गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
आज विदेशमा समस्या परेका ६०४ नेपाली स्वदेश फर्किए
आइतबार (आज) विभिन्न ३ वटा मुलुकबाट ६ सय ४ नेपालीहरु स्वदेश फर्किएका छन्। कतार, युएई र कुवेतबाट कोरोनाका कारण समस्या परेका नेपालीहरु स्वदेश फर्किएका हुन्।
आइतबार, असार २१, २०७७
चोरी भएका २० मोटरसाइकल प्रहरीद्वारा बरामद, सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौंका विभिन्न स्थानहरुबाट विभिन्न मितिमा चोरी भएका तथा हराएका मोटरसाइकलहरु २० थान प्रहरीले फेला पारी सम्बन्धित धनीहरुलाई बुझाएको छ।
आइतबार, असार २१, २०७७
बैंकिङ कसुरमा दोषी दुई व्यक्ति पक्राउ
बैंकिङ कसुरमा संलग्न दुई व्यक्ति समातिएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं नयाँबजारका ५५ वर्षीय राजमान सुनार र काठमाडौं तारकेश्वरका ४१ वर्षीय विश्वमर्दन श्रेष्ठ छन्।
आइतबार, असार २१, २०७७
वैदेशिक रोजगारीमा जान एकै दिन ३ सय बढीले लिए पुनः श्रम स्वीकृति
वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहाचलमा वैदेशिक रोजगारीमा जाने ३ सय बढीले पुनः श्रम स्वीकृति लिएका छन्। आइतबारमात्रै ३ सय ७ जनाले पुनः श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ।
आइतबार, असार २१, २०७७
नेकपा केन्द्रीय सदस्यले बैठक बोलाउन माग गर्दै अध्यक्षद्वयलाई हस्ताक्षर बुझाउने
नेकपा केन्द्रीय सदस्यहरुले बैठक बोलाउन माग गर्दै पार्टी नेतृत्वलाई हस्ताक्षर बुझाउने भएका छन्। नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्ताक्षर बुझाउने भएका हुन्।
आइतबार, असार २१, २०७७
सिरहामा ८१ वर्षीया वृद्धाले जितिन् कोरोना
सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेसशनमा रहेकी सिरहा नगरपालिका– १९ सन्हैठा निवासी ८१ वर्षीया कागतीदेवी मण्डल कोरोना सङ्क्रमणमुक्त भएर आज घर फर्किएकी हुन्। उनीसँगै सिरहाका ६३ जना कोरोना सङ्क्रमित उपचारपश्चात् निको भएर घर फर्किएका छन्।
आइतबार, असार २१, २०७७
असार २५ पछि नदीको बहाव बढ्ने : सावधानी अपनाउन आग्रह
जल तथा मौसम विज्ञान विभागले यही असार २५ पछि मुलुकभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको छ। विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठका अनुसार मौसम सक्रिय रहेकाले धेरैजसो स्थानमा पानी पर्ने तथा कतै भारी वर्षा हुने देखिएको छ।
आइतबार, असार २१, २०७७
कृषि विकास बैंक ह्याक प्रकरण : थप एकजना पक्राउ
कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम निकालेको आरोपमा थप एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको रुबीभ्याली गाउँपालिका २ घर भई काठमाडौं तारकेश्वर बस्ने ३६ वर्षीय सौजन तामाङ छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गएराति जावलाखेलबाट पक्राउ गरेको हो।
आइतबार, असार २१, २०७७
चन्द्रागिरि नगरपालिमा परेका अधिकांश उजुरी घरजग्गा र बाटोसम्बन्धी
चन्द्रागिरि नगरपालिकामा पछिल्लो दुई वर्षमा विभिन्न घटनाका ६७ उजुरी परेका छन्। आर्थिक वर्ष २०७५/७६ मा ४६ र आव २०७६/७७ मा २१ उजुरी दर्ता भएका हुन्। ती उजुरीमध्ये अधिकांश घरजग्गा र बाटोसम्बन्धी रहेका छन्।
आइतबार, असार २१, २०७७
हराएका २० मोटरसाइकल सम्बन्धित सवारीधनीलाई हस्तान्तरण
