गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, पुस २८, २०८१
Sun, Jan 12, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
काठमाडौं जिल्ला अदालतबाट थुनुवा फरार
उनी प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा थिए। म्याद थपका लागि अदालत लगिएकोमा अदालतबाटै फरार भएको पाइएको छ। उनी कुन कसुरमा पक्राउ परेका थुनुवा हुन् भन्नेबारे प्रहरीले केही बताएको छैन।
बुधबार, पुस १८, २०८०
शिवराज हत्या प्रकरण: सुरुङभित्र लगेर गोली प्रहार, श्रीमान्–श्रीमतीसहित चार जना पक्राउ
दाङको घोराही उपमहानगरपालिका–६ अघरा घर भएका ४५ वर्षीय शिवराज केसी दाङको बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा शुक्रबार मृत भेटिएका थिए।...
बुधबार, पुस १८, २०८०
फेक आइडी बनाएर ठगी गर्न खोज्ने तीन जना पक्राउ
पक्राउ पर्नेहरुमा पोखरा–२९ का २२ वर्षीय अनुराग घिमिरे, चितवनको रत्ननगर–१३ का २० वर्षीय प्रवेश रिमाल र सिरहाको लहान नगरपालिका–१ का २१...
मंगलबार, पुस १७, २०८०
म:म पसलमा काम लगाइदिने भन्दै कलकत्ता पुर्याएर मिर्गौला बिक्री, ६ लाख थमाएर पीडितलाई फर्काइयो
भेटघाटका क्रममा मुरली दमाईसमेतले एक जना मानिसलाई मिर्गौला चाहिएको र राम्रो पैसा दिने अनि आफूसमेतले मिर्गौला बिक्री गरेको भन्दै पुरान...
मंगलबार, पुस १७, २०८०
अमेरिकाबाट नेपालमा गाँजा पार्सल, बारामा पक्राउ परे तीन जना
पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका–१ टोलसिसवा वारीका २२ वर्षीय नैमोदिन मियाँ, वीरगन्जकै टोलबजार छपकैयाका २७ वर्षीय जितेन्द्र साह...
मंगलबार, पुस १७, २०८०
रविमाथि खोया प्रहार गर्ने रानाभाट साधारण तारेखमा छुटे
खोया हानिसकेपछि प्रहरीले सम्झाइबुझाइ गर्दा प्रहरीमाथि नै हातपात र अभद्र व्यवहार गरेपछि पक्राउ परेका लमजुङका सन्तोष रानाभाट साधारण ता...
मंगलबार, पुस १७, २०८०
मित्रमिलन सहकारी प्रकरण : सवा करोड घुस लिएका उपसचिवसहित ६ जना जेल चलान
संस्थाका सञ्चालक समितिका पदाधिकारीसमेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको र सहाकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरी अनुसार स...
मंगलबार, पुस १७, २०८०
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा दुई जना पक्राउ
पोखरा महानगरपालिका–४ नाकोमुखस्थित सञ्चालनमा रहेको सहकारीको सञ्चालक समितिका पदाधिकारीसमेतले बचत रकम फिर्ता नगरेको र हिनामिना गरेको जा...
मंगलबार, पुस १७, २०८०
चोरी आरोपमा दुई जना पक्राउ
पक्राउ पर्नेहरूमा भक्तपुर ठिमि नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने ४२ वर्षीय भुवन श्रेष्ठ र चितवन घर भई काठमाडौं म...
मंगलबार, पुस १७, २०८०
बेरोजगार युवाहरुबाट १० करोड रुपैयाँ ठगी गरेको आरोपमा एक मेनपावर सञ्चालक पक्राउ
उनले बेरोजगार युवाहरुलाई वैदेशिक रोजगारीमा लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकमा पठाउने भन्दै १० करोड रुपैयाँभन्दा बढी उठाएर ठगी...
मंगलबार, पुस १७, २०८०
रसियन आर्मी बनेका नेपाल प्रहरीका जवानको बयान– युक्रेनको ड्रोन आक्रमणमा परियो, भागेर ज्यान जोगाए
युद्ध लड्ने क्रममा युक्रेनतर्फ अगाडि नबढ्दा रसियन आर्मी कमाण्डरले गोली हान्छु भनि धम्की दिने गरेकाले बाध्यात्मक परिस्थित सिर्जना गरी...
