गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको लागि लकडाउन बन्यो अवसर
लकडाउनसँगै बन्द भएको अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान अहिले पनि बन्द नै छ। तर, उद्धार उडान भने भइरहेको छ। विमानस्थल बन्द भएको बेला पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विस्तारको काममा तिव्रता दिएको छ। लकडाउनकै समयमा विमानस्थलमा ३ सय मिटर रन वे विस्तारको काम सम्पन्न भएको छ।
आइतबार, असार २१, २०७७
प्रधानमन्त्री ओलीद्वारा सत्तारोहणका लागि कांग्रेस सभापति देउवालाई ‘हरियो झन्डा’
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्तारोहणका लागि सन्देश पुर्याएका छन्। चार दिनअघि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई भेटेको चर्चा सेलाउन नपाउँदै आइतबार बिहान नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ बुढानीलकण्ठ पुगेका छन्। पार्टीभित्र कमजोर हुँदै गएका प्रधानमन्...
आइतबार, असार २१, २०७७
प्रधानमन्त्रीको सन्देश बोकेर देउवा निवासमा नेम्वाङ, भन्छन्– सत्ता साझेदारीको कुरा जसले सुनायो उसैलाई सोध्नुस्
प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश बोकेर नेकपा संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन्। आइतबार बिहान प्रधानमन्त्रीको तर्फबाट सन्देश लिएर नेम्वाङ देउवा निवास बुढानीलकण्ठ पुगेका थिए।
आइतबार, असार २१, २०७७
५० रुपैयाँको नयाँ नोट सोमबारदेखि बजारमा
नेपाल राष्ट्र बैंकले सोमबारदेखि बजारमा ५० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ।
आइतबार, असार २१, २०७७
सेयर बेच्न नसक्दा नेप्सेमा अस्वाभाविक उतारचढाव, लगानीकर्ता भन्छन्- नेप्सेले चलखेल गर्यो
लगानीकर्ता तथा ब्रोकरहरुकाअनुसार एउटा ब्रोकरबाट अर्को ब्रोकरकोमा भएको डिम्याट खातामा सेयर बिक्री गर्न मिलेको छैन। लगानीकर्ताले विभिन्न ब्रोकर तथा एउटाभन्दा धेरै डिम्याट खाता प्रयोग गर्दै आएका छन्। नेप्सेले यसै अवधिमा एउटा लगानीकर्ताले एउटा मात्रै डिम्याट खाताबाट कारोबार गर्न पाउने व्यवस्था गरिदिएको छ। यसले गर्दा संस्थागत लगानीकर्ता म्युचु...
आइतबार, असार २१, २०७७
रसुवागढी–केरुङ नाका सोमबारदेखि खुल्दै
कोरोनाका कारण बन्द रहेको रसुवागढी–केरुङ नाका सोमबारदेखि खुल्ने भएको छ। अघिल्लो हप्ता चीन र नेपालका सीमा सुरक्षा अधिकारीसमेतको बैठकले निश्चित मापदण्ड बनाएर सीमा नाका खोल्ने सहमति जनाएको थियो।
आइतबार, असार २१, २०७७
प्रचण्ड, खनाल र नेपालले राष्ट्रपतिसँग भने- महाअभियोग लगाउने र विवादमा ल्याउने काम हामीबाट हुँदैन
नेकपा शीर्ष नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर महाअभियोग लगाउने कुनै तयारी नगरेको बताएका छन्। नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले आइतबार बिहान राष्ट्रपति भण्डारीलाई भेटेका थिए।
आइतबार, असार २१, २०७७
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १५,५३९ पुग्यो
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
आइतबार, असार २१, २०७७
बालुवाटारमा नेकपा शीर्ष नेताको छलफल सकियो
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भइरहेको बालुवाटारको बार्ता सकिएको छ। झन्डै एक घन्टा अध्यक्षद्वयबीच वार्ता भएको हो। उनीहरु बीच पार्टीमा चर्किएको विवादका विषयमा छलफल भएको हो। छलफलका विषयमा विस्तृत समाचार आउन बाँकी छ। छलफलमा ओलीनिकट नेताहरु विष्णु पौडेल र शंकर पोखरेल सहभागी छन् भने प्रचण्डनिकट नेताहरु वर्षमान प...
