गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३
Fri, Nov 13, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाभाल एच-६ लाई एएनक्याप सेफ्टी रेटिङमा फाइभ स्टार
ग्रेटवाल मोटर्स हाभल एच- ६ ले अस्ट्रेलियासियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एएनक्याप) क्र्यास परीक्षणमा हालको २०२०–२०२२ सुरक्षा प्रोटोकलका लागि फाइभ–स्टार प्राप्त गरेको छ। जीडब्लू एम पिक–अप पजवर पछि यस्तो उच्च मूल्यांकन प्राप्त गर्ने एच ६ दोस्रो गाडी रहेको कम्पनीको दाबी छ।
बिहीबार, चैत १०, २०७८
नयाँ वर्षको उपलक्ष्यमा टीभीएसले ल्यायो 'आयो, पायो, पर्यो, सोर्यो' योजना
जगदम्बा मोटर्सले यो नयाँ वर्षमा पनि आकर्षक योजना ल्याएको छ। कम्पनीले 'आयो, पायो, पर्यो, सोर्यो' नामक नयाँ योजना ल्याएको हो। स्कुटर...
बिहीबार, चैत १०, २०७८
शंखमूलमा युवकमाथि खुकुरी प्रहार घटना, पाँचजना पक्राउ
शंखमूलमा बुधबार एक युवकमाथि खुकुरी प्रहार गरेको घटनामा पाँच जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले खुकुरी प्रहार गरेको आरोप...
बिहीबार, चैत १०, २०७८
कास्की अदालतमा तोडफोडमा उत्रिने व्यक्ति पक्राउ, ६ पटक मुद्दा परेर छुटेका थिए
कास्की जिल्ला अदालतमा मध्यराति तोडफोड गर्ने व्यक्ति पक्राउ परेका छन्। मंगलबार राति तोडफोड गरी फरार रहेका व्यक्तिलाई जिल्ला प्रहरी का...
बिहीबार, चैत १०, २०७८
नडुब्ने निश्चित भए कृषिमा जति पनि लगानी गर्न सकिने बैंकरको भनाइ
चितवनमा कृषि कर्जा मेला सुरु भएको छ। चैत १२ गतेसम्म आयोजना हुने मेला एशियाकै पहिलो तथा विश्वको दोस्रो भएको आयोजकको दाबी छ। चितवन एक...
बिहीबार, चैत १०, २०७८
मृगौला, मूत्रनली र प्रोस्टेटका समस्याबाट पीडितलाई नर्भिकको सहुलियत, फ्री ओपिडीदेखि शल्यक्रियासम्म छुट
विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत प्रत्येक शनिवार निःशुल्क ओपिडी अभियान संचालन गर्दै आएको नर्भिक अस्पताल...
बिहीबार, चैत १०, २०७८
प्रदेश १ मा कृषि तथा पशुको बीमा हुने
प्रदेश १ मा रहेका कृषकहरूले पालनपोषण गर्दै आएका पशुको बीमाका लागि अजोड इन्स्योरेन्स र सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघबीच सम्झौता...
बिहीबार, चैत १०, २०७८
बागलुङमा १३ दल दर्ता
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागलुङमा १३ दल दर्ता भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक १...
बिहीबार, चैत १०, २०७८
विप्लव नेतृत्वको नेकपा बैठक शुक्रबार सकिँदै, चुनावमा जाने मत बलियो
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक हप्ता दिनपछि शुक्रबार सकिँदै छ। गत शनिबारदेखि सुर...
बिहीबार, चैत १०, २०७८
कृष्णबहादुर महराका स्वकीय सचिव एमालेमा
नेकपा माओवादी केन्द्रका घोराही उपमहानगरपालिकाका अध्यक्ष प्रमोद शर्मा नेकपा एमाले प्रवेश गरेका छन्। एमाले केन्द्रीय समिति बैठकमा अध्य...
बिहीबार, चैत १०, २०७८
एनआरएनएमा शेष घले समूहले घोषणा गर्यो कार्यसमिति, संस्थापनको चुनाव अनिश्चित
गैरआवासीय नेपाली संघ (एनआरएन)को शेष घले समूहले कार्यसमिति घोषणा गरेको छ। संस्थापन पक्षसँग असन्तुष्ट उक्त समूहले याक एण्ड यती होटल सम...
बिहीबार, चैत १०, २०७८
निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सरकारले तयारी गरिरहेको छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्नका लागि सरकारले तयारी गरिरहेको बताएका छन्। बिहीबार स्याङ्जाको च...
बिहीबार, चैत १०, २०७८
पल शाहका तर्फबाट थनुछेक बहस सुरु
बलात्कार आरोप लागेका कलाकार पल शाह (पूर्णविक्रम शाह)को तर्फबाट तनहुँ जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ। एक नाबालिग गायिकालाई बल...
बिहीबार, चैत १०, २०७८
मधेस प्रदेशमा १२ हजारभन्दा बढीको विद्युत् लाइन काटियो
मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटिएको छ।
बिहीबार, चैत १०, २०७८
सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालको मुद्दा १९ महिनापछि पेसी चढ्यो, हेर्न नमिल्ने न्यायाधीशको इजलासमा
महाअभियोग दर्ता भएर निलम्वनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको विवादित फैसलाले रिहा भएका शसस्त्रका पूर्व नायव महानिरीक्ष...
बिहीबार, चैत १०, २०७८
मधेसमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो
मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटिएको छ। विद्युत् प्राधिकरण मधेस प्रदेश...
बिहीबार, चैत १०, २०७८
नेपाली राजनीतिमा दुई होइन तीन धार हुनेछ : बाबुराम भट्टराई
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेपाली राजनीतिमा दुई नभएर तीन धार हुने दाबी गरेका छन्।
बिहीबार, चैत १०, २०७८
Previous
4472
4473
4474
4475
4476
Next
ताजा समाचार
सबै
त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी
शुक्रबार, कात्तिक २७, २०८३
पूर्वाधार मन्त्री लम्सालसँग भारतीय राजदूतको भेट
शुक्रबार, कात्तिक २७, २०८३
दीपेन्द्रको अर्धशतकमा काठमान्डुलाई १२६ रनको लक्ष्य
शुक्रबार, कात्तिक २७, २०८३
कारको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, कात्तिक २७, २०८३
भारतीय फिल्म ‘रामायण’ ले एक दिनमै कमायो २ करोड ४८ लाख रुपैयाँ
शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते
बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो
बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन
बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु
शुक्रबार, कात्तिक २७, २०८३
बनेपामा भएको बस दुर्घटनामा को को परे ? २५ घाइतेको अवस्था के छ ?
बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
विचार
सबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण
नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚ अन्धकारमा प्रकाशको उपासना
राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्को आन्दोलनः बंगलादेशबाट सिकौं
नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न
नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण
मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्को आन्दोलनः बंगलादेशबाट सिकौं
आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न
बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी
नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search