मंगलबार, पुस १७, २०८०
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
पदोन्नतिसँगै उपरथी घिमिरे नेपाली सैनिक वार कलेजमा शिक्षाधिकृत तथा उपरथी ढकाल सैनिक सचिव विभाग, अतिरिक्त समूहमा नियुक्त भएका छन्। उनी...
सोमबार, पुस १६, २०८०
दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ
पक्राउ पर्नेहरूमा स्याङ्जाको गल्याङ नगरपालिका-७ घर भएका ३५ वर्षीय टिकाराम भण्डारी र उनकी श्रीमती ३१ वर्षीया अस्मिता भण्डारी, रिया वल...
सोमबार, पुस १६, २०८०
सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न प्रदर्शन, तीन युवा पक्राउ
प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरु मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पार्टीका कार्यकर्ताहरु...
सोमबार, पुस १६, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्री रायमाझी र सचिव पाण्डेयको कैफियत प्रतिवेदन माग्ने सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता...
सोमबार, पुस १६, २०८०
बालकुमारी घटनाबारे सशस्त्रका आईजीको जवाफ– न्यूनतम बल प्रयोग गर्नु नै सुरक्षा फौजको सिद्धान्त हो
२ जनाको ज्यान गएको र मन्त्रीको गाडीमाथि आगजनी भएको ललितपुरको बालकुमारी घटनाका बारेमा सशस्त्र प्रहरी बलका आईजी राजु अर्यालले राज्य व्...
सोमबार, पुस १६, २०८०
बालकुमारी घटनाबारे प्रहरी महानिरीक्षकको जवाफ– फिल्डमा परिस्थिति फरक हुन्छ
बालकुमारी घटनाबारे सोमबार समितिमा जवाफ दिँदै आईजी कुँवरले फिल्डमा ‘२ प्लस २ चार’ नहुने बताए। ‘कानून र आदेशमा एउटा होला, तर फिल्डको प...
सोमबार, पुस १६, २०८०
Previous
51
52
53
54
55
Next
ताजा समाचार
सबै
पौने पाँच करोड भ्रष्टाचार गरेको अभियोगमा जलस्रोतका इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर
आइतबार, पुस २८, २०८१
जय ट्रफीको फाइनलमा पुलिस र आर्मी भिड्ने
आइतबार, पुस २८, २०८१
निजामतीमा जनसंख्याको आधारमा आरक्षण हुनुपर्ने आदिवासी जनजाति र मधेसी आयोगको माग
आइतबार, पुस २८, २०८१
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
आइतबार, पुस २८, २०८१
जाडोमा हात, गोडा, औंला किन सुन्निन्छ? कसरी जोगाउने?
आइतबार, पुस २८, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नागरिकता संशोधन विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत, यी ३ व्यवस्था थपिए
शनिबार, पुस २७, २०८१
सार्वजनिक सेवा प्रवाह सहज बनाउन सरकारले ल्यायो अध्यादेश, यस्ता छन् अरु सुविधा
शनिबार, पुस २७, २०८१
नेपालबाट हङकङ उडेको क्याथेको विमानमा खाना खाएका ३६ यात्रु बिरामी,क्याथेले माग्यो माफी
शनिबार, पुस २७, २०८१
रवि लामिछाने अदालतमा उपस्थित, थुनछेक बहस आजै
आइतबार, पुस २८, २०८१
स्कर्पियो–कार ठक्कर : १३ घाइतेमध्ये १ जनाको मृत्यु
शनिबार, पुस २७, २०८१
सबै हेर्नुहोस
विचार
सबै
बिरामले तेजिलो देखिएका बालकलाई समाजले 'भाइरल' बनाएर गरिरहेको अपराध
डा अनन्त अधिकारी
नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र
डा शिवमाया तुम्बाहाम्फे
विचार : कांग्रेसले ‘मिस’ गरिरहेको नोना आमाको ‘मर्निङ मिटिङ’
नेपाल लाइभ
प्रतिशोध, प्रतिनिधिमूलक व्यवस्था र प्रत्यक्ष प्रजातन्त्र
प्रकाश अधिकारी
सबै हेर्नुहोस
ब्लग
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
शनिबार, मंसिर ८, २०८१
दशैं आउँदा लुकिछिपी भए पनि घरै जाउँ लाग्थ्यो
शुक्रबार, असोज २५, २०८१
अनलाइनमार्फत् हुने धोकाधडी ‘क्याटफिसिङ’ के हो?
मंगलबार, असार ४, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘सही कथा भएमा काठमाडौं मेरा फिल्मको सुटिङ थलो बन्नेछ’
नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search