• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा नेपालको पहिलो खेल बंगलादेशसँग

64x64
नेपाल लाइभ सोमबार, पुस १७, २०७४  २०:०६
1140x725

काठमाडौं- नेपालले पाँचौँ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा पहिलोपटक सहभागिता जनाउँदै छ। टि–२० को विश्वकपमा अनुभव बटुलिसकेको नेपालले एकदिवसीय क्रिकेटमा भने पहिलोपटक पाइला टेक्न लागेको हो। टि–२० को विश्वकपमा अहिलेसम्म नकआउटचरणमा पुग्न नसेको नेपालले एकदिवसीय विश्वकपलाई भने यादगार बनाउने लक्ष्यमा रहेको छ। आगामी जनवरी ७ देखि २१ सम्म हुने विश्वकप पाकिस्तान र दुबईले संयुक्त रुपमा आयोजना गर्दै छ। त्यसका लागि नेपालले विगत ५ महिनादेखि आफ्नो तयारी गरिरहेको नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले बताए।

यसअघिका भएका ४ संस्करणमा आर्थिक अभावका कारण सहभागिता जनाउन नपाएको नेपालले यो पटक भने सहभागितालाई ठुलो सफलताको रुपमा लिएको छ। सीमित श्रोत साधनमा नेपाली नेत्रहीन क्रिकेट आफ्नो सहभागितालाई नै ठुलो सफलताको रुपमा लिन बाध्य छन्। यद्यपि, नेत्रहीन क्रिकेट संघले अपर्याप्त श्रोतमा आफ्नो छोटो समयको तयारी गरेको थियो । गत भदौमा टिम छनोट गरेको संघले १५ दिनमात्र विशेष क्याम्प राख्न बाध्य भयो। तर, संघ,खेलाडी र स्वयं प्रशिक्षक भने कम लगानी र थोरै समयमै विश्वकपमा आफूहरुले ऐतिहासिक सफलता देखेको बताउँछन्।

यसपटकको विश्वकपमा सुरक्षाका कारण ६ राष्ट्रको मात्र सहभागिता रहेको छ। २ देशबीच राजनितिक रुपमै ठुलो शत्रुता भएपनि भारतले भने पाकिस्तान भ्रमण गर्दै छ। वेस्ट इन्डिज, साउथ अफ्रिका र इंग्ल्यान्डले भने सुरक्षाको कारण देखाउँदै अन्तिम समयमा आफ्नो सहभागिता रद्द गरेको थियो। आयोजकले एसियाका राष्ट्र बाहेक अन्य देशको खेल दुबईमा मात्र राखे पनि ३ देशले अन्तिम समयमा भ्रमण रद्द गरेका हुन्। त्यसैले पनि राउन्ड रोविन हुने प्रतियोगितामा नेपालले २ खेल जित्ने सके पनि सेमिफाइनल यात्राको लागि पर्याप्त रहेने छ। नेपाली टिमका प्रशिक्षक रिजन प्रजु र कप्तान कृतन श्रेष्ठ दुवाल पनि नेपालको सेमिफाइनल यात्रा टाढा देख्दैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘यसपटक हामीले धेरै मिहेनत गरेका छौँ । कमजोर पक्ष ब्याटिङमा पनि निकै सुधार आएको छ। भारत र पाकिस्तानबाहेक अन्य देशसँगको जित खासै टाढा छैनन् । यसअघि पनि हामीले बलियो मानिएका साउथ अफ्रिका र न्युजिल्यान्डमाथि जितको रेखा कोर्न सफल भइसकेका छौँ ।’ प्रशिक्षक रिजन बताउँछन् । कप्तान कृतन प्रशिक्षकको भनाईमा समर्थन गर्दै भन्छन् ‘ जितका लागि नतिजा भन्दापनि मिहेनत आवश्यक हुन्छ । त्यसैले हाम्रा साथीले उत्कृष्ट गर्न सके सहभागिता यागदागर हुनेछ ।’ नेपालको पहिलो खेल ८ जनवरीमा पाकिस्तानको लाहोरमा बंगलादेशसँग रहेको छ।

यसअघि सन् २०१२ को टि–२० विश्वकपमा बंगलादेशलाई हराए पनि अहिले उनीहरुले ठुलो फड्को मारेका संघका अध्यक्ष घिमिरेको भनाई छ। सन् २०१७ को टि–२० विश्वकपमा दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई हराए पनि नकआउटचरणमा पुग्न असफल भएको थियो।  फैसलावादमा जनवरी ९ मा भने नेपाल बलियो प्रतिद्वन्द्वी भारतविरुद्ध खेल्नेछ। त्यसको भोलिपल्ट १० जनवरीमा फैसलावादमै घरेलु टोली पाकिस्तानविरुद्ध नेपालले चुनौती प्रस्तुत गर्नेछ। पछिल्लो संस्करणमा भारत विजेता र पाकिस्तान उपविजेतासमेत हो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नेपाल ११ जनवरीमा दुबई प्रस्थान गर्नेछन्। दुबईको अजमानमा नेपालले चौथो खेल १३ जनवरीमा अस्ट्रेलिया खेल्नेछ। अजमानै १५ जनवरीमा तुलनात्मक रुपमा बलियो श्रीलंकाविरुद्ध नेपालले आफ्नो चुनौती प्रस्तुत गर्नेछ। नेपालले राउन्ड रोविन लिगमा हुने २ खेलमा जित निकाले अन्तिम चार को यात्रा सहजै तय गर्नेछ। पहिलो सेमिफाइनलमा १७ जनवरीमा  अजमान ओभल क्रिकेट मैदान र दोस्रो सेमिफाइनल १८ जनवरीमा अजमानको एमसिसी क्रिकेट मैदानमा हुनेछ। फाइनल खेल भने लाहोरको गद्दाफि स्टेडियममा हुनेछ। यसअघि सन् १९९६ को पहिलो विश्वकप साउथ अफ्रिकाले जितको थियो। त्यसपछि भने सन् २००२, ०१४ मा भारतले विश्वकपको उपाधि जित्दा सन् २००६ मा भने विश्वकप उपाधि पाकिस्तानले आफ्नो बनाएको थियो।

प्रकाशित मिति: सोमबार, पुस १७, २०७४  २०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ?
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु
सम्बन्धित सामग्री
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु डुङ्गा चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने आइतबार, कात्तिक ८, २०८३
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ? आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
दशैंको अन्तिम दिन राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना आइतबार, कात्तिक ८, २०८३
हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्