । स्पेशल ओलम्पिकमा रजत जितेकी महिमा कोइरालालाई पनि मन्त्रालयले नगद ५० हजार प्रदान गरेको छ ।

नेत्रहीन क्रिकेट टोलीलाई सम्मान

यसैगरी पाकिस्तानमा गत माघमा भएको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट सिरिज जितेको नेपाली नेत्रहीन क्रिकेट टोली नगदसहित सम्मानित भएको छ । नेपालले पाकिस्तानलाई ४–० ले पराजित गर्दै ५ खेलको सिरिज जितेको हो ।

भगवती भट्टाराईको कप्तानीमा नेपालले ४ वटा खेल जितेको थियो । युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले १५ खेलाडी र ७ अफिसियललाई चेक र प्रमाणपत्रबाट सम्मान गरेका हुन् । १५ खेलाडीलाई जनही ५०/५० हजार र अफिसियललाई २५/२५ हजारबाट सम्मान गरिएको हो ।

यस्तै नेत्रहिन क्रिकेट टोलीकी व्यवस्थापक ज्योती केसीले आफूले पाएको पुरस्कारमा ७५ हजार थप गरी नेत्रहीन ज्योती केसी महिला क्रिकेट पुरस्कारको लागि कोष स्थापना गरेकी छन् । उनले पुरस्कारको २५ हजारको चेक र थप ७५ हजारको चेक नेपाल नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेलाई प्रदान गरिन् ।

खेलकुद पत्रकारिता पुरस्कार तिमल्सिना र लेखीलाई

युवा तथा खेलकुद मन्त्रालयले यस बर्षबाट शुरु गरेको खेलकुद पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका रामसुदन तिमल्सिना र कान्तिपुर टिभीका प्रदिपकुमार लेखी पुरस्कृत भएका छन् । 

अन्तर्राष्ट्रिय खेलकुद पतियोगिता पदक प्राप्त खेलाडी अफिसियल एवं खेलकुद पत्रकार सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विश्वकर्माले तिमल्सिना र लेखीलाई नगद पुरस्कार प्रदान गरेका हुन् । 

पत्रकारिताका माध्यमबाट नेपाली खेलकुद क्षेत्रलाई अगाडि बढाउने शिलसिलामा गरेको योगदानको कदर गर्दै जनही ५० हजार रुपैयाँ सहित सम्मान गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६  १२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण मंगलबार, भदौ ९, २०८३
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, भदौ ९, २०८३
लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ मंगलबार, भदौ ९, २०८३
बाराको सिमराबाट एक बालिका बेपत्ता मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्