दशैंका लागि भारतीय बजारको भर : सीमावारी सुनसान, पारी गुल्जाररुपन्देहीसहित पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङ्जा, प्युठानदेखि पोखरासम्मका व्यक्तिहरूले हिन्दूहरूको महत्त्वपूर्ण पर्व दशैंका लागि नुन, चिनी, तेल, दाललगायत दैनिक उपभोग्य सामग्रीदेखि लत्ताकपडासम्म खरिद गर्न सीमावर्ती भारतीय बजारको भर पर्ने गर्छन्। विजयादशमीको ५ दिन मात्र बाँकी रहँदा रुपन्देहीका अधिकांश बजारहरू सुनसानजस्तै छन्। तर, सीमावर्त...शुक्रबार, असोज १४, २०७९