गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
बाजुराका दर्जन बढी घर पहिराेकाे जोखिममा
लगातारको वर्षाले बाजुरा जिल्लाको जनजीवन त्रसित बनेको छ। भिरालो र पाखो जमीनका बस्तीमा पहिरोको जोखिम बढेको छ भने सडक बाटो अवरुद्ध हुँदा आवतजावत रोकिएको छ। पहिरोकै कारण दर्जनौँ बस्ती जोखिममा परेपछि जनजीवन त्रसित बनेको हो।
सोमबार, असार २२, २०७७
विद्या भण्डारी राष्ट्रपति हुन् कि नेकपा नेता?
राष्ट्रप्रमुखको ओहदामा रहेको व्यक्ति दलविशेषको भूमिकाबाट टाढा बस्नु उत्तम हुन्थ्यो। त्यो पदसँगै आउने जिम्मेवारीले त्यही त भन्छ। तर राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाभित्र चर्किएको गुटगत राजनीतिबाट अलग रहनै सकिनन्। उनी यो विवादमा प्रारम्भिककालदेखि नै पार्टीकै नेतासरह प्रत्यक्ष संलग्न भइनन् मात्रै, पार्टीभित्रको एक पक्षको वकालत गर्दै हस्तक...
सोमबार, असार २२, २०७७
आज बाेलाइएकाे नेकपा स्थायी कमिटी बैठक स्थगित
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज तय गरिएको स्थायी कमिटिको बैठक स्थगित भएको छ। बैठक बिहान ११ बजे बाेलाइएकाे थियाे।
सोमबार, असार २२, २०७७
एसइईकाे नतिजा साउन १५ मा प्रकाशन गर्ने बोर्डको तयारी
एसइईको नतिजा साउन १५ गते प्रकाशन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ। बोर्डका सचिव दुर्गाप्रसाद अयार्लका अनुसार असार मसान्तसम्म सबै जिल्लाबाट लब्धांक आइपुग्ने र साउन १५ गतेसम्म नतिजा प्रकाशन गर्ने गरी बोर्डले तयारी गरिरहेकाे छ।
सोमबार, असार २२, २०७७
कक्षा ११ को परीक्षा अब विद्यालयले लिने
यसअघि राष्ट्रिय परीक्षा बोर्डले लिँदै आएकाे कक्षा ११ को परीक्षा अबदेखि विद्यालयले दिने भएकाे छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले कक्षा ११ को परीक्षा अब निरन्तर रूपमा विद्यालयबाटै सञ्चालन गर्ने निर्णय गरेको हो।
सोमबार, असार २२, २०७७
क्रिकेटर कुशल मेन्डिस पक्राउ
श्रीलंकन क्रिकेटर कुशल मेन्डिस पक्राउ परेका छन्। कुशलको कारले एक वृद्धको ज्यान गएको आरोपमा उनलाई श्रीलंकन पुलिसले पक्राउ गरेको हो। आइतबार बिहान ५ बजे कुशलले चलाई रहेको कारको ठक्करबाट साइकल यात्री ६४ वर्षका एक वृद्धको ज्यान गएको बताइएको छ।
सोमबार, असार २२, २०७७
कुलमान घिसिङलाई पितृशोक
पाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ।
सोमबार, असार २२, २०७७
साउथह्याम्पटनसँग स्तब्ध म्यान्चेस्टर सिटी
इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटी साउथह्याम्पटनसँग पराजित भएको छ। आइतबार राति भएको खेलमा सिटी लिगको १४ औं स्थानमा रहेको साउथह्याम्पटनसँग १-० गोलले स्तब्ध बनेको हो। साउथह्याम्पटनको जितमा चे आडम्सले गोल गरे।
सोमबार, असार २२, २०७७
च्याम्पियन लिभरपुलको जित
इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन भइसकेको लिभरपुलले एस्टोन भिल्लालाई पराजित गरेको छ।
सोमबार, असार २२, २०७७
नेकपा विवाद : सहमति खोज्न आज पनि स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच संवाद हुने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि बैठक आज पनि बस्दैछ। पार्टीभित्र संकट गहिरिएसँगै शनिबार बोलाइएको बैठक सोमबार बस्ने गरी स्थगित गरिएको थियो। बैठक बिहान ११ बजे बस्दैछ।
