• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २०, २०८२ Wed, Mar 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

ज्ञानेन्द्रको कीर्तिमानी अर्धशतकमा नेपालको शानदार जित, मलेसिया ७ विकेटले स्तब्ध

64x64
नेपाल लाइभ बुधबार, साउन ८, २०७६  ११:००
1140x725

काठमाडौं– टी-२० विश्वकपको एसियाली छनोटअन्तर्गत नेपालले मलेसियामाथि ७ विकेटको शानदार जित हात पारेको छ। मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा ३ विकेटको क्षतिमा भेट्टाएको हो।

वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा ८३ रनको योगफल तयार गरेको थियो।

बने दुई रेकर्ड

कप्तान ज्ञानेन्द्र मल्ल (५१ रन)को विष्फोटक ब्याटिङको मद्दतमा नेपालले मलेसियामाथि जित हात पारेको हो। अर्धशतक प्रहार गर्ने क्रममा उनले मात्र २१ बलको सामना गरे। यो अन्तर्राष्ट्रिय टी-२० मा नेपालका कुनै पनि ब्याट्सम्यानले बनाएको द्रुत अर्धशतक हो। मल्लको पारीमा ५ चौका र ३ छक्का सामेल छ।

पारस खड्का घाइते भएपछि कप्तानीको समेत जिम्मा पाएका ज्ञानेन्द्र आफ्नो भूमिकामा खरो उत्रिएका हुन्।

ज्ञानेन्द्र आउट हुनुअघि अर्का प्रारम्भिक ब्याट्सम्यान प्रदीप ऐरीसँग मिलेर कीर्तिमानी साझेदारी गरेका थिए। १२ रन बनाएका प्रदीपले ज्ञानेन्द्रसँग पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेका हुन्। यो नेपालका लागि हालसम्मकै सबैभन्दा ठूलो प्रारम्भिक साझेदारी हो।

यसअघि कतारसँग मंगलबार भएको खेलमा पारस खड्का र ज्ञानेन्द्र मल्लले गरेको ४९ रनको साझेदारी नै यसअघिको उत्कृष्ट प्रारम्भिक साझेदारी थियो।

यस्तै विनोद भन्डारीले छक्का प्रहार गर्दै एक ओभरअघि नै नेपाललाई जिताएका हुन्। उनले १३ रन प्रहार गरे।

Ncell 2
Ncell 2

मलेसियाका मुहम्मद स्याहदातले सबै ३ विकेट हात पारेका थिए।

यसअघि सिंगापुरको इन्डियन एसोसियसन मैदानमा मलेसियाले सुरुवातमै विकेट गुमाएको थियो। पहिलो ओभरमा नै उसले प्रारम्भिक ब्याट्सम्यान अनवर अरुदिन र सफिक सिरफलाई शून्य रनमा गुमाएको थियो। मलेसियाका दुवै प्रारम्भिक ब्याट्सम्यानलाई सोमपाल कामीले पेवेलियन फर्काइदिएका थिए।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सइद अजिजले सन्दीप लामिछानेको बलमा दिपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट हुनुअघि ३० रनको पारी खेले। आक्रामक ब्याटिङ गरेका उनले मात्र १५ बलमा ५ चौका र एक छक्काको मद्दतमा उक्त रन बनाएका हुन्।

अमिउद्दिन राम्ली(५ रन) सोमपालको बलमा बोल्ड हुँदा मुहम्मद स्याहदात (१ रन) करण केसीको बलमा ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट हुन पुगे।

१ चौका र १ छक्काको मद्दतमा भिरानदिप सिंहले २१ रन बटुले। उनी वसन्त रेग्मीको बलमा सन्दीप लामिछानेबाट क्याच आउट भएका थिए। कप्तान अहमद फैजले ९ रनको योगदान दिए।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। महँगो सावित भएका उनले २ ओभरमा २१ रन दिएका थिए। यसबाहेक वसन्त रेग्मीले २ तथा सन्दीप लामिछाने र करण केसीले समान १/१ विकेट हात पारे।

पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको थियो। यसकारण पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। प्रतियोगिताको दाबेदार मानिएको नेपालले सिंगापुर जानुअघि मलेसियासँग भएको मैत्रीपूर्ण शृंखला 'क्लिनस्विप' गरेको थियो।

हारपछि पनि अंकतालिकामा मलेसिया नेपालभन्दा माथि

जितसँगै नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ। २ खेलमा समान एक/एक जित र हार ब्यहोरेको भए पनि मलेसिया अंकतालिकामा नेपाल भन्दा माथि छ। मलेसिया २ अंकसहित दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा उक्लिएको छ।

आयोजक सिंगापुर ३ अंकसहित पहिलो स्थानमा छ। जारी एसियाली छनोटको फाइनल चरणको प्रतियोगिता जित्ने टोली टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।

नेपालले तेस्रो खेल शनिबार कुवेतसँग र अन्तिम खेल आइतबार सिंगापुरसँग खेल्नेछ।

प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  ११:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज मध्यरातदेखि अत्यावश्यक बाहेकका सबै सवारी सञ्चालनमा रोक
सिराहामा ४ लाखसहित पक्राउ परे जसपा नेपालका उम्मेदवार अशेश्वर यादव
वीरगंजमा हिन्दू मुस्लिम सद्भाव बिथाेलेर निर्वाचन प्रभावित पार्न खोज्ने तीनजना पक्राउ
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज मध्यरातदेखि अत्यावश्यक बाहेकका सबै सवारी सञ्चालनमा रोक बुधबार, फागुन २०, २०८२
सिराहामा ४ लाखसहित पक्राउ परे जसपा नेपालका उम्मेदवार अशेश्वर यादव बुधबार, फागुन २०, २०८२
वीरगंजमा हिन्दू मुस्लिम सद्भाव बिथाेलेर निर्वाचन प्रभावित पार्न खोज्ने तीनजना पक्राउ बुधबार, फागुन २०, २०८२
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह बुधबार, फागुन २०, २०८२
नेकपाका उम्मेदवार शंकास्पद बस्तुसहित पक्राउ बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कैलाली झडपः इन्सपेक्टर र असई घाइते मंगलबार, फागुन १९, २०८२
कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानको क्षेप्यास्त्र प्रहार बुधबार, फागुन २०, २०८२
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता मंगलबार, फागुन १९, २०८२
आफू र पार्टीविरुद्ध भ्रम फैलाइएको भन्दै त्यस्ता सामग्री रिपोर्ट गर्न सभापति थापाको अनुरोध मंगलबार, फागुन १९, २०८२
रास्वपा उम्मेदवार साहकाे उम्मेदवारी खारेज मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्