काठमाडौं- साहित्यकार ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘एक आनाको जमाना’ अनुभवन्यास (पुस्तक) सार्वजनिक भएको छ।
राजधानीमा आयोजित कार्यक्रममा पत्रकार पुरुषोत्तम दाहाल र प्राडा डिल्लीराम दाहालले पुस्तक विमोचन गरे।
पत्रकार दाहालले ‘एक आनाको जमाना’ पुस्तकले नेपाली सहित्यको क्षेत्रमा रुचि राख्ने पिँढीलाई आकर्षित गर्ने बताए।
साहित्यकार गौतमले आफ्ना अनुभूतिलाई समेटेर ‘एक आनाको जमाना’ लेखेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।