• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अस्तव्यस्त गृह मन्त्रालय : एक दर्जन सहसचिव र उपसचिव जिम्मेवारीविहीन 

64x64
नेपाल लाइभ बुधबार, पुस १९, २०७४  २०:१४
1140x725

काठमाडौं– जिल्लाहरुमा कर्मचारीहरुको अभाव भइरहँदा गृह मन्त्रालयमा भने यतिबेला कर्मचारीलाई बस्ने ठाउँ समेत छैन। जिम्मेवारी नपाउँदा गृहका ३ जना सहसचिव र एक दर्जन उपसचिवहरु हाजिर गरेर घर फर्कने गरेका छन्। 

मन्त्रालयले जिम्मेवारी नदिँदा ठूलो संख्यामा उच्चपदस्थ कर्मचारीहरु ‘बेरोजगार’ बन्न पुगेका छन्। उनीहरुको पदस्थापनाका लागि गृहले कुनै चासो दिएको छैन। जबकि जिल्लाका कार्यालयहरु पर्याप्त कर्मचारी नहुँदा समस्यामा छन्। 

जिल्लाहरु कामुको भरमा, तीन सहसचिव ‘बेरोजगार’ 

प्रथम श्रेणीका कर्मचारी सिडिओ हुनुपर्ने चार जिल्लामा उपसचिवले काम चलाइरहेको अवस्था छ। गृहले उनीहरुलाई कायम मुकायमको जिम्मेवारी दिएर खटाएको छ। यता मन्त्रालयमा भने तीन सहसचिवले जिम्मेवारी पाएका छैनन्। 

सहसचिवहरु डा.मानबहादुर विश्वकर्मा, चन्द्रमान श्रेष्ठ र लोकनाथ पौडेलले नपाएका हुन्। विश्वकर्मा र पौडेल तीन महिनादेखि जिम्मेवारीविहीन छन्। श्रेष्ठलाई उदयपुरबाट डेढ महिनाअघि मन्त्रालयमा तानिएको थियो।

सर्लाही, पूर्वी नवलपरासी, उदयपुर र डोटीमा सहसचिव सिडिओ हुनुपर्नेमा उपसचिवहरु छन्। सर्लाहीमा कृष्णकुमार कटुवा, पूर्वी नवलपरासीमा शम्भु मरासिनी, उदयपुरमा प्रदीप कँडेल र डोटीमा सूर्यबहादुर खत्री कामु सिडिओका रुपमा कार्यरत छन्। उदयपुरका सिडिओ कँडेल भने सहसचिव बढुवा सिफारिसमा परिसकेका छन्। 

त्यस्तै, एक दर्जनभन्दा धेरै उपसचिवहरु पनि मन्त्रालयको बरन्डामा बस्नुपर्ने अवस्था छ। जबकि धेरै जिल्लाहरुमा सहायक सिडिओका पदहरु रिक्त छन्।

चार महिनामै सिडिओबाट तानिएका उपसचिवहरु भूपेन्द्र थापा, गोमादेवी चेम्जोङ, हिरादेवी पौडेललाई जिम्मेवारी दिइएको छैन। त्यस्तै, शरद पौडेल, चेतराज बराल लगायत पनि जिम्मेवारीविहीन छन्। तराईका अधिकांश जिल्लामा सहायक सिडिओ पद रिक्त छन्।

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडी भने महाशाखाको जिम्मेवारी नभए पनि सहसचिवहरुलाई अन्य कामको जिम्मेवारी दिइएको बताउँछन्। उपसचिवहरुलाई पनि जिम्मेवारी दिने तयारी भइरहेको उनको भनाइ छ।

मन्त्रालयका एक कर्मचारी भने राजनीतिक आस्थाका आधारमा कर्मचारीहरुलाई जिम्मेवारी नदिइएको बताउँछन्।

‘यसरी कर्मचारीलाई जिम्मेवारीविहीन बनाउने गृहको पुरानै रोग हो’, ती कर्मचारी भन्छन्, ‘प्रशासनमा चरम राजनीतिकरणको नमुना हो यो।’ 

मन्त्री नहुँदा सुस्त मन्त्रालय

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

माओवादी मन्त्री बिनाविभागीय बनाइएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले लिएका छन्। देउवाले मन्त्रालयका काममा ध्यान दिन सकेका छैनन्। जसका कारण मन्त्रालयका कर्मचारी व्यवस्थापन लगायत कतिपय महत्वपूर्ण काम अघि बढ्न सकेका छैनन्।

गृहमै बसेर काम गर्दै आएका प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार एकमणि नेपाल व्यक्तिगत कामहरुमा मात्र केन्द्रित हुने गरेका छन्।

मन्त्री नहुँदा संघीय प्रणालीमा सुरक्षा निकायहरुको व्यवस्थापनको काम अघि बढ्न सकेको छैन। एक वर्षअघि नै संघीय प्रहरी ऐनको मस्यौदा बने पनि अघि बढ्न सकेको छैन। गृह मन्त्रालयकै संरचना संघीयतामा कस्तो हुने भन्ने प्रस्ट छैन।

गृह प्रवक्ता दुवाडी भने मन्त्री नहुँदा कुनै काममा असर नपरेको दाबी गर्छन्।

प्रकाशित मिति: बुधबार, पुस १९, २०७४  २०:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा !
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
धनुषामा श्रीमान्‌श्रीमती मृत फेला आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्