काठमाडौं- सरकारले एकैपटक ६२ सहसचिवको काज सरुवा गरेको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट ६२ सहसचिवको सरुवा गरिएको हो।
मन्त्रालयले १९ गते शुक्रबार ६२ सहसचिवको सरुवा गरेको छ।
सरुवा भएका सहसचिवको नामावली:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।