एन्जलस- क्यालिफोर्नियामा चिसो मौसममा आएको आँधीपछिको पहिरोमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ।
अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा भारी वर्षापछिको हावाको कारण ठूलो क्षति भएको बताइएको छ। त्यसपछि गएको भीषण पहिरोको कारण १३ व्यक्तिको मृत्यु भएको हो।
चिसो मौसममा आएको यस आँधीले जनजिवन निकै नै प्रभावित भएको अधिकारीहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।