गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जना संक्रमित देखिएका छन्।
आइतबार, असार २१, २०७७
यस्तो छ लकडाउनले प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानमा पर्यटन मन्त्रालयलको ल्याएको राहत
कोभिड– १९ का कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र नागरिक उड्डयन तथा पर्यटन क्षेत्र हो। यो क्षेत्रमा मात्रै मासिक १० अर्बको नोक्सनी भइरहेको सरकारको आंकलन छ। तर, यो क्षेत्रको पुनरुत्थानका लागि सरकारले खासै ठूलो राहत कार्यक्रम ल्याउन सकेको छैन।
आइतबार, असार २१, २०७७
थप १३२ जना कोरोना संक्रमणमुक्त, ६ हजार ५४७ जना निको भए : स्वास्थ्य मन्त्रालय
आइतबार थप १३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
आइतबार, असार २१, २०७७
२४ घण्टायता थप २९३ जनामा कोरोना संक्रमण, १५ हजार ७८४ पुगे संक्रमित
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
आइतबार, असार २१, २०७७
हजार्डको गोलिगाँठाको समस्या दोहोरियो
स्पेनिस क्लब रियल मड्रिडका खेलाडी इडन हजार्डको गोलिगाँठाको चोटको समस्या बल्झिएको छ। शनिबार टिमका अरु सदस्यसँग अभ्यासमा नदेखिएका हाजार्डले आइतबार बेलुका हुने एथ्लेटिक क्लबसँगको खेल पनि गुमाउने छन्।
आइतबार, असार २१, २०७७
अस्ट्रेलियाका अर्थमन्त्रीले गरे राजनीतिबाट अलग हुने घोषणा
कोरम्यानले आफ्नो राजनीतिक जीवनबाट बिदा लिन लाएको जानकारी गराउँदै जारी वक्तव्यमा भनिएको छ, 'म यस पद (अर्थमन्त्री)का रूपमा यस वर्षको बजेटलाई तयार गर्दासम्म रहनेछु।' कोरोना भाइरस महामारीका कारण अस्ट्रेलियामा वार्षिक बजेट तयार गर्ने मिति आगामी अक्टोबरका लागि सारिएको छ।
आइतबार, असार २१, २०७७
बाढीमा परेर जापानमा २० को मृत्यु, कैयौँ अस्पतालमा भर्ना
कुमामोटो क्षेत्रमा हेलिकोप्टर र झण्डै दश हजार सुरक्षाकर्मीहरु परिचालन गरी उद्धार गरिएको थियो। त्यसैगरी बन्दरगाह सुरक्षाकर्मी, अग्नि नियन्त्रकलगायतलाई पनि खोजी तथा उद्धारका लागि खटाइएको थियो।
आइतबार, असार २१, २०७७
पीसीआर परीक्षणलाई तीव्रता दिन आयोग आग्रह
राष्ट्रिय मानव अधिकार आयाेगले पीसीआर परीक्षणलाई तीव्रता दिई नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न नेपाल सरकारलाई पुनः आग्रह गरेकाे छ। काठमाडौं उपत्यका जस्तो घनाबस्ती भएका ठाउँमा समुदायमा संक्रमण फैलिएमा स्थिति भयावह हुनसक्ने भन्दै आयाेगले यस्ताे आग्रह गरेकाे हाे।
आइतबार, असार २१, २०७७
इम्बोस्ड नम्बर प्लेट जडान गर्न कति लाग्छ खर्च?
यसको माध्यमबाट सवारीसाधन कहाँ बनेको, कसको हो, कसले प्रयोग गरिरहेको छ, कुन ठाउँको कहाँ पुगेको छ जस्ता सबै तथ्य यातायात व्यवस्था विभाग कार्यालय अथवा ट्राफिक कक्षमा बसेर थाहा पाउन सकिन्छ।
आइतबार, असार २१, २०७७
अन्योलतामै नेप्से सूचक : ९.३५ अंकको सुधार, राजनीतिक अस्थिरताले बजारमा उतारचढाव
लगानीकर्ताले सहज रुपमा कारोबार गर्न नसक्दा तीव्र उतारचढावका बीचमा सेयर बजार बन्द भएको छ। नेप्सेले अनलाइन प्रणालीबाट सेयर कारोबार गर्दा एउटा मात्रै डिम्याट प्रयोग गर्नुपर्ने व्यवस्थाले केहि दिनदेखि सप्लाइ रोकिएको छ। दुईवटा डिम्याट प्रयोग गर्ने लगानीकर्ताको सेयर म्याचिङ हुन सकेको छैन।
आइतबार, असार २१, २०७७
साउन १ देखि इम्बोस्ड नम्बर प्लेट जडान हुने
यातायात व्यवस्था विभागले सर्वोच्च अदालतको फैसलासँगै साउन १ देखि इम्बोस्ड नम्बर प्लेट जडान सुरु गर्ने भएको छ। विभागले आइतबार सूचना जारी गर्दै सरकारी, संस्थान र निजी सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने जनाएकाे हाे। सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेट अंग्रेजी अक्षरमा नै राख्न सक्ने फैसला गत मंसिरमा गरेपछि दुई वर्षदेखि राेकिएकाे इम्बो...