आइतबार, असार २१, २०७७
तीजमा बहिनी ल्याउन गायक पशुपति शर्मालाई 'कोरोनाले रोक्यो झ्याप्पै'! [भिडियोसहित]
लकडाउनका कारणमा घरम बस्दाबस्दै दाइको पेट बढेको दृश्य गीतमा देखाइएको छ। कोरोना संक्रमण बढ्न नदिनका लागि अपनाइएका सामाजिक दूरीका नियमलाई गीतमा प्रस्तुत गर्न खोजिएको छ। सावधानी अपनाएर तयार पारिएको भिडिओमा गायक शर्मा र गायिका भण्डारीको अभियन छ।
आइतबार, असार २१, २०७७
सकिँदै सलह : भारतबाट तत्कालै भित्रने सम्भावना न्यून
अघिल्लो साता नेपाल भित्रिएका सलहका झुण्डहरु तितरबितर भएका छन्। अहिले कुनै पनि जिल्लामा सलहका समूह देखिएको सूचना नआएको सलह सूचना केन्द्रका फोकल पर्सन रामकृष्ण सुवेदीले बताए।
आइतबार, असार २१, २०७७
दुई-दुई जना निकटस्थ नेता राखेर ओली र प्रचण्डबीच छलफल सुरु
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल सुरु भएको छ। पार्टीमा चर्किएको विवादका विषयमा उनीहरुबीच छलफल हुँदैछ।
आइतबार, असार २१, २०७७
स्वास्थ्यकर्मीमाथिको आक्रमण रोक्न माग गर्दै मौन जुलुस [फोटो फिचर]
स्वास्थ्यकर्मीमाथिको आक्रमण रोक्न माग गर्दै आज काठमाडौंमा मौन जुलुस प्रदर्शन गरिएको छ। स्वास्थ्यकर्मीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म जुलस प्रदर्शन गरेका थिए।
आइतबार, असार २१, २०७७
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : जुरिचले आर्थिक प्रस्ताव बुझाउने समय सेप्टेम्बरसम्म लम्बियो
यसअघि लगानी बोर्डले जुरिचलाई छनौट गर्दै जनवारी १७ मा मार्च एकसम्म व्यवसायी प्रस्ताव पेस गर्न भन्दै सूचना प्रकाशन गरेको थियो। तर, उक्त समयमा जुरिचले केही समय माग गरेको र पछि कोभिड– १९ को महामारी आएको भन्दै सरकारले सेप्टेम्बरसम्म समय थप गरेको हो। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि प्रस्ताव पेस गर्ने ७ वटा कम्पनीमध्ये जुरिच एयरपो...
आइतबार, असार २१, २०७७
यस वर्ष कक्षा ११ मा पनि बोर्ड परीक्षा नहुने
विद्यार्थीको आन्तरिक मूल्याङ्कन कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ । कोरोना संक्रमणका कारण बोर्डले लिने परीक्षा यसपटकलाई रद्द गर्ने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रले जानकारी दिएको छ।
आइतबार, असार २१, २०७७
कृषि विकास बैंकको परीक्षामा लोकसेवाको नतिजा- 'कुनै पनि उम्मेद्वार उत्तीर्ण भएनन्'
गत माघमा लोकसेवा आयोगले कृषि विकास बैंकको १० औँ तहका अधिकृतका लागि परीक्षा लियो। ४ जना माग भएको आन्तरिक लिखित परीक्षामा १५ जना सहभागी भएका थिए।
आइतबार, असार २१, २०७७
राष्ट्रपतिसँग भेट गरी नेकपा शीर्ष नेताहरू बालुवाटार फर्किए
राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न पुगेका नेकपाका शीर्ष नेताहरु बालुवाटार पुगेका छन्।
आइतबार, असार २१, २०७७
राष्ट्रपति र नेकपा शीर्ष नेताहरूबीचकाे भेट सकियाे
राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका शीर्ष नेताहरूबीचकाे भेट सकिएकाे छ। पार्टी संकट चर्कंदै गइरहेका बेला तीन शीर्ष नेता राष्ट्रपति भेट्न शितलनिवास पुगेका थिए।
आइतबार, असार २१, २०७७
Previous
6416
6417
6418
6419
6420
Next
सर्च गर्नुहोस्
×
Search