गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
साधना लघुवित्तको आइपिओ आजदेखि, सर्वसाधारणलाई ६ लाख ६१ हजार कित्ता
साधना लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि ६ लाख ६१ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको छ। संस्थाले सर्वसाधारणतर्फको ७ लाख ७ हजार ८०० कित्तामध्ये १० हजार ८९० कित्ता कर्मचारीका लागि, ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ६ लाख ६१ हजार सर्वसाधारणका लागि छुट्टाइएको छ
आइतबार, असार २१, २०७७
मेलम्चीको सुरुङमा पानी हालेर परीक्षण सुरु
२०७६ चैतमा मेलम्ची खानेपानी आयोजनाको अस्थायी बाँधबाट सुरुङमा पानी हालेर परीक्षण गरिएको थियो। काठमाडौंतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो। हेलम्बु गाउँपालिका-१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको...
आइतबार, असार २१, २०७७
भारतमा पछिल्लाे २४ घण्टामा २४ हजार ८५० जनामा काेराेना संक्रमण
भारतमा काेराेना भाइरसकाे संक्रमण दिनदिनै बढ्दै गएकाे छ। भारतकाे स्वास्थ्य मन्त्रालयले आइतबार बिहान दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा थप २४ हजार ८ सय ५० जनामा काराेना भाइरसकाे संक्रमण देखिएकाे छ।
आइतबार, असार २१, २०७७
अनलाइन कराते कातामा नेपाललाई ५ स्वर्णसहित १४ पदक
आईएसकेयु इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिप २०२० मा नेपालले पाँच स्वर्ण पदक जितेको छ। नरहरिपुर कराते डोजो, मच्छेगाउँ, चन्द्रागीरी ९ की सञ्जु देसारले महिला क्याडेट ईभेन्ट्समा स्वर्ण जितिन्। उनले श्रीलङकाकी एसएभी देभमिनी डि सिल्भालाई पराजित गर्दै स्वर्ण प्राप्त गरेकी हुन्।
आइतबार, असार २१, २०७७
प्रचण्ड शितलनिवास पुगेपछि दुई अध्यक्षको बैठकमा ढिलाइ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीन पूर्वप्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास गएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता निर्धारित समयमा हुन सकेको छैन।
आइतबार, असार २१, २०७७
कोरोना सचेतना दौड : दौडिए बैकुण्ठ मानन्धरदेखि ८४ वर्षका खगेन्द्रसम्म
सहभागी सबैले ‘सावधानी अपनाऔं’, ‘भौतिक दूरी कायम गरौं’, ‘आफू बाँचौं र अरुलाई पनि बचाऔं’, ‘दौडौ र स्वास्थ्य रहौ’ र ‘कोराना भगाऔं र सामान्य जीवनमा फर्कौ’ भन्ने नारा लेखिएको सन्देशमुलक प्ले कार्डलाई चेस्ट नम्बरका रुपमा प्रयोग गरेका थिए।
आइतबार, असार २१, २०७७
गंगबुमा आठवटा माइक्रोबस जले
काठमाडौंकाे गंगबु नयाँ बसर्पाकमा आठवटा माइक्रोबस जलेका छन्। गएराति आगलागी हुँदा ती माइक्रोबस जलेका हुन्। आगलागीको कारण भने खुलि नसकेको महानगरीय प्रहरी परिसरले जनाएको छ।
आइतबार, असार २१, २०७७
राष्ट्रपति भेट्न प्रचण्ड, खनाल र नेपाल शितलनिवासमा
नेकपा संकट चर्कंदै गइरहेका बेला पार्टीका तीन शीर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्।
आइतबार, असार २१, २०७७
नेकपा विवाद : ओली र प्रचण्डबीच वार्ता हुँदै
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अहिले बिहान ११ बजे भेटवार्ता हुने भएको छ।
आइतबार, असार २१, २०७७
बाग्लुङमा क्वारेन्टाइनमा रहेका युवकको मृत्यु
क्वारेन्टइनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ। निसीखोला– २ का २९ वर्षीय सुनिल विकको क्वारेन्टाइनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।
