• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

आइपिएल अक्सन : ३६ खेलाडीको न्यूनतम मूल्य ३ करोड २० लाख

64x64
नेपाल लाइभ आइतबार, पुस ३०, २०७४  २०:४४
1140x725

नयाँ दिल्ली– इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताका नाम दर्ता गराएका खेलाडीको न्यूनतम मूल्य निर्धारण गरिएको छ। आगामी २७ र २८ जनावरीमा हुने अक्सन (बोलकबोल) मा ३६ खेलाडीको न्यूनतम मूल्य ३ करोड २० लाख रुपैयाँ राखिएको छ।

१३ जना भारतीय खेलाडी र २३ जना विदेशी खेलाडीलाई किन्न न्यूनतम ३ करोड २० लाख रुपैयाँ खर्च गर्नु पर्नेछ। 

शुक्रबार अन्तिम समय रहेको नाम दर्ता प्रक्रियामा ११ सय २२ खेलाडी सहभागी भएका थिए। जसमा २ सय ८१ राष्ट्रिय टिमबाट खेलेका र ८ सय ३८ राष्ट्रिय टिमबाट नखेलेका छन्। ११ सय २२ मध्ये खेलाडीबाट फेन्चाइज टिमले अक्सनबाट खेलाडी किन्नेछन्। अक्सनमा ७ सय ७८ भारतीय खेलाडी छन् भने तीन जना एसोसिएट राष्ट्रका छन्। 

न्यूनतम ३ करोड २० लाख रुपैयाँ मूल्य भएका खेलाडी 

भारत– रविचन्द्रन आश्विन, युजभेन्द्र चाहल, शिखर धवन, गौतम गाम्भिर, केदार जादव, दिनेश कार्तिक, मुरली विजय, अजिन्का राहाणे, लोकेश राहुल, कर्ण शर्मा, युवराज सिंह, हरवजन सिंह, रोविन उथप्पा 

विदेशी खेलाडी– रसिद खान, पाट कमिङ्ग्स, जेम्स फल्कनर, जोश हजलउड, मिचेल जोनसन, क्रिश लियोन, ग्लेन म्याक्सवेल, मार्कोस स्टोइनिस, मिचेल स्टार्क, क्यामरन ह्वाइट, इयन मोर्गान, लियाम प्लुङकेट, बेन स्टोक्स, डेभिड विलिऽ क्रिस ओएक्स, कोरी एन्डर्सन, ब्रेन्डन म्याकुलम, क्वान्टन डे कक, कोलिन इन्ग्राम, एन्जेलो म्याथ्यु, ड्वायन ब्राभो, क्रिस गेल, केइरन पोलार्ड 

न्यूनतम २ करोड ४० लाख रुपैयाँ मूल्य भएका खेलाडी 

आरोन फिन्च, अमित मिश्रा, डेभिड मिल्लर, इभिन लेविस, फाप डु फ्लेसिस, ह्यारी गुन्री, हसिम अम्ला, जासन होल्डर, जासन रोए, जयदेव उनादकद, जोए रुट, जोनी बिस्ट्र, जोस बटलर, कागिसो राबाडा, केन विलियमसन, कुलदिप यादव, केल एबोट, लेन्ड सिमोन्स, मार्क विड, मिचेल क्लिङगर, मोइन अली, मोहित शर्मा, मोइसिस हेनरिक्स, नाथान काउल्टर निल, नाथान लियो,न पिटर ह्यान्डकम, रवि बोपारा, साउन मार्स, स्टेभिन फिन, त्रभिस हेड, ट्रेन्ड बोउल्ट, वासिङटन सुन्दर 

Ncell 2
Ncell 2
nimb
nimb

न्यूनतम १ करोड ६० लाख रुपैयाँ मूल्य भएका खेलाडी 

एडम जाम्पा, एलेक्स हल्स, एन्ड्रिय टेइ, वेन कटिङ, कार्लोस बाथवेट, क्रिस जोर्डन, डेल स्टेन, ड्यानियल क्रिस्टियन, ड्वान स्मिथ, जासन ब्रेनेन्डोफ, जेपी डुमिनी, लासिथ मालिङगा, मनिष पाण्डे, मिचले म्याक्लिङघन, मोहमद सामी, मोहमद सिराज, इमरान ताहि,र मुस्ताफिजुर रहमान, पार्थिव पटेल, पियुस चावला, साम विलिङ्ग्स, स्यामुयल बद्री, सन्जु सामसन, सकिब अल हस,न सेन वाट्सन, टिम साउदी, टोम कुरान, टाइमल मिल्स, उमेश यादव, विनय कुमार, ऋद्धिमान साह

यसअघि पहिलो चरणमा आवद्ध भएका खेलाडीको मूल्य

मुम्बइ इन्डियन्स 
रोहित शर्मा– १५ करोड भारु, हार्दिक पान्ड्या–११ भारु, जसप्रित बुमराह – ७ करोड भारु 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रोयल च्यालेन्जर्स बेंग्लोर 
विराट कोहली–१७ करोड भारु, एबी डिभिलियर्उस–११ करोड भारु र शर्फराज खान १ करोड ७५ लाख भारु 

कोलकता नाइटराइडर्स
 सुनिल नारायण– ८ करोड ५० लाख भारु, आन्द्रे रसेल ७ करोड भारु 

दिल्ली डेयरडेभिल्स 
रिशव पन्त – ८ करोड भारु, क्रिस मोरिस– ७ करोड १० लाख भारु, श्रेयास इयर ७ करोड भारु 

किंग्स इलाभेन पञ्जाव 
अक्षर पटेल– ६ करोड ७५ लाख भारु

सनराइजर्स हैदरावाद 
डेभिव वार्नर– १२ करोड भारु, भुवनेश्वर कुमार – ८ करोड ५० लाख भारु 

चेन्नइ सुपरकिंग्स 
महेन्द्रसिंह धोनी–१५ करोड भारु, सुरेश रैना ११ करोड भारु र रविन्द्र जडेजा ७ करोड भारु 

राजस्थान रोयल्स
स्टेभिन स्मिथ– १२ करोड भारु

प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  २०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्