सोमबार, असार २२, २०७७
भिल्लारियलमाथि बार्सिलोनाको सहज जित
आइतबार राति भएको खेलमा घरेलु टोली भिल्लारियललाई बार्सिलोनाले ४-१ गोलअन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा लुइस स्वारेज, एन्टोनी ग्रिजम्यान र अंशु फातीले गोल गरे। भिल्लारियलका पाउ टोरेसले आत्मघाति गोल गरेपछि बार्सिलोनाले एक गोल भने उपहारस्वरुप पाएको थियो। यता, भिल्लारियलका लागि भने जिरार्ड मोरेनोले गोल गरे।
सोमबार, असार २२, २०७७
समाधान पत्ता नलागेकाले आजको स्थायी कमिटी बैठक स्थगित गरे हुन्छ : कृष्णगोपाल श्रेष्ठ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता कृष्णगोपाल श्रेष्ठले पार्टी विवाद समाधानको सूत्र पत्ता लागिनसकेकाले आज बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित गर्न सुझाव दिएका छन्।
सोमबार, असार २२, २०७७
कोरोना भाइरस हावाबाट फैलन सक्ने वैज्ञानिकहरुको दाबी, डब्लुएचओ भन्छ–कुनै स्पष्ट प्रमाण छैन
विश्वका ३२ देशका दुई सय ३९ वैज्ञानिकहरुले हावामा फैलने कोरोना भाइरसले पनि मानिसलाई संक्रमित बनाउन सक्ने भन्दै यससँग सम्बन्धित आफ्ना निर्देशनलाई संशोधन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आग्रह गरेका छन्।
सोमबार, असार २२, २०७७
रियल मड्रिडको संघर्षपूर्ण जित
स्पेनिस ला लिगा फुटबलमा लिगको शीर्ष स्थानमा रहेको रियल मड्रिडले कठिन जित निकालेको छ।
सोमबार, असार २२, २०७७
संक्रमण देखिएपछि स्पेनमा पुनः लकडाउन
अधिकारीहरुका अनुसार गालिसियामा २ सय ५८, लुगोको अ मारिनामा १ सय १७ जनामा नयाँ संक्रमण देखिएको हो। ती क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म लकडाउन गरिएको हो। १० जनाभन्दा बढी भेला हुन नपाउने र अनुहारमा अनिवार्य मास्क लगाउन भनिएको छ।
सोमबार, असार २२, २०७७
तल्लो क्षेत्रमा माछा नमार्नू, पौडी नखेल्नू : मेलम्ची खानेपानी आयोजना
मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका बासिन्दालाई खोलामा नजान उर्दी जारी गरेको छ। आयोजना केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबारदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण सुरु गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटबढ हुनसक्ने भन्दै उर्दी जारी गरेको हो।
सोमबार, असार २२, २०७७
भारतमा एकै दिन थपिए २४ हजार संक्रमित
भारतमा आइतबार पनि कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ। आइतबार २४ घण्टामा २४ हजार ८ सय ५० थपिएसँगै संक्रमितको संख्याले रेकर्ड बनाएको हो। शनिबार भने २४ घण्टामा २२ हजार ७ सय ७१ संक्रमित थपिएका थिए। योसँगै भारतमा संक्रमितको संख्या ६ लाख ७३ हजार १ सय ६५ पुगेको छ।
सोमबार, असार २२, २०७७
कोरोना महामारी : विश्वभर १ करोड १३ लाख संक्रमित, ५ लाख ३३ हजारको मृत्यु
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड १३ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वमा संक्रमितको संख्या १ करोड १३ लाख ९८ हजार ५ सय १ पुगेको हो। संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३३ हजार ३ सय ४३ पुगेको छ।
सोमबार, असार २२, २०७७
Previous
6412
6413
6414
6415
6416
Next
सर्च गर्नुहोस्
×
Search