• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भोकले रन्थनिएका ट्याक्सी चालकको दुखेसो-दिन पनि लाग्यो, ऋण पनि लाग्यो

64x64
प्रजु पन्त आइतबार, असार २१, २०७७  १०:१२
1140x725

काठमाडौं-गत बुधबार बानेश्वरको संसद भवनअगाडिदेखि यातायात व्यवस्था विभागको कार्यालयसम्म लस्करै थिए दर्जनौँ ट्याक्सी। सडक किनारामा छरिएर बसेका थिए ट्याक्सी चालक। कोही फुटपाथमा, कोही ट्याक्सीभित्रै त कोही रुखको छेल पारेर गफ गरिरहेका। असार १६ यता यही दैनिकी थियाे ट्याक्सी व्यवसायीहरूकाे। 

आफ्ना मागसहित उनीहरु ट्याक्सीसहित नै धर्ना दिएका थिए। 

सरकारलाई उनीहरुको आग्रह थियो‚ 'अब त भोकले मरिने भइयो। सरकारले बनाउने नियम मान्छौं तर ट्याक्सी चलाउन देऊ।' निजी सवारीसाधन चलाउन दिने तर ट्याक्सीलाई नदिने सरकारी नीतिमाथि उनीहरुको प्रश्न थियो, 'रातो नम्बर प्लेटको सवारीमा कोरोना नसर्ने, कालो प्लेटमा मात्र सर्ने यो कस्तो रोग हो सरकार?’

ट्याक्सी व्यवसायीले तीन महिनाको ब्याज तथा घरभाडा छुट हुनुपर्नेलगायतका माग राखेका थिए। बिहीबार पनि उनीहरुको आन्दोलन चल्यो। तर शुक्रबारबाट एकाएक रोकियो। उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पुर्वाछेका अनुसार उनीहरुको आन्दोलनमा पनि घुसपैठ भयो। आन्दोलनमै चालकबीच विवाद हुन थालेपछि धर्ना नै स्थगित गर्नुपर्‍याे। 

‘ट्याक्सी व्यवसायको हित नचाहनेहरुको घुसपैठ भयो। हाम्रो माग यथास्थानमा छ, धर्ना स्थगितमात्र गरेका हौं,’ उनले भने‚ 'हामीले बुझाएको करले मन्त्री-कर्मचारी लाखौँको गाडी चढ्ने, अहिले हामी भोकै पर्दा सरकारले वास्तै नगर्ने। ऐन‚ नियम‚ कानुन‚ भोक सबैको एकै हैन र?’

Ncell 2
Ncell 2
nimb
nimb

पुर्वाछेका अनुसार काठमाडौं उपत्यकामा १२ हजार ३ सय ८५ ट्याक्सी छन्। काठमाडौँमा आफ्नै ट्याक्सी भएका चालकको पनि ठूलो संख्या छ। घरभाडा बुझाउन नसकेर, घर खर्च नभएर, किस्ता तिर्न नसक्दा  बैंकबाट फोन आएर हैरान भएका ट्याक्सी चालकहरु थुप्रै भेटिए। तीमध्येकै एक हुन् सोम मगर। उनले यसरी आफ्नो व्यथा पोखे:

के रातो नम्बर प्लेटलाई कोरोना लाग्दैन?
मेरो घर धनुषा ढल्केबर हो। खेतीकिसानीबाट खानै नपुग्ने। ४ जना दाजुभाइ थियौं। पढ्न सक्ने घरको आर्थिक अवस्था थिएन। धन्न एसएलसीसम्म पास गरें। त्यसभन्दा माथि पढ्नेभन्दा पनि घर खर्च धान्न काम गर्नुपर्ने भयो। गाडी सिकें। १० वर्षअघि काठमाडौं आए र हातमा सीप भएकाले काम पाइहालें। सात वर्ष  साहुको ट्याक्सी चलाएँ। छोड्दासम्म दिनको हजारदेखि १५ सयसम्म तिर्नुपर्दथ्यो। व्यवहार ठिकै चलिरहेको थियो। एक दिन साहुले नमिठो वचन लगाएपछि मन चसक्क भयो। किस्तामै भए पनि आफ्नै गाडी किन्छु भनेर २६ लाखमा गाडी किनेँ। 

सोम मगर

२ वर्ष भयो गाडी किनेको। महिनाको ३५ हजार तिर्दै आएको थिएँ। तर यो तीन महिना त बिजोगै भयो। घरमा पहिले जोगाएको पैसा सकिएर साथीभाइसँग २५ हजार ऋण मागेर खर्च चलाएको छु। छोराको कलेजले १६ हजार फिस माग्यो। त्यो बुझाउन सकेको छैन। घरबेटीको भाडा ८ हजार छ, अझ बैंकले पैसा बुझाउनु भनेर ताकेता गरेर हैरान छ। गाडी घरमा थन्कियो, पेट भोकै भो। बैंकमा ऋण छ तर सरकारले हामीलाई केही नै वास्ता गरेको छैन। 

असार १ गतेबाट लकडाउन हल्का भएपछि बाहिर निस्किएको त राता नम्बर प्लेटका गाडी कुदिरहेका। के रातो नम्बर प्लेटलाई कोरोना लाग्दैन? कालो नम्बर प्लेटले कोरोना बोक्छ? सरकार गरिखाने वर्गको होइन? किन भेदभाव गरेको हो हामीलाई? हामीलाई पनि मापदण्ड तोकिदेओस्। ट्याक्सी चलाउन दिनुपर्‍यो। 

घरमा चामल सकिसक्यो राहत केही पाएका छैनौं। बैंकको ऋणभन्दा पनि भोकको त्रास भयो। नेपाली उखान छ नि ‘दिन नलागोस् ऋण लागोस्’ तर हामीलाई यहाँ उल्टो भएको छ। हामीलाई दिन लागेको छ सरकारले गरिखाने वर्गलाई ऐन‚ नियम‚ कानुन पहुँच हुनेलाई नलाग्ने हामीलाई मात्र लाग्ने हो?

सरकारले हाम्रो मागको सुनुवाइ गरोस्। हामी तोडफोड गर्न आएका होइनौं। ट्याक्सी देखाएर रमिता देखाउन पनि आएका होइनौं हामी भोकाएर आएका हौं सरकाले यति बुझोस्। 

प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्