काठमाडौं–स्वास्थ्यकर्मीमाथिको आक्रमण रोक्न माग गर्दै आज काठमाडौंमा मौन जुलुस प्रदर्शन गरिएको छ।
स्वास्थ्यकर्मीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म जुलस प्रदर्शन गरेका थिए।
नेपाल मेडिकल कलेज जोरपाटी, झापाको मेडिको अस्पताल, धरानका स्वास्थ्यकर्मी र त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि आक्रमण भएको थियो।
सुदूरपश्चिम प्रदेशका एक स्वास्थ्यकर्मीमाथि गम्भीर आक्रमण भएर ट्रमा सेन्टरमा उपचार गरिएको थियो।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।