आइतबार, असार २१, २०७७
ओलीले गरे प्रधानसेनापति र कानुनविद्सँग छलफल
सत्तारुढ दल नेकपामा विवाद बढेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले विभिन्न पक्षसँग परामर्श गरिरहेका छन्। प्रधानमन्त्री ओलीले बालुवाटारमा सुरक्षा निकायका प्रमुख र कानुनका जानकारसँग परामर्श गरेकाे स्राेतले जनाएकाे छ।
आइतबार, असार २१, २०७७
प्रचण्डसँगको वार्ताअघि आफूनिकटसँग परामर्श गर्दै ओली
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्नुअघि आफ्ना समूहका नेताहरुसँग परामर्श थालेका छन्।
आइतबार, असार २१, २०७७
भोकले रन्थनिएका ट्याक्सी चालकको दुखेसो-दिन पनि लाग्यो, ऋण पनि लाग्यो
असार १ गतेबाट लकडाउन हल्का भएपछि बाहिर निस्किएको त राता नम्बर प्लेटका गाडी कुदिरहेका। के रातो नम्बर प्लेटलाई कोरोना लाग्दैन? कालो नम्बर प्लेटले कोरोना बोक्छ? सरकार गरिखाने वर्गको होइन? किन भेदभाव गरेको हो हामीलाई? हामीलाई पनि मापदण्ड तोकिदेओस्। ट्याक्सी चलाउन दिनुपर्यो।
आइतबार, असार २१, २०७७
कञ्चनपुरको पुनर्वासमा धारिलो हतियार प्रहार गरी छिमेकीकाे हत्या
कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का अन्दाजी ५० वर्षीय गोपाल कुँवरको गएराति हत्या भएकाे छ। छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले धारिलो हतियार प्रहार गरी कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीले जानकारी दिए।
आइतबार, असार २१, २०७७
प्रतिपक्षी दलहरुले गरे सुदूरपश्चिम प्रदेशसभाको बैठकमा नाराबाजी
प्रतिपक्षी दलहरुले सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा नाराबाजी गरेका छन्। सभामुखले बजेटसम्बन्धमा छलफल अगाडि बढाउनेबित्तिकै नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरुले नाराबाजी गरेका थिए। विरोध र बेल घेराउकैबीच सभामुखले आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई बजेटमाथिको दफावार छलफलका लागि प्रस्ताव पेश गर्न समय दिएका थिए। त्यसपछि विरोधकै...
आइतबार, असार २१, २०७७
आइएनजिओले साढे २१ अर्ब खर्चंदै
अर्थ मन्त्रालयका अनुसार आगामी वर्ष अधिकांश आइएनजिओले स्वास्थ्य क्षेत्रमा खर्च गर्ने गरी कार्यक्रम तयार गरेका छन्। त्यसका अतिरिक्त शिक्षा, भूकम्पपछिको पुनर्निर्माण, खाद्य सुरक्षा, बालबालिका तथा महिला संरक्षण र बेचबिखन अन्त्यका लागि काम गर्ने भन्दै उनीहरूले नेपालमा यो रकम खर्च गर्ने गरी कार्यक्रम बनाएका हुन्। आउँदो वर्ष १२० अन्तर्राष्ट्...
आइतबार, असार २१, २०७७
विदेशमा अप्ठ्यारोमा परेका १८ हजार २९३ नेपालीको उद्धार
विदेशमा अप्ठ्यारोमा परेका १८ हजार २ सय ९३ नेपालीको उद्धार गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलबाट जुनको पहिलो सातादेखि हालसम्म २१ देशका १८ हजार २ सय ९३ जनाको उद्धार गरिएको एनआरएनएले जनाएको छ।
आइतबार, असार २१, २०७७
विदेशमा रहेका काेराेना संक्रमित १३ नेपालीकाे यो साता ज्यान गयो
विदेशमा रहेका काेराेना भाइरस संक्रमित थप १३ जना नेपालीकाे ज्यान गएकाे छ। कोरोनाकाे संक्रमणले यो साता थप १३ जनाको ज्यान गएको हाे। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना, कुवेत १ जना गरी १३ जना नेपालीको ज्यान गएको हो।
आइतबार, असार २१, २०७७
Previous
6417
6418
6419
6420
6421
Next
सर्च गर्नुहोस्
×
Search