• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

स्वतन्त्र न्यायापालिकाको बाटोमा बढ्दो लोकप्रियतावाद खतरा : भारतीय प्रधानन्यायाधीश गोगोई

64x64
नेपाल लाइभ बिहीबार, असार ५, २०७६  ११:२८
1140x725

नयाँ दिल्ली- भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश रन्जन गोगोईले स्वतन्त्र न्यायापालिकाको बाटोमा बढ्दो लोकप्रियतावाद खतरा हुनसक्ने टिप्पणी गरेका छन्। मंगलबार उनले संवैधानिक मूल्यमान्यतालाई बचाइराख्न लोकप्रियतावादी तागतहरुको न्यायापालिकाले डटेर सामना गर्नुपर्नेमा जोड दिए।

संघाई सहयोग संगठन (एससिओ) सम्बद्ध राष्ट्रका प्रधानन्याधीश र न्यायाधीशहरुको बैठकलाई सम्बोधन गर्दै गोगोईले भने, 'लोकप्रियतावादको बढावा दिने नाममा न्यायाधीशलाई निचो देखाउने ध्येयले भनिन्छ कि जसलाई जनताले चुनेका छैनन् उसैले निर्वाचनबाट प्राप्त बहुमतको फैसलालाई उल्ट्याइरहेका छन्।'

उनले कतिपय आलोचकहरुले न्यायपालिकालाई कमजोर बनाउने सोचका साथ टिप्पणीमा उत्रिएको दाबी गरे। 'कतिपय आलोचक भनिरहेका छन्- यस्तो अवस्थामा सुनुवाइका समयमा यस्तो तर्क गर्न उपयुक्त हुन्छ कि गैह्र निर्वाचित न्यायाधीशको पक्षमा संविधानको बहुमत छ,' उनले थपे, 'र उनीहरुको फैसलाले निर्वाचित जनप्रतिनिधिलाई संविधानको बाटोमा ल्याउनेछ।'

प्रधानन्यान्याधीश गोगोईले पछिल्लो समय यस्तो दबाब विश्वभरका न्यायापालिकामा परिरहेको दाबी गरे। 'सबैभन्दा दुःखको कुरा त यो छ कि केही देशका न्यायपालिका लोकप्रियतावादका अघि झुकेको छ,' उनले भने।

‘यो एक क्षेत्र हो जहाँ न्यायपालिकाले आफैं दायरा राख्न जरुरी हुन्छ,' प्रधानन्यायाधीश गोगोईले भने, 'न्यायपालिकाको स्वतन्त्रतामाथि हमला गरिरहेको यो शक्तिविरुद्ध बलियो बनेर उपस्थित हुन जरुरी छ।’

न्यायपालिकालाई बलियो गरी प्रस्तुत हुन दिएको प्रधानन्यायाधीश गोगोईको यो भनाइ 'मानिस मान्ने गर्दछन् कि जनताद्धारा चुनिएका प्रतिनिधिको निर्णय कसरी स्वतन्त्र संस्थानको एक व्यक्तिले उल्ट्याई दिनसक्छ, जबकी उ कुनै पनि जनताद्धारा निर्वाचित भएको हुँदैन' भन्ने मानसिकताको विरुद्धमा थियो।

गोगोईको यो भनाइ कुनै एक सन्दर्भमा थियो तर सिधा रुपमा हेर्दा उनले सरकारमा रहेको भाजपाको अगुवाई गरिरहेको एनडिए सरकारको शैलीप्रति टिप्पणी गरेको देखिन्छ।

सरकार न्यायाधीशको नियुक्ति कार्यपालिकाको प्रत्यक्ष संलग्नतामा हुनुपर्ने मान्यता राख्दै आएको अवस्थामा प्रधानन्यायाधीश गोगोईको यस्तो आलोचनात्मक टिप्पणी आएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

‘गैरराजनीतिक न्यायाधीशको नियुक्तिले न्यायपालिकालाई स्वतन्त्र राख्ने कुरालाई सुनिश्चित गर्दछ,' गोगोईले भने, ‘तर, सरकारले यसमा हिस्सा खोज्दा त्यो गुम्ने हुनसक्छ।’

हालैमात्र कानुनमन्त्री रविशंकर प्रसादले 'न्यायाधीशको नियुक्तिमा न प्रधानन्यायाधीश न कानुन मन्त्रालय मात्र ‘पोष्ट अफिस’ हो, यस्तो नियुक्तिमा कार्यपालिकाको भूमिका भएको' टिप्पणी गरेका थिए।

गोगोईले गैरराजनीतिक नियुक्ति, कार्यकालको सुरक्षा र हटाउने कडा प्रक्रिया, न्यायाधीशको प्रतिष्ठा, आन्तरिक जवाफदेही बनाउने प्रक्रियालगायतलाई सही तरिकाबाट लागू गर्ने कामले मात्र न्यायपालिकाको स्वतन्त्रता सुनिश्चित गर्न सकिने उनको तर्क छ।

सन् २०१५ मा जब सर्वोच्च अदालतले कोलेजियमको सट्टा राष्ट्रिय न्यायिक नियुक्ति आयोग (एनजेएसी) बनाउने केन्द्र सरकारको फैसलालाई बदर गरिदिएको थियो, उक्त फैसलालाई लिएर धेरै टिकाटिप्पणी र सर्वोच्च अदालतको आलोचनासमेत भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तत्कालीन समयमा सर्वोच्च र त्यहाँ कार्यरत रहेका न्यायाधीशमाथि ‘गैरनिर्वाचित न्यायाधीशले कसरी जनताद्धारा चुनिएका बहुमत प्राप्त प्रतिनिधिले गरेको निर्णयलाई उल्टाउन मिल्छ?’ भन्दै राजनीतिक वृत्तमा यो फैसलाको निकै आलोचना भएको थियो।

राष्ट्रिय न्यायिक नियुक्ति आयोग राजनीतिक व्यक्तिहरुको बोलवाला हुने र न्यायालयको स्वतन्त्रतामा असर पर्ने तथा संविधानको विपरित हुने भनी २०१५ को अक्टोबरमा सर्वोच्चले फैसला सुनाएको थियो।

न्यायाधीश नियुक्तिका लागि यस्तो संयन्त्र गठन गर्ने र त्यसको अध्यक्षता प्रधानन्यायाधीशले गर्ने, सदस्यहरुमा सर्वोच्चका दुई वरिष्ठ न्यायाधीश, कानुनमन्त्री र अन्य दुई जना हुने उल्लेख थियो।

ती दुई व्यक्तिको नियुक्तिका लागि प्रधानमन्त्री, प्रधानन्यायाधीश र लोकसभामा रहेका विपक्षी दलका नेता हुने बताइएको थियो।

प्रकाशित मिति: बिहीबार, असार ५, २०७६  ११:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला मंगलबार, असोज २७, २०८३
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना मंगलबार, असोज २७, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्