• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

बार्सिलोनाको जापान टुरमा हेर्नलायक के हुने छ ?

64x64
नेपाल लाइभ मंगलबार, साउन ७, २०७६  १५:५१
1140x725

काठमाडौं – नयाँ सिजनको तयारीमा रहेको स्पेनिस क्लब बार्सिलोनाले मंगलबार इंग्लिस क्लब चेल्सीसँग मैत्रीपूर्ण खेल खेल्दै छ । जापानको साइतामा स्टेडियममा फ्रान्क लाम्पार्डको प्रशिक्षणमा रहेको चेल्सीविरुद्ध बार्सिलोनाले नयाँ सिजनका लागि योजना तय गर्ने छ ।

मैत्रीपूर्ण खेलमा नै बार्सिलोनाले शनिबार भिसेल कोबेसँग खेल्नेछ। कोबेमा बार्सिलोनाका पूर्व खेलाडी आन्द्रेस इनिस्टासमेत सामेल हुने भएकाले महत्वका साथ हेरिएको छ । केही नयाँ खेलाडीसहित जापान पुगेको टोलीमा यो हप्ता केही मुख्य विषय नजरमा रहने छन् ।

डी योङ र ग्रिजम्यान

नयाँ सिजनका लागि बार्सिलोनाले ल्याएका मुख्य दुई खेलाडी फ्रान्की डि योङ र एन्टोनियो ग्रिजम्यान केन्द्रमा रहने छन् । उनीहरुको खेल कसरी अगाडि बढ्छ र पोजिसन के हुन्छ भन्नेसम्मको निक्यौल जापानमा हुने छ । 

त्यसमा प्रशिक्षक एर्नेस्टो भालभर्देले मिडफिल्डमा डी योङलाई कसरी व्यवस्थापन गर्छन् भन्ने महत्वपूर्ण हुने छ । उनीसँगै सर्जियो बुस्केट्स र इभान ¥याकिटिक जापान टुृरमा खेल्ने देखिए पनि टिममा आर्थर मेलो, आर्टुरो भिडाल फर्किएपछि लाइनअप व्यवस्थापनमा कठिनाई हुने देखिन्छ । 

जापान टुरमा लियोनल मेस्सी र लुइस स्वारेज सामेल नभएकाले ग्रिजम्यान स्ट्राइकिङको मुख्य भूमिकामा हुने छन् । ग्रिजम्यानले जापानमा देखाएको खेलले नै उनको भूमिका कस्तो हुने भन्ने एकीन गर्ने छ । 

डेम्बेले र माल्कोम

बार्सिलोनाको टिममा आफ्नो भूमिका प्रस्ट पार्ने अवसर उसमान डेम्बेले र माल्कोमलाई जापान टुरले दिएको छ । बार्सिलोनाका लागि नयाँ सिजनमा उनीहरु कसरी अघि बढ्छन् भन्ने भालभर्देका लागि विशेष योजनाको विषय हुने छ । 

Ncell 2
Ncell 2
nimb
nimb

गएको सिजन चोटका कारण समस्यामा परे पनि डेम्बेलेले धेरै हदसम्म आफूलाई प्रमाणित गरेका हुन् । यसैले उनका तुलनामा माल्कोम अझ तयार हुनुपर्ने देखिन्छ । ग्रिजम्यानको आगमनले घटेको स्थान माल्कोमले पूरा गर्न जापान टुरमा अब्बल बन्नुपर्ने हुन्छ । 

लेङलेट र उमटिटी

बार्सिलोना डिफेन्स लाइनमा समेत प्रतिस्पर्धा निकै बढेको छ । गएको सिजन उमटिटी चोटमा रहेकाले लेङलेटले धेरै समय मैदानमा बिताउने अवसर पाएका थिए । तर नयाँ सिजनमा त्यो सुविधा उनलाई हुने छैन ।

जेरार्ड पिकेसँगै सेन्टर डिफेन्स लाइन कसले सम्हाल्ने भन्ने प्रश्न जापान टुरमा लेङलेट र उमटिटीको खेलले तय गर्नेछ । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रिकी पुइग

गएको सिजन पाएका थोरै मौकामा रिकी पुइगले आफ्नो कला देखाएका थिए । यसैले उनी मैदानमा रहँदा बार्सिलोना समर्थकको खुशी दोहोरो बनेको देखिन्थ्यो । आउँदो सिजनमा पनि पुइगलाई कसरी प्रयोग गर्ने भालभर्देले योजना बनाइसकेका छैनन् । 

बी टिममा रहेर थप एक सिजन पुइगले खेल देखाउने भए पनि सिनियर टिममा नियमित खेलाडीका रुपमा आउन उनले प्रशिक्षकको मन जित्दै राम्रो खेल देखाउन आवश्यक छ । 

एर्नेस्टो भालभर्दे

जापान टुृरमार्फत आफ्नो भूमिका प्रमाणित गर्नुपर्ने सबैभन्दा ठूलो अवसर र चुनौती प्रशिक्षक एर्नेस्टो भालभर्देकै लागि छ ।

गएको सिजन च्याम्पियन्स लिगमा व्यहोरेको खराब हारपछि उनीमाथिको अरुची अझ बढ्न नदिन आफ्नो योजनामा प्रस्ट हुन आवश्यक छ ।

हिरोकी एब

चोटका कारण मंगलबारको खेल गुमाउने भए पनि बार्सिलोनाका नयाँ खेलाडी हिरोकी एब जापानी मैदानमा चर्चाको विषय हुने छन् ।

बार्सिलोना बी टिमका लागि ल्याइएका भए पनि मिडफिल्डर र फरवार्ड दुवै स्थानमा खेल्न सक्ने एब जापानी समर्थकका लागि बार्सा स्टार बनिसकेका छन् । उनले शनिबार भिसेल कोबेसँगको खेलमा आफूलाई प्रस्तुत गर्दै घरेलु समर्थकको मन जित्ने अवसर पाउने छन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  १५:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
कस्तो छ आजको मौसम?
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्