• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

सेयर बेच्न नसक्दा नेप्सेमा अस्वाभाविक उतारचढाव, लगानीकर्ता भन्छन्- नेप्सेले चलखेल गर्‍यो

प्रणालीमा कुनै परिवर्तन गरिएको छैन : नेप्से 
64x64
अरुण सापकोटा आइतबार, असार २१, २०७७  १४:१५
1140x725

काठमाडौं- लगानीकर्ताले सहज रुपमा सेयर बेच्न नसक्दा केही दिनदेखि नेप्से सूचकमा अस्वाभाविक रूपमा उतारचढाव आइरहेको छ। आफूसँग भएको सेयर बिक्री गर्न नसक्ने तर खरिद आदेश दिँदा तत्काल खरिद  हुने भएकाले सुनियोजित रुपमा नै बजार बढाउने चलखेल भएको लगानीकर्ताहरूले दाबी गरेका हुन्। 

लगानीकर्ता तथा ब्रोकरहरुकाअनुसार एउटा ब्रोकरबाट अर्को ब्रोकरकोमा भएको डिम्याट खातामा सेयर बिक्री गर्न मिलेको छैन। लगानीकर्ताले विभिन्न ब्रोकर तथा एउटाभन्दा धेरै डिम्याट खाता प्रयोग गर्दै आएका छन्। नेप्सेले यसै अवधिमा एउटा लगानीकर्ताले एउटा मात्रै डिम्याट खाताबाट कारोबार गर्न पाउने व्यवस्था गरिदिएको छ। यसले गर्दा संस्थागत लगानीकर्ता म्युचुअल फन्डले नै सेयर बिक्री गर्न सकेका छैनन्। 

बजार विश्लेषक प्रकाश तिवारीका अनुसार प्रणालीको दुरुपयोग गरेर तत्काल बजार बढाउन खोजिएको छ। 'नेप्सेको साइट पनि राम्रोसँग सञ्चालन हुन सकेको छैन। साइट राम्रोसँग नखुल्दा लगानीकर्ताको निर्णयमा ढिलाइ हुन्छ,' उनले भने, 'दुई तीन पटक रिफ्रेस गर्दा पनि साइट नखुलेका कारण लगानीकर्ताले वास्ता गर्दैनन्।' कुनै नेप्से तथा धितोपत्र बोर्डले सुनियोजित रुपमा यस्तो गरेको लगानीकर्ताहरूको आरोप छ। 

Ncell 2
Ncell 2
nimb
nimb

लगानीकर्ताले सहज रुपमा सेयर बेच्न नसकेपछि बजार अस्तव्यस्त बनेको कालिका सेक्युरिटिजका प्रमुख नरेन्द्र सिजापतिले जानकारी दिए। 'एउटै क्लाइन्टले केही समय अगाडि सेयर बेच्न अर्डर दिँदा 'मिल्दैन' भन्छ। केही समय पछि त्यही सेयर बिक्री भइसकेको हुन्छ,' उनले भने।

नेपाल स्टक एक्सचेन्जले यस अवधिमा अनलाइन प्रणालीमा कुनै पनि परिवर्तन नगरेको प्रवक्ता मुरारी पराजुलीको भनाइ छ। 'लगानीकर्ता तथा ब्रोकरले प्रणालीलाई पूर्ण रूपमा चलाउन नसक्दा यस्तो अवरोध आएको हो,' उनले भने। बजार घट्यो भनेर तत्कालका लागि बजार बढाउने नाममा प्रणालीलाई नै म्यानिपुलेट गर्नु आफैमा गम्भिर त्रुटि भएको तिवारीको तर्क छ। 'बजार बढ्दा हामीलाई अल्पकालीन रूपमा केही फाइदा होला। तर भोलिका दिनमा यसले फाइदाभन्दा घाटा बढी हुन्छ,' उनले भने।

Xtrem
Xtrem

बजार सुधार हुने संकेत धेरै देखापरिसकेका छन्। बजार सुधारको नीतिगत व्यवस्थाको पछाडि नलागी प्रणालीलाई नै म्यानिपुलेट गरेर बजार सुधार गर्ने ध्येयले सेयर बजार पनि डेरिभेटिभ मार्केट हुने खतरा बढेको लगानीकर्ताहरु बताउँछन्। हिजोका दिनमा कमोडिटी मार्केटमा सुनियोजित रुपमै प्रणालीमा चलखेल गरेर लगानीकर्ता फसेका धेरै उदाहरण छ। अहिले पनि सुनियोजत रुपमा प्रणालीमा खेल्न खोजिएको उनीहरुको आरोप छ। 

यस्तै अवस्था रहने हो भने बाध्य भएर अर्को स्टक एक्सचेन्जको माग गर्नु पर्ने बजार विश्लेषक तिवारीको तर्क छ।  'बजार सुधार गर्ने हो भने दोस्रो स्टक एक्सचेन्ज र सुधारिएको नियामक निकाय हुनु पर्छ,' उनले भने। यही प्रणाली यही कर्मचारीतन्त्रले बजार सुधार गर्ने भन्दा पनि नेपालको सेयर बजार नै पछाडि परिरहने लगानीकर्ताहरु बताउँछन्। कारोबार सुरु भएको केही समयमै २४ अंकले सुधार भएको बजार एकाएक घटेर १४ अंकले ऋणात्मक देखियो। केही समय पछि तत्काल बजार सुधार देखियो। यस अवधिमा नेप्सेको वेबसाइट खुल्नै मुस्किल थियो। लगानीकर्ताको अर्डर पनि म्याचिङ नहुँदा लगानीकर्ता आक्रोसित थिए। 

सरकारले बैंक तथा वित्तीय क्षेत्रलाई खुला गर्दा पनि सेयर बजारलाई खुला गर्न दिएको थिएन। बजार घट्ने र लगानीकर्ताको चरम विरोध हुने अनुमान गर्दै सरकार बजार खुला गर्ने पक्षमा थिएन। तर बजार सुधार हुने अवस्था सिर्जना गरेर सरकारले बजार खुला गर्ने रणनीति लिएको देखिन्छ। यसै क्रममा असार १७ गते बजार बढ्ने क्रममा सकारात्मक सर्किट लागेर बन्द भयो। त्यसको भोलिपल्टै बजार सुधारको क्रम रोकियो र घट्यो। अवस्थामा खासै परिवर्तन नहुँदा पनि बजारमा देखिएको अस्वभाविक उतारचढावले म्यानिपुलेट गर्न खोजिएको देखिन्छ। 

प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
सुनको मूल्य घट्यो शुक्रबार, असोज ९, २०८३
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित शुक्रबार, असोज ९, २०८३
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
बाढी, पहिरोका कारण देशभर १४ राजमार्ग तथा सडकखण्ड अवरुद्ध शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्