काठमाडौं- नेपाली कांग्रेसले २३ जना स्थानीय तहका नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ। अनुशासन समितिले सोलुखुम्बुमा २०, रौतहटमा २ र दैलेखमा १ जनालाई कारबाही गरिएको छ।
गत स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई अनुशासनविपरीत कार्य गरेको भनि निष्कासन गरिएको हो।
कारबाहीमा परेकाहरुको नामावली पार्टी सदस्यको अभिलेखबाट हटाउनका लागि निर्देशन दिइएको छ।
कारबाहीमा परेकाहरुको नामावलीः


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।