काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले भूगोलका ७७ जिल्ला र जिल्ला कमिटीकै मान्यता पाएको ६ महानगरपालिकाका इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको हो।
सूची हेर्नुहोस्-
.JPG)
.JPG)

.JPG)
.JPG)
.JPG)
.JPG)
पिडिएफमा पनि यहाँ हेर्न सक्नुहुनेछ-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।