काठमाडौंमा घर भत्कँदा ३ जनाको मृत्यु

नेपाल लाइभ | २०७६ असार २७ शुक्रबार | Friday, July 12, 2019 १६:०६:०० मा प्रकाशित

काठमाडौं- काठमाडौंको मुलपानीमा ढिस्को खसेर घर भत्कँदा ३ जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा ३५ वर्षीया शर्मिला यादव उनका १० वर्षीय छोरा र मितु यादव छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए।