• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एनसेलको लाभकर विवाद : टेलियाले तेस्रो पटक भन्यो– कर तिर्ने दायित्व छैन

64x64
नेपाल लाइभ सोमबार, माघ १, २०७४  १४:१०
1140x725

काठमाडौं– स्विडेनको टेलियासोनेराले एनसेलको ८० प्रतिशत सेयर बिक्रीमा लाभकर तिर्ने दायित्व बाँकी नरहेको पुनः स्पष्ट पारेको छ। 

टेलियाले एनसेलको सेयर बिक्रीमा कर नतिर्ने दाबी गरेको यो तेस्रो पटक हो। 

सर्वोच्च अदालतले एनसेलको सेयर बिक्रीको लाभकर तिर्ने दायित्व टेलियासोनेराको हुने आदेश गरेपछि त्यसैमा टेकेर कर बुझाउन ठूला करदाता कार्यालयले  सार्वजनिक सूचना प्रकाशित गरेपछि कम्पनीले कर तिर्ने दायित्व आफ्नो नभएको दाबी गरेको हो। पुस २५ मा स्विडेनको एक दैनिक पत्रिकामा 'टेलियाले एक्जियाटालाई सेयर बिक्री गर्दा लाभकर छलेको र उक्त कर असुल गर्ने भनी नेपाल सरकारले पत्र लेखेको' समाचारको प्रतिक्रिया दिँदै कम्पनीको अडान पुरानै रहेको टेलियाले आफ्नो वेब पेजमा उल्लेख गरेको छ। 

टेलियाले आफ्नो पुरानो अवस्थामा कुनै परिर्वतन नभएको र कर तिर्ने दायित्व कानुन अनुसार बाँकी नरहेको दाबी गरेको छ। 

विदेशमा भएको कारोबारमा कुनै पनि कर नलाग्ने उल्लेख गर्दै टेलियाले आफ्नो कानुनी दायित्व बाँकी नरहेको बताएको छ। टेलियाले पुनः लाभकर नतिर्ने अडान दोहोर्‍याएपछि नेपाल सरकारले पाउनुपर्ने ६५ अर्ब रुपैयाँ गुम्ने खतरा छ।

२०७३ माघ २६ मा पहिलो पटक टेलियाले लाभकरको विषयमा मुख खोलेको थियो। उसले ८ वटा बुदाँमा कर तिर्नुनपर्ने बारेमा स्पष्टीकरण दिएको थियो। 

टेलियाका तत्कालीन सिइओ जोन डेनलिनले स्थानीय र अन्तर्राष्ट्रिय विज्ञहरुको सल्लाह बमोजिम सेयर बिक्री गरेको जनाउँदै त्यसमा कर नलाग्ने दाबी गरेका थिए। उनले त्यसबेला नेपालका सरकारी अधिकारीसमक्ष समेत करका विषयमा छलफल भएको तर करको दावित्व नभएको जानकारी दिएपछि सेयर किनबेच गरेको उल्लेख गरेका थिए।

उक्त स्पष्टीकरणपछि पनि कर विवाद जारी रह्यो। त्यसपछि २०७४ जेठ २४ मा टेलियाले दोस्रो पटक कर तिर्ने दायित्व आफ्नो नभएको भन्दै स्पष्ट पारेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

एनसेलको ८० प्रतिशत सेयर बिक्रीबाट लाभकर तिर्ने दायित्व आफ्नो नभएको भन्दै भागेको टेलियासोनेराको नाममा पुस १ मा नेपाल सरकारले कर तिर्नु भन्दै पुनः सूचना जारी गरेको थियो। 

सर्वोच्च अदालतले सेयर बिक्रीमा लाग्ने लाभकरको दायित्व एनसेलको नभएको आदेश गरेलगत्तै करदाता कार्यालयले टेलियाको नाममा १५ दिने सूचना निकालेको थियो।

ठूला करदाता कार्यालय ललितपुरले सूचना प्रकाशित गर्दै १५ दिनभित्र करको रकम जम्मा गर्न भनेको थियो। सूचनामा सेयर खरिद–बिक्रीबापत सरकारले टेलियाबाट ६५ अर्ब ४० करोड ३१ लाख ६० हजार १ सय ८० रुपैयाँ कर पाउनुपर्ने उल्लेख छ। सूचना प्रकाशित भएको एक सातामै टेलियाले पुनः कर नर्तिने घोषणा गरेको हो।  

टेलियाले करबापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ बुझाउनुपर्ने र त्यसमा ब्याज र हर्जाना गरी ५ अर्ब थप भएको ठूला करदाता कार्यालयले जनाएको छ। तिर्नुपर्ने रकमको विषयमा यसअघि नै सूचना जारी गरे पनि टेलियाले रकम भुक्तानी नगरेपछि करको मूल्य बढेर ६५ अर्ब नाघेको कार्यालयले जनाएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

टेलियाले ०७२ चैत १९ मा मलेसियाको एक्जियटा कम्पनीलाई आफ्नो स्वामित्वमा रहेको एनसेलको ८० प्रतिशित सेयर बिक्री गरेको थियो। लाभकर नआएपछि करदाता कार्यालयको पत्रका आधारमा नेपाल राष्ट्र बैंकले एनसेलको मुनाफा विदेश लैजानबाट एक्जियटालाई समेत रोक लगाएको थियो। त्यसविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले गत पुस १० मा लाभांश विदेश लैजान नेपाल राष्ट्र बैंकले लगाएको प्रतिबन्ध खुला गर्न अन्तरिम आदेश जारी गरेको थियो।

टेलियाले कर तिर्ने दायित्व नभएको भन्दै लेखेको पहिलो विज्ञप्ति

टेलियाले दोस्रो पटक कर नतिर्ने भन्दै सार्वजनकि गरेको धारणा

सर्वोच्चको आदेशपछि ठूला करदाता कार्यालयको सूचनापछि टेलियाले तेस्रो पटक कर तिर्ने दायित्व नभएको भन्दै सार्वजनिक गरेको धारणा

प्रकाशित मिति: सोमबार, माघ १, २०७४  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्