काठमाडौं- गीतकार तथा गायक तेजश रेग्मी र गायिका सम्झना लामिछानेको रमाइलो गीत 'बलराम' सार्वजनिक भएको छ।
गीतमा तेजशकै लय तथा शब्द सिर्जना रहेको छ। गायक र गायिकाका साथै हास्य कलाकार यादव देवकोटा (सरापे) को अभिनय रहेको भिडियोलाई सरोज रोशन भट्टराइले निर्देशन गरेका छन्।
हरिश महरा र महेश महराको छायांकन रहेको भिडियोको सम्पादन सुजन शाहीले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।