काठमाडौंं– ओम मणि पेमे हम प्रोडक्सनले निर्माण गरेको ‘आँखै नहेरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शब्द, संगीत र स्वर सुमिता रार्इको रहेको गीतमा अभिनेत्री आंचल शर्मा र प्रज्वल सिंह श्रेष्ठले अभिनय गरेका छन् । गीतलाई वीरेन्द्र भट्टले छायांकन गरेका हुन् भने टीबी थापाले सम्पादन गरेका छन् । खरुन रार्इ निर्माता रहेको गितलाइ गोबिन्द राईले निर्देशन गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।