• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

इपिएलको उपाधिका लागि विराटनगर र भैरहवा भिड्दै

64x64
नेपाल लाइभ शनिबार, पुस १५, २०७४  ०९:१८
1140x725

काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) को उपाधिका लागि विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटरबीच अाज प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल विहान ११ बजेदेखि सुरु हुनेछ। 

दुई टिमबीच इपिएलमा तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। समूह चरणमा अपराजित विराटनगरले भैरहवालाई ३५ रनले हराएको थियो। भैरहवाले समूह चरणमा विराटनगर बाहेकका खेलमा जित हात पारेर पहिलो क्वालिफायरमा स्थान पक्का गरेको थियो।

पहिलो क्वालिफायरमा फेरि विराटनगर भैरहवामाथि हाबी भयो। भैरहवालाई ८ विकेटले सजिलै हराएर विराटनगरले फाइनलमा स्थान पक्का गरेको हो।

विराटनगरका कप्तान पारस खड्काले जितका लागि खेल्ने बताएका छन्। फाइनलअघि भैरहवालाई २ पटक पराजित गरे पनि उसलाई कमजोर आँक्ने पक्षमा छैनन् पारस। 

'टी–२० क्रिकेटमा एकै ओभरमा खेल बदलिन सक्छ। हामी आफ्नो नेचुरल खेल खेल्छौं। समूह चरणमा गरेको मिहिनेतको फल हामी फाइनल जितेर प्राप्त गर्न चाहन्छौं', पारसले भने। 

ब्याटिङमा राम्रो गरेकाले विराटनगर फाइनलमा पनि हङकङका दुई ब्याट्सम्यान अंशुमान राथ र बाबर हायतको भरमा छ। यस विषयमा पारसले भने, 'फाइनलसम्म पुग्नमा टिमका सबै खेलाडीको मिहिनेत छ। विशेषगरी अंशुमान र बाबरले आफ्नो जिम्मेवारी पूरा गरेका छन्।' 

अंशुमान र बाबर इपिएलमा सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीको अग्रस्थानमा छन्। पहिलो स्थानमा रहेका बाबरले ६ खेलमा ३ सय २ रन प्रहार गरेका छन् भने दोस्रो स्थानमा रहेका अंशुमानले २ सय ३० रन बनाएका छन्। बाबरले प्रतियोगितामा ३ अर्धशतक प्रहार गरिसकेका छन्।

भैरहवाका कप्तान शरद भेषावकर पनि फाइनल जित्ने योजनामा छन्। उनले भने, 'हामी जितको योजना बनाएर आउछौं। जुन खेल फाइनलमा देख्न पाउनुहुनेछ।'  

Ncell 2
Ncell 2
nimb
nimb

उनले भैरहवाले विस्तारै ब्याटिङमा लय पक्रेकाले जित निकाल्ने आधार प्रस्तुत गरे। 

पछिल्ला खेलमा भैरहवाको मध्यक्रमका ब्याट्सम्यानले राम्रो प्रदर्नशन गरिरहेका छन्। भैरहवाका आरिफ शेख बढी रन प्रहार गर्ने सूचीको छैटौं स्थानमा छन्। उनले ७ खेलमा १ सय ६० रन बनाएका छन्। ५३.३३ को औसतमा रन प्रहार गरेका आरिफको स्ट्राइक रेट १२०.३० छ। भैरहवालाई फाइनलमा पुर्‍याउन दोस्रो क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गरेका रोहितकुमार पौडेलमाथि पनि शरदको विश्वास छ। रोहितले ललितपुरलाई दोस्रो क्वालिफायरमा हराउने क्रममा अन्तिम ओभरमा लगातार २ छक्का प्रहार गरेका थिए।

खेलपछि रोहितबारे शरद भन्छन्, 'उनले उत्कृष्ट फिनिसरको काम गरे। हामीले नेपालमा अब नयाँ फिनिसर पाएका छौं।'

कप्तानको रुपमा पारस र शरदबीच ८ महिनाको बीचमा दोस्रो पटक उपाधि भिडन्त हुन लागेको हो। यसअघि गत बैशाखमा धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि भिडन्तमा पनि पारस र शरदको टिमबीच प्रतिस्पर्धा भएको थियो। त्यतिबेला भने शरद विराटनगर किंग्सको कप्तान थिए। पारसले घरेलु टिम धनगढी टिम चौराहाको कप्तानी सम्हालेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उक्त फाइनल भिडन्तमा धनगढीले जित हात पारेको थियो। पहिले ब्याटिङ गरेको धनगढीले १ सय ६० रनको लक्ष्य दिएको थियो। तर, शरदको विराटनगर ब्याटिङमा फिक्का देखिँदा ९७ रनमा अलआउट भयो र पारसको धनगढीलाई ६२ रनले नतिजा सुम्पिएको थियो।

प्रकाशित मिति: शनिबार, पुस १५, २०७४  ०९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क
सम्बन्धित सामग्री
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु डुङ्गा चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
एनपीएलको विजेतालाई १ करोड १० लाख, अन्यले कति पाउँछन् ? आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्