आइतबार, असार २१, २०७७
नेकपामा विवाद यथावत, चार सदस्यीय कार्यदलले सहमति खोज्ने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीचकाे वार्ता भोलि फेरि बस्ने गरी सकिएको छ। दिउँसो साढे १२ बजेदेखि सुरु भएको बैठक साढे एक घण्टा चले पनि निष्कर्षविहीन भएको हो।
आइतबार, असार २१, २०७७
डोटीमा पहिराेमा पुरिएर ६ महिने बालककाे मृत्यु, आमा घाइते
अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर डोटीमा एक बालककाे ज्यान गएको छ। आइतबार बिहान जिल्लाको पूर्वीचौकी गाउँपालिका– ४ सानागाउँको नुवाकोट टोल बस्ने भक्त नेपालीका ६ महिने छोरा छत्र नेपालीको पहिरोमा च्यापिएर ज्यान गएको हो।
आइतबार, असार २१, २०७७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको लागि लकडाउन बन्यो अवसर
लकडाउनसँगै बन्द भएको अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान अहिले पनि बन्द नै छ। तर, उद्धार उडान भने भइरहेको छ। विमानस्थल बन्द भएको बेला पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विस्तारको काममा तिव्रता दिएको छ। लकडाउनकै समयमा विमानस्थलमा ३ सय मिटर रन वे विस्तारको काम सम्पन्न भएको छ।
आइतबार, असार २१, २०७७
प्रधानमन्त्री ओलीद्वारा सत्तारोहणका लागि कांग्रेस सभापति देउवालाई ‘हरियो झन्डा’
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्तारोहणका लागि सन्देश पुर्याएका छन्। चार दिनअघि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई भेटेको चर्चा सेलाउन नपाउँदै आइतबार बिहान नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ बुढानीलकण्ठ पुगेका छन्। पार्टीभित्र कमजोर हुँदै गएका प्रधानमन्...
आइतबार, असार २१, २०७७
प्रधानमन्त्रीको सन्देश बोकेर देउवा निवासमा नेम्वाङ, भन्छन्– सत्ता साझेदारीको कुरा जसले सुनायो उसैलाई सोध्नुस्
प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश बोकेर नेकपा संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन्। आइतबार बिहान प्रधानमन्त्रीको तर्फबाट सन्देश लिएर नेम्वाङ देउवा निवास बुढानीलकण्ठ पुगेका थिए।
आइतबार, असार २१, २०७७
५० रुपैयाँको नयाँ नोट सोमबारदेखि बजारमा
नेपाल राष्ट्र बैंकले सोमबारदेखि बजारमा ५० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ।
आइतबार, असार २१, २०७७
सेयर बेच्न नसक्दा नेप्सेमा अस्वाभाविक उतारचढाव, लगानीकर्ता भन्छन्- नेप्सेले चलखेल गर्यो
लगानीकर्ता तथा ब्रोकरहरुकाअनुसार एउटा ब्रोकरबाट अर्को ब्रोकरकोमा भएको डिम्याट खातामा सेयर बिक्री गर्न मिलेको छैन। लगानीकर्ताले विभिन्न ब्रोकर तथा एउटाभन्दा धेरै डिम्याट खाता प्रयोग गर्दै आएका छन्। नेप्सेले यसै अवधिमा एउटा लगानीकर्ताले एउटा मात्रै डिम्याट खाताबाट कारोबार गर्न पाउने व्यवस्था गरिदिएको छ। यसले गर्दा संस्थागत लगानीकर्ता म्युचु...
आइतबार, असार २१, २०७७
Previous
6415
6416
6417
6418
6419
Next
सर्च गर्नुहोस्
×
Search