काठमाडौंका विभिन्न स्थानबाट चोरी तथा हराएका मोटरसाइकल फेला पारेर प्रहरीले सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको छ। आइतबार प्रहरीले विभिन्न स्थानबाट हराएका २० मोटरसाइकल सम्बन्धितलाई हस्तान्तरण गरेको हो।
आइतबार, असार २१, २०७७
परीक्षण सकिए लगत्तै मेलम्ची खानेपानी आयोजनाको उद्घाटनको मिति तय हुन्छ : मन्त्री मगर
आयोजनाले हाल अस्थायी बाँध बनाएर मेलम्ची खोलाको पानी सुरुङमा पठाएको हो। मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा ल्याउन बनाइएको २६ किलोमिटर सुरुङमा आइतबार पानी छोडिएपछि आयोजना नयाँ चरणमा प्रवेश गरेको सरकारको दावी छ।
आइतबार, असार २१, २०७७
बिएस ६ मापदण्डकाे फोर्ड एन्डेभर नेपाली बजारमा
बिएस ६ मापदण्डको फार्ड एन्डेभर नेपाली बजारमा आएको छ। फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जिओ अटोमावाइल्स हो।
आइतबार, असार २१, २०७७
नेपाल बैंक डिल्लीबजार शाखाका प्रबन्धक कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नेपाल बैंक लिमिटेडको डिल्लीबजार शाखामा विद्युतिय माध्यमको दुरुपयोग गरी हानिनोक्सानी पुर्याएकाे आरोपमा तत्कालिन शाखा प्रबन्धक भुपराज कोइरालाविरुद्ध आरोपपत्र दायर भएको छ।
आइतबार, असार २१, २०७७
४ सय कम्बल किन्दा भ्रष्टाचार : प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजदेवी नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार रजकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ। आयोगले कम्बल खरिदमा अनियमितता गरेको भन्दै अधिकृत रजकसहित ६ जनासँग जनही १ लाख १५ हजार ८ सय रुपैयाँ विगो दावी गरेको छ।
आइतबार, असार २१, २०७७
प्रदेश १ सरकारले प्रहरीलाई दियो १ सय ८० थान मोटरसाइकल
प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई १ सय ८० थान मोटरसाइकल दिएको छ। आन्तरिक शान्ति सुरक्षालाई ध्यानमा राखी १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश १ प्रहरी कार्यालयलाई १७० थान मोटरसाईकल तथा १० थान स्कुटर प्रदान गरेको हो।
आइतबार, असार २१, २०७७
चन्द्रागिरि हिल्सको आइपिओ बिक्री प्रबन्धकमा नागरिक लगानी कोष
चन्द्रागिरि हिल्सले प्राथमिक सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्ति गरेको छ। चन्द्रागिरिले स्थानीय बासिन्दा र सर्वसाधारणलाई १८ लाख ४० हजार ९१० कित्ता प्राथमिक सेयर निष्काशन गर्ने छ।
आइतबार, असार २१, २०७७
नजिकिए ओली–देउवा
संसद् अन्त्य गर्ने निर्णयप्रति सत्तापक्षबाटै विरोध सुरु भएपछि कांग्रेसले प्रारम्भिक रुपमा विरोध जनायो। संसद् अन्त्य गर्ने निर्णय गरेकै दिन (गत बुधबार) कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त निर्णयका लागि प्रमुख प्रतिपक्षसँग परामर्श नगरिएको दाबी गरे। ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग न त कुनै परामर्श गरिएको छ न त पूर्व सूचना दिइ...
आइतबार, असार २१, २०७७
६२ सहसचिवको काज सरुवा, को कहाँ? [सूचीसहित]
सरकारले एकै पटक ६२ सहसचिवको काज सरुवा गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट ६२ सहसचिवको सरुवा गरिएको हो।
आइतबार, असार २१, २०७७
Previous
6414
6415
6416
6417
6418
Next
सर्च गर्नुहोस्
×
Search