• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

किताबमा किन भन्सार लगाउन हुँदैन?

64x64
नेपाल लाइभ बुधबार, असार ११, २०७६  १४:२५
1140x725

आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा विदेशी प्रकाशनले छापेका पुस्तक आयात गर्दा १० प्रतिशत भन्सार लगाउने व्यवस्था गरेको छ। यो विषयमा प्रमुख प्रतिपक्षीलगायत आम सरोकारवालाले विरोध गर्दै आएका छन्।

विशेषगरी पुस्तक व्यवसायीले यसको विरोध गर्दै आएका छन्। यसै सन्दर्भमा पुस्तकमा किन भन्सार कर लगाउनु हुँदैन केही कारण उल्लेख गर्नु मनासिव छ। 

१. पुस्तक प्रकाशनको इतिहास हेर्दा जंगबहादुर राणाले नेपालमा गिद्दे प्रेस (हाते छापाखाना) भित्र्याएको देखिन्छ। त्यसपछिका आजसम्म भित्रिएका प्रेस सबै हाते प्रेस हुन्।  नेपालमा कहीं कतै पूर्णतया डिजिटल प्रेस छैनन्। 

२. नेपालको भूगोल, जनसंख्या, शिक्षित र साक्षरता दर आदि हेरेर सरकारले समेत ठूलो लगानीका प्रेस भित्र्याउन सकेको छैन। कुनै निजी कम्पनीले पनि ठूलो चासो देखाएका छैनन्। किनभने यसमा जोखिम पनि उतिकै छ। 

३. नेपालमा संचालनमा आएका भृकुटी, एभरेस्टजस्ता कागज कारखाना बन्द भएका छन्। साझा र जनक शिक्षा सामग्री केन्द्रजस्ता सरकारमातहत संचालन हुने प्रकाशन गृहमा भ्रष्टाचारका कारण ताला लागिरहने अवस्था छ। 

nimb
nimb
Ncell 2
Ncell 2

४. निजीस्तरमा संचालन भएका टोलटोलका प्रेसले विश्वबजारको गुणस्तर दिन असमर्थ छन्। ती प्रेससँग नयाँ डिजिटल मेसिन छैनन्, गुणस्तरीय कागज आयात गर्न सक्ने क्षमता छैन, मसी छैन। अझै कालिगढ़को हकमा त झन् दयनीय अवस्था छ। १ हजारवटा किताब छाप्दा हजारवटैको छपाइ, कटाइ र ब्यांडिंगमा एकरूपता छैन। धेरै किताब छाप्नु पर्दा  तोकिएको समयमा किताब छाप्न सक्ने क्षमता अभाव छ। 

५. भारतमा किताब छपाइ सस्तो छैन, महँगो छ तर विश्वस्तरीय गुणस्तरको छ। विश्व बजारमा उत्पादन भएका कुनै पनि वस्तुको उच्चगुणस्तरको उपभोग नेपाली उपभोक्ताले गरिरहेका छन् भने गुणस्तरीय किताब छाप्दा झन् खुशी हुनुपर्छ। र, अर्को कुरा नेपाली प्रकाशकको हकमा २०६४ सालदेखि १५ प्रतिशत कर तिर्दै आइरहेका छन्, यसलाई बिर्सनु भएन।

६. नेपालमा आयात हुने ९५ प्रतिशत किताब स्कूल, कलेज र विश्वविद्यालय तहका हुन्। क्याम्ब्रिज, अक्सफोर्डलगायतका प्रकाशकका किताब नेपालमा पढाइ हुन्छन्। तिनमा कर लगाउँदा अन्ततः भार अभिभावकमा पर्ने हो। पेङ्गुइन, रूपा, राउट्लेजलगायतका साहित्यिक प्रकाशकका किताब नेपालमा आयात हुन्छन्। यिनमा कर लगाउंदैमा ती प्रकाशकले नेपालमा आएर यहाँका छापाखानामा किताब छाप्ने होइनन्। यसरी कर लगाउँदा पुस्तकको मूल्य बढ्न गई क्रय क्षमता घट्छ, पठन संस्कृतिमा असर पर्छ। अनि, झनै दयनीय हुन्छ, नेपाली प्रिन्टिंग प्रेसको अवस्था छ।

७. संसारभर कहीं पनि किताब आयात-निर्यातमा कर छैन। तर, नेपालमा मात्रै यस्तो दुस्साहस भैरहेको छ। 

८. ज्ञानमा कर लगाउन नपाइने विश्वव्यापी मान्यतालाई आत्मसाथ गर्दै नेपालले युनेस्को, डब्लुटिओ, वाइपोका नीतिनियममा हस्ताक्षर गरी सदस्य राष्ट्र भएको हो।

९. त्यसैले सरकारले किताबमा १० प्रतिशत कर लगाउने नीति ज्ञानमा ताल्चा ठोक्ने काम हो र घुमाउरो तरिकाले नैसर्गिक हकमाथिको बन्देज हो। यो कालान्तरमा राष्ट्रिय लज्जामात्रै होइन, अन्तर-राष्ट्रिय लज्जाको विषय बन्छ। त्यसैले किताबमाथिको कुनै पनि कर बिनासर्त फिर्ता हुनुपर्छ। नभए निकट भविष्यको परिस्थिति भयावह हुन सक्छ। 

(खड्का बुक-हिल पब्लिकेसनका अध्यक्ष हुन्।)

प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १४:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्