• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ३०, २०८२ Sat, Mar 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

अर्जेन्टिना र ब्राजिल फेरि आमनेसामने, लयमा होला ‘यू टर्न’?

64x64
नेपाल लाइभ मंगलबार, असार १७, २०७६  १५:२०
1140x725

काठमाडौं– अधिकांश अर्जेन्टिनी मिडियाहरुले बुधबार बिहान ब्राजिलसँग हुने खेलमा लिओनल मेसीलाई खेल अवधिभर विना दबाब खेल्न दिइनुपर्ने सुझाव दिएका दिएका छन्। ब्युनस आयर्स टाइम्समा खेल पत्रकार ड्यान इडवार्डस् लेख्छन्, ‘अर्जेन्टिनाको मौजुदा टिमले ब्राजिलको सामना गर्न सजिलो छैन तर यसअघिका खेलहरुबाट टिम मेसीले सिक्न जरुरी छ।’

रणनीतिक र सन्तुलित मात्र नभएर विना दबाब मेसीलाई मैदानमा उतार्न सकियो भने अर्जेन्टिनाले अपेक्षाकृत परिणाम दिन सक्ने विश्लेषण उनको छ। 

तर उता, अधिकांश ब्राजिलियन अखबारहरुले अर्जेन्टिनासँगको अबको खेल अर्को ऐतिहासिक हुने तर्क गरिरहेका छन्। उनीहरुले ब्राजिलका लागि यो खेल सहज हुने तर लिओनल मेसीलाई भने खेलाडीहरुले दबाबमा राख्नुपर्ने बताइरहेका छन्। 

‘आत्मविश्वास गुमाउनुभएन, खेल जित्न त्यति गाह्रो छैन,' द रियो टाइम्स लेख्छ, ‘अर्जेन्टिनाले कोपा अमेरिकामा खेलेका खेलहरु हेर्दा उसको खेल स्तरमा सुधार आएको देखिँदैन। तर ब्राजिलसँगले शक्ति सञ्चय गरेको हुन सक्छ। त्यसकारण ब्राजिल पनि रणनीतिक हुन जरुरी छ।’

कोपा अमेरिकामा अर्जेन्टिनी ‘हिरो’ मेसीले अपेक्षाकृत प्रदर्शन गर्न नसकिरहेकाले पनि ब्राजिलियन फुटबल विश्लेषकहरुका अनुमान उत्साहजनक छन्। तअहिलेसम्म १ गोल मात्र गर्न सकेका मेसी खेललाई जुनसुकै बेला पनि ‘यू टर्न’ गर्ने ल्याकत राख्छन् भन्नेमा कसैको दुई मत छैन। यतिसम्म कि, टिम ब्राजिलका एक जना महत्वपूर्ण खेलाडी थिएगो सिल्भाले भनेका छन्, ‘मेसीले आफ्नो शक्ति ब्राजिलविरुद्धको खेलका लागि सञ्चय गरेका हुन सक्छन्।’

सिल्भाको यस्तो भनाइले टिम ब्राजिल मेसीबारे सचेत छ भन्ने देखिन्छ। यद्यपि सबै खेलहरुमा यस्तो चमत्कारको अनुमान नमिल्न सक्छ। इतिहासमा यस्ता अपेक्षाहरु पानीको फोका बनेका छन्।

कोपा अमेरिकाका लागि मात्र होइन विश्व फुटबलकै लागि ब्राजिल र अर्जेन्टिना दुवै देश ‘पावर हाउस’ हुन्। फुटबल विश्वकपको इतिहासदेखि नै यी देशका खेल र खेलाडीका किस्सा प्रसंशकका लागि आकर्षण बन्दै आइरहेका हुन्। त्यसैले पनि कोपा अमेरिकामा भोलिको खेललाई सबैले महत्वका साथ पर्खिरहेका छन्। 

Ncell 2
Ncell 2

यसबाहेक यी दुई देशबीच हुने भोलिको खेल किन पनि महत्वपूर्ण छ भने, यो खेलमा जसले जित्नेछ ऊ जारी कोपा अमेरिकाको फाइनलमा पुग्नेछ। त्यसैले पनि दुवै टिम आफ्नो रणनीतिमा सजग देखिन्छन्। कोपा अमेरिका सुरु भएपछि अन्तर्राष्ट्रिय मिडियासँग भनेका छन्, ‘हामी प्रतिबद्ध भएर खेल्ने हो। परिणामभन्दा पनि खेलको स्तर महत्वपूर्ण हो भन्ने लागेको छ।’

टिम मेसीका लागि अर्को अफ्ठेरो ‘फ्याक्टर’ के पनि थपिएको छ भने, यो टिम लड्ने मैदान ब्राजिलको घरेलु मैदान हो। मनोवैज्ञानिक रुपमा कतै न कतै टिम मेसीका खेलाडीहरुमा यसको प्रभाव पर्ला कि भन्ने संशय पनि थपिएको छ। त्यसो त कमजोर भनिएका टिमहरुसँग पनि अर्जेन्टिनाले खास दमदार खेल्न सकेको छैन। प्रारम्भका दुई खेलमा नै उसले जित निकाल्न सकेको थिएन। पहिलो खेलमा कोलम्बियासँग २–० ले पराजित भएको थियो भने  दोस्रो खेलमा पाराग्वेसँग १–१ को बराबरी। फर्काइएको गोल पनि मेसीले पेनाल्टीबाट गरेका थिए। 

समूहको अन्तिम खेलमा कोपा अमेरिकाका लागि आमन्त्रित टोली कतारलाई २–० ले पराजय गरेपछि बल्ल टिम मेसी अन्तिम ८ मा पुगेको थियो। क्वार्टरफाइनलमा भेनेजुएलाविरुद्ध २–० को परिणाम हात पार्दै यो टिम शीर्ष ४ को सूचीमा दर्ज भयो। कोपा अमेरिकाको पछिल्लो ५ मध्ये ४ संस्करणको फाइनलमा पुगे पनि मेसीको टिम अर्जेन्टिनाले सन् १९९३ देखि फाइनल जितेको छैन।

आफ्नो टिमको कठिन र संघर्षपूर्ण अवस्था मेसीलाई राम्ररी थाहा छ। उनले भनेका छन्, ‘हामीलाई थाहा छ, म पनि राम्रो खेलिरहेको छैन। संघर्षपूर्ण तरिकाले हामी मैदानमा छौं।’ 

यद्यपि टिम मेसीले आशा गुमाएको भने छैन। भोलिको खेल अपेक्षाकृत भएमा मेसी कोपा अमेरिकाको फाइनलमा देखिनेछन्।

प्रकाशित मिति: मंगलबार, असार १७, २०७६  १५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने शुक्रबार, फागुन २९, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृ शोक शुक्रबार, फागुन २९, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्