गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
मंगलबार, मंसिर १, २०८३
Tue, Nov 17, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
कोरोना परीक्षणको शुल्क घट्यो, सरकारीमा ८००, निजीमा १५०० रुपैयाँ
सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ। आरटी–पीसीआर विधिबाट गरीने परीक्षणको शुल्क घटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। निजी प्रयोगशालाहरुमा पीसीआर परीक्षणको शुल्क १ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। निजी प्रयोगशालाहरुमा कोरोना परीक्षणको शुल्क यसअघि २ हजार रुपैयाँ थियो।
बुधबार, माघ ५, २०७८
थप ११ हजार ३५२ जना कोरोना संक्रमण
नेपालमा थप ११ हजार ३५२ जना कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २३ हजार ४०९ नमूना परीक्षण गर्द...
बुधबार, माघ ५, २०७८
विशेष अदालतले कटौती गर्यो सेवा, थुनुवाको मुद्दा मात्र सुनुवाइ हुने
कोरोना महामारीको जोखिम बढेपछि विशेष अदालतले पनि सेवामा कटौती गरेको छ। सर्वोच्च अदालतको फुलकोर्टले केही सेवा कटौती गर्ने निर्णय गरेको...
बुधबार, माघ ५, २०७८
शिक्षक अस्पताल चितवनको भरतपुरमा बनाउन अध्ययन समितिको प्रस्ताव
सरकारी शिक्षकका लागि छुट्टै अस्पताल निर्माण गर्ने विषयमा पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविध...
बुधबार, माघ ५, २०७८
मास्क कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ
मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१ स्...
बुधबार, माघ ५, २०७८
सेयर बजार ३८.३५ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
साप्ताहिक कारोबारको चौथो दिन (बुधबार) पनि सेयर बजार ओरालो लागेको छ। साप्ताहिक कारोबारको सुरुवाती दुई दिन आइतबार र सोमबार बढेको सेयर...
बुधबार, माघ ५, २०७८
वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा प्रधानमन्त्री देउवा
गठबन्धन दलका नेताहरूको बैठकमा देउवाले निर्वाचन आयोगले तोकेकै मितिमा निर्वाचन गर्नुपर्छ भन्नेमा अडिग रहेको एक नेताले बताएका छन्।
बुधबार, माघ ५, २०७८
मकवानपुरको सरकारी अस्पतालका ३६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
मकवानपुरको सरकारी अस्पताल हेटौंडामा कार्यरत ३६ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। गत ब...
बुधबार, माघ ५, २०७८
सुन्तला बिक्रीबाट दोसल्लेका किसानले भित्र्याए ५० लाख
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले सुन्ताला बिक्रीबाट यसवर्ष ५० लाख रुपैयाँभन्दा बढी रकम भित्रियाएका छन्। व्यावसाय...
बुधबार, माघ ५, २०७८
मास्कको कालोबजारी गरेको आरोपमा १ जना महिला पक्राउ
मास्कको कालोबजारी गरेको आरोपमा मकवानपुर प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेडिकल पसल (फार्मेसी)का सञ्चालिका छन्। जिल्...
बुधबार, माघ ५, २०७८
युवा उद्यमी मञ्च र यती एयरलाइन्सबीच सहकार्य
यती एयरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको छ। सम्झौतासँगै यती एयरलाइन्स अबदेखि मञ्चको आधिकारि...
बुधबार, माघ ५, २०७८
‘ब्रोडब्यान्ड’ प्रयोगकर्ताको संख्या बढ्दै, ९१.५५ प्रतिशतमा पुग्यो सेवा
तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या बढ्दै गएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल दुई करोड ७७ लाख ६ हजारले...
बुधबार, माघ ५, २०७८
चार महिनासम्म संरचना नै बनाउन नसकेको भूमि आयोग के गर्दैछ?
वर्तमान सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग भंग गरि राष्ट्रिय भूमि आयोग गठन गरेको झण्डै पाँच महिना भयो। तर, नयाँ आयोगले आफ्नो क...
बुधबार, माघ ५, २०७८
एपीएफलाई प्रधानमन्त्री कपको उपाधि
नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २१...
बुधबार, माघ ५, २०७८
लुटेरा समूहको आक्रमणबाट असई घाइते, पाँच जना पक्राउ
लुटेरालाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रमण गर्ने समूहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। धनुषाको बटेश्वर गाउँपालिका –४ स्थित...
बुधबार, माघ ५, २०७८
‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित
सुदर्शन थापाको निर्देशन तथा लगानीमा बनेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ। पूर्व निर्धारित मिति...
बुधबार, माघ ५, २०७८
कांग्रेस महामन्त्री शर्मालाई कोरोना, परिवारका अन्य सदस्य पनि संक्रमित
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। उनीसहित उनको परिवारका सबै सदस्य संक्रमित भएका छन्। कोरोनाको...
बुधबार, माघ ५, २०७८
Previous
4795
4796
4797
4798
4799
Next
ताजा समाचार
सबै
सुनको मूल्य तोलामा १९ सयले घट्यो
मंगलबार, मंसिर १, २०८३
यी हुन् यस वर्षका उत्कृष्ट करदाता (सूचीसहित)
मंगलबार, मंसिर १, २०८३
१९ विधामा उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपालदेखि नबिल बैंकसम्म पुरस्कृत
मंगलबार, मंसिर १, २०८३
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
मंगलबार, मंसिर १, २०८३
इरानसँगको द्वन्द्व लम्ब्याउन चाहँदैन अमेरिका, इरानसमर्थित समूहविरुद्ध इराकले सेना परिचालन गर्ने
मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा
सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु
सोमबार, कात्तिक ३०, २०८३
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
सोमबार, कात्तिक ३०, २०८३
मुगु जिप दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
सोमबार, कात्तिक ३०, २०८३
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
विचार
सबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी
धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार
सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु
आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व
नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड?
शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा
शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण
मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी
नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search