• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, असार ४, २०८२ Wed, Jun 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
केही खराब हुँदैमा समग्र राजनीतिलाई गाली नगरौं : प्रकाशमान सिंह
64x64
नेपाल लाइभ आइतबार, असार २९, २०७६  १८:५५
1140x725

काठमाडौं–  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा लाग्ने सबै खराब नभएको भन्दै सबैलाई एउटै डालोमा हाल्न नहुने बताएका छन्।

आइतबार रामहरी जोशी प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले केहीले गलत गरे भन्दैमा समग्र राजनीतिलाई नै गाली नगर्न आग्रह गरे। 

‘हरेक क्षेत्रमा केही खराब मान्छे हुन्छन्। तीनका कारण सबैलाई खराब नभनौं,’ नेता सिंहले भने, ‘राजनीतिमा रहेका राम्रा मान्छेलाई पनि समाजले चिन्नुपर्छ।’ राजनीतिमा रहेका राम्रा मान्छेलाई समाजले चिनेमा खराब मानिस आफैं राजनीतिबाट हट्दै जाने उनको भनाइ थियो। 

Ncell 2
Ncell 2

कांग्रेसका संस्थापक नेता जोशीको दोस्रो स्मृति दिवसको कार्यक्रममा उनले आफ्ना पिता गणेशमान सिंह र जोशीको सरकार जीवनशैली र सादगीपनले आफूलाई सधैं प्रेरित गरिरहने बताए। 

त्यस्तै कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगानाले जोशीको जस्तो मूल्यमान्यताको राजनीति गर्नेहरूको संख्या नेपाली राजनीतिमा बढाउनुपर्नेमा जोड दिए। ‘उहाँ मधेस र पहाडलाई जोड्ने व्यक्ति हुनुहुन्थ्यो,’ ढुंगानाले भने, ‘के का लागि राजनीति गर्दैछु भन्ने उहाँलाई थाहा थियो। तर, अहिले राजनीतिमा किन आएको? भन्ने प्रश्नको जवाफै नभएकाहरू आएका छन्।’ उनले नयाँ पुस्तालाई मूल्यमान्यतासहितको संस्कृति निर्माण जरुरी रहेको बताए। 

कांग्रेस नेता महेश आचार्यले जोशीसँग ०४८ सालको मन्त्रिपरिषद्मा सँगै बसेर काम गर्दै थुप्रै कुरा सिक्न पाएको भन्दै जोशीलाई आफ्नो अभिभावकका रुपमा स्मरण गरे। 

‘उहाँ राजनीतिलाई सत्ता होइन समर्पणसँग जोड्ने पुल बनेर आउनुभयो,’ आचार्यले भने, ‘समताको संस्कृतिलाई कांग्रेसमा भित्र्याउने नेताका रुपमा उहाँलाई लिन्छु।’ संस्कतिविद् डा रामदयाल राकेशले जोशीको साहित्यिक पाटोका बारेमा चर्चा गरे। 

कार्यक्रममा सिन्धुली कांग्रेसका सभापति उज्ज्वल बराल, सर्लाही कांग्रेसका पूर्व सभापति लक्ष्मणलाल राय, प्रतिष्ठानका संयोजक विनोद खनाल, प्रतिष्ठानकै रघु कार्की, अधिवक्ता जगन्नाथ दुलाल लगायतले जोशीको समाजवादी जीवनशैलीबाट कांग्रेस नेताहरूले सिक्नुपर्ने बताए। 

प्रकाशित मिति: आइतबार, असार २९, २०७६  १८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु
नेता शास्त्रीको निधनमा तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने कांग्रेसको निर्णय
उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै
सम्बन्धित सामग्री
नेता शास्त्रीको निधनमा तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने कांग्रेसको निर्णय कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले उहाँको निधनमा शोक प्रस्ताव पारित गर्दै यही असार ४, ५ र ६ गते तीनदिनसम्म पार्... बुधबार, असार ४, २०८२
उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मुलुकमा सुशासन कायमका लागि भइरहेका काम र सुधारका उपायलगायत विषयमा... बुधबार, असार ४, २०८२
एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो । बुधबार, असार ४, २०८२
ताजा समाचारसबै
इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु बुधबार, असार ४, २०८२
नेता शास्त्रीको निधनमा तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने कांग्रेसको निर्णय बुधबार, असार ४, २०८२
उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै बुधबार, असार ४, २०८२
एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न बुधबार, असार ४, २०८२
उपसभामुख इन्दिरा राना दक्षिण अफ्रिका प्रस्थान बुधबार, असार ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानद्वारा मोसादको मुख्यालयमा आक्रमण, इजरायली आक्रमणमा चार दिनअघि मात्र नियुक्त भएका इरानका उपकमाण्डर मारिए मंगलबार, असार ३, २०८२
ट्रम्पले भने: सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ मंगलबार, असार ३, २०८२
अहमदाबादबाट लन्डन गइरहेको एयर इन्डियाको फ्लाइट रद्द मंगलबार, असार ३, २०८२
निलो रिबन लगाएर संसद् छिरेका रास्वपा सांसदलाई निष्कासन गर्न कांग्रेसको माग मंगलबार, असार ३, २०८२
चीनले आफ्ना नागरिकलाई भन्यो– जोर्डनको सिमाना हुँदै इजरायल छाड मंगलबार, असार ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्