• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

किसानलाई पेन्सन : मन्त्रीले नाम मात्र भजाइरहने योजना​​​​​​​

64x64
नेपाल लाइभ सोमबार, असार ९, २०७६  १२:३७
1140x725

काभ्रेको बनेपा नगरपालिका-३, चुनातालका किसान बारीमा उत्पादन गरेको बन्दा बेच्नका लागि बजार लैजाने तयारी गर्दै।


काठमाडौं- आइतबारको संसद्‌ बैठकमा एउटा प्रतिवेदनको हवाला दिँदै कृषि तथा पशुपंक्षीमन्त्री चक्रपाणि खनालले भने, ‘कृषि पेन्सन र किसान सुरक्षाभत्ता लागू हुन्छ।’

मन्त्री खनालले संसद्‌मा बोल्दै सरकारले कृषि पेन्सन तथा किसान सुरक्षाभत्ता लागू गर्न काम गरिहरेको बताए। ‘कृषकहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने सम्बन्धमा राष्ट्रिय किसान आयोगमार्फत अध्ययन भई प्रतिवेदन प्राप्त भएको छ। आगामी दिनमा किसानलाई सामाजिक सुरक्षामा कसरी समावेश गर्न सकिन्छ भन्ने सम्बन्धमा पनि अध्ययन भइरहेको छ,’ मन्त्री खनालले भने।

तर, कृषि मन्त्रीले जुन प्रतिवेदनलाई हवाला दिएर उक्त कार्यक्रम लागू गर्न सरकार लागि परेको बताएका थिए, त्यो प्रतिवेदनलाई मन्त्रालयले नै पछिल्लो एक वर्षदेखि उपेक्षा गर्दै आएको छ। किसान परिचयपत्र, कृषि पेन्सन तथा सुरक्षा भत्ताका विषयमा राष्ट्रिय किसान आयोगले उक्त प्रतिवेदन तयार पारेर मन्त्रालयलाई बुझाएको १ वर्षभन्दा बढी समय भइसक्यो। तर, मन्त्रालयले उक्त प्रतिवेदन कार्यान्वयनका लागि कुनै चासो देखाएको छैन।

मन्त्रालयमा एक वर्षअघि नै पुगिसकेको अध्ययन प्रतिवेदनअनुसार आवश्यक कार्यान्वयनमा ध्यान नदिने तर आश्वासन र योजना लागू हुन्छ भन्दै हिँड्नुमा स्वयम् मन्त्री खनालकै द्वैध चरित्र स्पष्ट झल्किन्छ।  

आइतबार संसद्‌मा सम्बोधनका क्रममा मन्त्री खनाल।

सरकारले इच्छाशक्ति नदेखाउनुको अन्तर्यबारे आफू जानकार नभएको बताउाछन् किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ।

‘हामीले सरकारलाई प्रतिवेदन निकै पहिले बुझाएका हौं। तर, कार्यान्वयनका लागि राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा इच्छाशक्ति नभएपछि कसको के लाग्छ?,’ किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ भन्छन्।

कृषि पेन्सन तथा किसान सुरक्षाभत्ताको विषय उठ्न थालेको लामै समय भइसक्यो। तर, यसबीचमा देखिने गरी काम भने केही भएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

१५औं पञ्चवर्षिय आवधिक योजनाले किसान परिचयपत्र वितरण, कृषि पेन्सन, सामाजिक सुरक्षा भत्तालगायतका विषयहरु उल्लेख गरे पनि चालू आर्थिक वर्षको बजेटमा यस्तो कुनै पनि शीर्षकमा बजेटसमेत विनियोजन भएको छैन। यद्दपि, कृषि मन्त्रालयले किसान पहिचान तथा परिचयपत्र वितरणका लागि भन्दै २१ करोड रुपैयाँ छुट्याएको छ।

कार्यक्रमलाई सरकारले एकैचोटि देशभर कार्यान्वयनमा लैजान नसके पनि ७ वटा प्रदेशमा एक–एक वटा जिल्लालाई नमूनाका रुपमा यो कार्यक्रम लागू गर्न सकिने आयोगका अध्यक्ष श्रेष्ठको मत छ। ‘नमूनाका रुपमा केही जिल्लाहरु छनोट गरी किसानलाई परिचयपत्र वितरणको काम गर्ने तयारी छ। सबै जिल्लाहरुमा एकैचोटि योजना लागू गर्न नसके प्रदेशगत रुपमा केही जिल्लालाई छानेर जानसक्छौं,’ उनले भने।

बागलुङको गलकोट मजुवा फाँटमा रोपाइँपछि देखिएको मनोरम दृश्य।

कृषि क्षेत्रमा पछिल्लो तीन/चार वर्षयताको सबैभन्दा पेचिलो मुद्धा हो- कृषि पेन्सन तथा किसान सुरक्षाभत्ता। यसबीचमा विभिन्न अध्ययनहरु भए, नीति निर्माण पनि गरिए, तर त्यसको कार्यान्वयन भने प्रारम्भिक चरणमै अल्झिरहेको छ।

कृषि मन्त्रालयले २०७४ सालको ३ तहको चुनावअघि यहि विषयमा वृहद् गहिरो गृहकार्यसमेत गरेको थियो। प्रशासनिक संरचना र नीति निर्माणका काममा मन्त्रालय जुटे पनि त्यसले पूर्णता भने पाएको थिएन। यसैबीच किसान आयोगले विभिन्न कन्सल्ट्यान्टमार्फत अध्ययन गरेर मन्त्रालयललाई प्रतिवेदन समेत बुझायो। तर, मन्त्रालयले त्यसलाई कार्यान्वयनमा ल्याउन सकेन। अझ भनौं पहल नै गरेन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कृषक परिचयपत्र वितरणसँगै किसान वर्गीकरणको कामलाई पनि लक्ष्यअनुरुप अघि बढाउन दिन सकिएको छैन। किसानहरुलाई श्रमिक कृषक, सिमान्तकृत कृषक, अर्धव्यवसायिक कृषक र व्यवसायिक कृषक गरी चार वर्गमा छुट्याउने मन्त्रालयको तयारी भए पनि त्यसको काम सुरु भइसकेको छैन। (तस्बिर- रासस)

प्रकाशित मिति: सोमबार, असार ९, २०७६  १२:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्