गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
नेकपा स्थायी कमिटी बैठक आज बस्दै, बैठकअघि अध्यक्षद्वयबीच छलफल हुने
आजको बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पनि छलफल हुने तय भएको छ।
सोमबार, असार २२, २०७७
के नेपाल-भारत विवादमा चिनियाँ राजदूतको भूमिका छ?
ट्विटरमा यान्छीका ४० हजारभन्दा बढी फलोअर छन्। उनी हरेक पटक नेपाल र चीनको सम्बन्ध कति गहिरो छ भनेर बताउने प्रयासमा रहेकी हुन्छिन्। उनी नेपालीका नयाँ वर्ष र चाडपर्वको शुभकामना पनि नेपाली शैलीमा ट्विटरमार्फत् दिइरहेकी हुन्छिन्। कहिलेकाहीँ फिल्मको टिकट पनि उपहार दिने पनि गर्छिन्। कहिले कलात्मक रुपमा खिचिएका तस्बिर राख्छिन् भने कहिले आफ्ना साथ...
आइतबार, असार २१, २०७७
नेपाल लाइभ कोरोना अपडेट [२०७७-०३-२१]
आइतबार, असार २१, २०७७
नेपाल लाइभ समाचार [भिडियो]
प्रधानमन्त्री ओलीद्वारा सत्तारोहणका लागि कांग्रेस सभापति देउवालाई ‘हरियो झन्डा’, ओलीको सन्देश बोकेर देउवा निवास पुगेका नेम्बाङ भन्छन्– सत्ता साझेदारीको कुरा जसले सुनायो उसैलाई सोध्नुस्
आइतबार, असार २१, २०७७
पाँचबुँदे ड्राफ्टमा कुनै सत्यता छैन : प्रचण्ड सचिवालय
पार्टीलाई फुटबाट बचाउन र सहमति खोज्नका लागि अहोरात्र खटिएको दाबी प्रचण्ड सचिवालयले गरेको छ। 'भर्खरै सामाजिक संजालमा सहमतिका लागि तैयार गरिएको पाँचबुँदे ड्राफ्ट भन्दै गरिएको प्रपोगान्डमा कुनै सत्यता नभएको र पार्टी एकता विरोधीको निराधार हल्लाको भ्रममा नपर्न आग्रह गर्दछौँ,' निजी सचिवालयको भनाइ छ।
आइतबार, असार २१, २०७७
राष्ट्र र जनताप्रतिको जिम्मेवारी पूरा गर्न सशस्त्र आइजिपी खनालको निर्देशन
संगठनको अनर्गल प्रचार गर्न केही व्यक्ति संलग्न भएको तर्फ इंगित गर्दै महानिरीक्षक खनालले आफ्नो जिम्मेवारी र दायित्व पूरा नगर्नेले संगठनसँग जोडिएर बस्नुको अर्थ नहुने बताए। राष्ट्र र जनताप्रतिको कर्तव्य सत्विचारका साथ सत्कर्ममा लागि सत्मार्गमा हिँडेर सत्धर्म निभाउन उनको निर्देशन थियो।
आइतबार, असार २१, २०७७
नेकपा नेतालाई गगन थापाको आग्रह : प्रवृत्ति फेर, धन्दा छोड
'जनताले ५ वर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सबल प्रतिपक्षीय भुमिकामा रहने म्यान्डेट दिएका हुन्,' उनले भनेका छन्, 'यसमा हामी स्पष्ट छौं। कांग्रेससँगको सामीप्यता देखाएर नेकपा भित्रको गुटको विवादमा एक अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अवमूल्यन हो।'
आइतबार, असार २१, २०७७
विधि र प्रक्रिया मिचेर प्रदेशसभा बैठक सञ्चालन गरियो : प्रतिपक्षी दलहरू
‘हामी सदनमा विरोध गरिरहेका छौं। सभामुखले नसुनेझैँ गरेर बैठक अघि बढाए। आर्थिक मामिला तथा योजना मन्त्रीले भटाभट पढेर प्रस्ताव पेश गरे। प्रतिपक्षी दलका सांसदहरूले विरोध गरिरहेको देख्दादेख्दै पनि सभामुखले ‘हुन्न भन्ने आवाज सुनिएन भनेर प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गरे,' पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रणबहा...
आइतबार, असार २१, २०७७
आइतबार कुन जिल्लामा कति कोरोना संक्रमित भेटिए?
कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका २ जनामा कोरोना पुष्टि भएको छ। प्रदेशिक अस्पताल विराटनगरमा पाँचथरका १ जना, ताप्लेजुङका २, मोरङका २ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ।
आइतबार, असार २१, २०७७
४१ प्रतिशत संक्रमितले जिते कोरोना, यस्तो छ प्रादेशिक तथ्यांक
देशभरका ४१ प्रतिशत संक्रमितले कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म ६ हजार ५ सय ४७ जनाले कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यो कुल कोरोना संक्रमितको ४१.५ प्रतिशत भएको मन्त्रालयले जनाएको छ।
आइतबार, असार २१, २०७७
अजोड इन्स्योरेन्सको दोस्रो वार्षिकोत्वसमा रक्तदान कार्यक्रम सम्पन्न
बिमा रकम दाबी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त र पारदर्शी बनाउन कम्पनीले फास्ट ट्र्याक नीति अवलम्बन गरेको दाबी गरेको छ। २ लाख रुपैयाँसम्मको दाबी तत्कालै भुक्तानी गर्ने व्यवस्थासमेत गरेको कम्पनीले विभिन्न सेवा प्रदायक कम्पनीहरुसँग सम्झौता गरी कार्य आरम्भ गरी सकेको बताइएको छ।
आइतबार, असार २१, २०७७
दुई सयभन्दा बढी कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या २८ पुग्यो, कुन जिल्लामा कति संक्रमित?
रौतहटमा हालसम्म १ हजार ३ सय ९७ संक्रमित देखिएका छन्। त्यसैगरी, कैलालीमा ८२९, दैलेखमा ७९७, कपिलवस्तुमा ७५३, महोत्तरीमा ७३४, सर्लाहीमा ६७४, दाङमा ६२६, डोटीमा ५५३, अछाममा ५८६ र बाजुरामा ५३९ संक्रमित भेटिएका छन्।
आइतबार, असार २१, २०७७
प्रदेश १ का सबै जिल्लाको एकैस्वर- नेकपालाई विभाजन हुनबाट रोकौं
नेकपाका केन्द्रीय सदस्य गुरु बरालले सरकारलाई निरन्तरता दिइ यसमा भएको कमीकमजोरी सच्याई पार्टी सुदृढ एकता कायम गर्नुपर्नेमा जोड दिए। नेकपा मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले पार्टी विधान र निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धतालाई हृदयङ्गम गरी पार्टी एकतामा जोड दिए।
आइतबार, असार २१, २०७७
लकडाउन अवधिको शुल्क तिर्न दबाब बढाउँदै निजी विद्यालय, महासंघ पुगे धम्कीसहितका ७ सय उजुरी
कोरोना भाइरस संक्रमण शुरु भए लगत्तै बन्द भएको सामुदायिक तथा नीजि विध्यालय खोल्नेबारे शिक्षा मन्त्रालय छलफलमै छ। तर उसले यो विचको शुल्न नलिन पटक-पटक निर्देशन दिइरहेको छ। केही नीजि विध्यालयले भर्ना नलिए पनि दिनको एकाध घन्टा अनलाइन कक्षा चलाइरहेका छन्।
आइतबार, असार २१, २०७७
प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्यको कुरा भएको छैन : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीपक्षका नेतासँग सत्ता सहकार्यका लागि भेटवार्ता नभएको स्पष्टिकरण दिएका छन्। जारी केन्द्रीय समिति बैठकमा सभापति देउवाले प्रधानमन्त्री ओली र नेकपा उपनेता सुवास नेम्बाङबीच भएको वार्ताको विषयमा बैठकलाई जानकारी गराउन आवाज उठेपछि देउवाले स्पष्टिकरण दिएका हुन्।
आइतबार, असार २१, २०७७
आज विदेशमा समस्या परेका ६०४ नेपाली स्वदेश फर्किए
आइतबार (आज) विभिन्न ३ वटा मुलुकबाट ६ सय ४ नेपालीहरु स्वदेश फर्किएका छन्। कतार, युएई र कुवेतबाट कोरोनाका कारण समस्या परेका नेपालीहरु स्वदेश फर्किएका हुन्।
आइतबार, असार २१, २०७७
चोरी भएका २० मोटरसाइकल प्रहरीद्वारा बरामद, सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौंका विभिन्न स्थानहरुबाट विभिन्न मितिमा चोरी भएका तथा हराएका मोटरसाइकलहरु २० थान प्रहरीले फेला पारी सम्बन्धित धनीहरुलाई बुझाएको छ।
आइतबार, असार २१, २०७७
बैंकिङ कसुरमा दोषी दुई व्यक्ति पक्राउ
बैंकिङ कसुरमा संलग्न दुई व्यक्ति समातिएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं नयाँबजारका ५५ वर्षीय राजमान सुनार र काठमाडौं तारकेश्वरका ४१ वर्षीय विश्वमर्दन श्रेष्ठ छन्।
आइतबार, असार २१, २०७७
Previous
6413
6414
6415
6416
6417
Next
सर्च गर्नुहोस्
×
Search