• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आर्थिक लाभ लिन भारतको विकल्प चीन हुन सक्दैन : बाबुराम भट्टराई

'बजेट सही ढंगले नआउनुमा सत्तारुढ दलको वैचारिक अस्पष्टता'
64x64
नेपाल लाइभ शुक्रबार, असार ६, २०७६  १२:३१
1140x725

काठमाडौं- समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले भारतको विकल्पमा चीनको अर्थतन्त्रबाट लाभ लिन नसकिने बताएका छन्।

प्रतिनिधिसभामा समय लिएर बोल्दै भट्टराईले चीनसँगको आयात-निर्यातमा तत्काललाई प्रभाव पार्न नसकिने प्रस्ट्याए। उनले भने, 'चीन हाम्रो नजिक रहे पनि हिमाली भागहरु परेकाले समदुरीमा हामी जान सक्दैनौं। चीनतिरको ३/४ दशक भारतको तुलनामा चीनसँग लाभ लिन सक्दैनौं। भारतसँग नै हाम्रो अर्थतन्त्र आश्रित छ।’ 

अर्थमन्त्री डा युवराज खतिवडाले गतिहीन बजेट ल्याएको उनले आरोप लगाए। अर्थमन्त्रीलाई उनले दोसाँधमा उभिएको व्यक्तिको संज्ञा दिए। ‘दोसाँधमा उभिए जस्तो, यता जाऊँ कि उता जाऊँ जस्तो,अलि डराए जस्तो लाग्यो। प्याराडाइम सिफ्ट तरिकाले बजेट प्रस्तुत हुनुपर्नेमा त्यस्तो हुन सकेन,’ उनले भने।

आर्थिक वर्ष २०७६/७७ को बजेटमाथि धारणा राख्दै बजेट वार्षिक आयव्यय मात्र नभएको बताए। अस्थिरताको बीचमा विगतका प्रस्तुत भएका बजेटहरुको निरन्तरता नै बजेटमा देखिएको भट्टराईको भनाइ थियो। ‘कुनै युगान्तकारी परिवर्तन गर्ने बजेट आउन सकेन। नराम्राहरुको बीचमा अलिकति राम्रो आउँदा राम्रो भन्न परे पनि हाम्रो आवश्यकता त्यतिले मात्रै पुग्दैन,’ उनले भने, ‘दुई तिहाइको सरकारले ल्याएको बजेट हिजोको निरन्तरतासँग दाँजेर हुँदैन। अर्थतन्त्रलाई वायुपङ्खी घोडाको स्तरमा गुडाउनुपर्ने समय हो। महान् छलाङ र क्रमभंगता गर्नुपर्ने अहिलेको आवश्यकता हो।’

भट्टराईले दिगो विकास लक्ष्यमा पुग्नका लागि प्रस्तुत बजेट चुकेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘सन् २०२२ सम्म अल्पविकसतिबाट विकासोन्मुख राष्ट्रमा पुग्ने, सन् २०३० सम्म मध्यम स्तरमा पुग्ने र सन् सन् २०४० सम्म विकसित देशमा पुग्ने हाम्रो साझा लक्ष्य हो,’ उनले प्रश्न गरे, ‘त्यस अवस्थामा पुग्नका लागि हाल प्रस्तुत गरेको बजेटले कहाँनेर सहयोग पुर्‍याँउछ? बजेट गत वर्षभन्दा पनि पछि फर्केर आयो।’ 

आयव्ययको संरचना लामो समयदेखि एकै तबरको भएको पद्धतिप्रति उनले आलोचना गरे। पञ्चायतकालदेखि हालसम्म आउँदा आयव्ययको संरचना खासै अन्तर नभएको उनको भनाइ थियो। उनले भने, ‘करको दायरामा भन्सार कर र भ्याट मुख्य आधार रहेको छ। जति बढी आयात गर्न सक्यो, कर उति धेरै बढ्ने भयो।’ देशको अर्थतन्त्रलाई ध्यानमा राख्नुभन्दा पनि आयातमुखी अर्थतन्त्र बनाउने कार्यलाई प्रस्तुत बजेटले निरन्तरता दिएको भट्टराईको दाबी छ। आयको स्रोतमा परिवर्तन नभएको प्रति पनि उनले गुनासो गरे।

विकास खर्च र चालु खर्चको अन्तरमा उल्टो हुनुपर्ने उनको सुझाव थियो। ‘सामान्य खर्च बढ्ने कार्य मात्रै भएको छ। ६२ प्रतिशतभन्दा बढी चालु खर्च गरेपछि विकास खर्च कसरी गर्न सकिन्छ? विकास खर्च बढी चाहिने अवस्थामा जम्मा २६ प्रतिशत रहेको छ। हुनुपर्ने यसको उल्टो हो,’ आर्थिक संरचनामा परिवर्तन नभएको प्रति असन्तुष्ट जनाउँदै उनले भने, ‘वित्तीय व्यवस्थापन त ऋणको ब्याजतिरको हो। आर्थिक संरचनामा कुनै परिवर्तन आएन। खुसी हुने अवस्था छैन।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

आर्थिक वृद्धिदर केहि बढ्नुमा मौसमी कारण भएको दलिल पनि उनले पेस गरे। अर्थतन्त्र सानो रहेको मुलुकामा मात्रात्मक प्रतिशतसँग जोडेर हेर्नुेपर्ने भन्दै उनले थपे, ‘सयमा सय थपिनु पनि शतप्रतिशत हो। एकमा एक थपिनु पनि शतप्रतिशत। कम आधार भएको अर्थतन्त्रमा ६ देखि ७ सम्मको आर्थिक वृद्धिदर हुनुलाई मौसमले पनि साथ दिएको हो।’

सत्ता र प्रतिपक्षको आँखाले नहेरी एक नेपालीको आँखाले हेर्दा बजेटमा सन्तुष्ट हुने अवस्था नरहेको बताउँदै भट्टराईले बजेट सही ढंगले नआउनुमा सत्तारुढ दलको वैचारिक अस्पष्टता भएको औंल्याए।

‘उत्पादन बढाउन सकिएको छैन। उत्पादन बढे नै वितरण हुने हो,’ भट्टराईले भने, 'वृद्धि, न्यायपूर्ण वितरण, दिगो र खुसीपन लगायतका आयामलाई ख्याल गरी बजेट आउनुपर्ने थियो।'

सत्तारुढ दल कम्युनिस्ट पार्टी नभएको उनको दाबी थियो।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६  १२:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने पार्टीले जारी गरेको निमन्त्रणाअनुसार कार्यक्रम दिउँसो २:३० बजे सुरु हुनेछ। कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसं... शनिबार, कात्तिक ७, २०८३
रवि कैंची धाम पुगेको सेल्फी रवि शुक्रबार बिहान तीर्थाटनका लागि भन्दै सपरिवार धनगढी हुँदै भारततर्फ लागेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्